युद्धको असर देखिन थाल्यो, उपभोक्ताले थेग्नै नसक्नेगरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि
मध्यपूर्व र पश्चिम एशियामा चुलिँदै गएको युद्धको प्रत्यक्ष असर नेपालसम्म देखिन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अप्रत्याशित वृद्धिका कारण नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै जानुका साथै आपूर्ति व्यवस्थापनमा परेको दबाबलाई कारण…

