Banijya News

बाणिज्य

राजस्व संकलन लक्ष्यको आधामात्रै : खर्च बढ्दा बजेट घाटा २ खर्ब ७९ अर्ब

राजस्व संकलन लक्ष्यको आधामात्रै : खर्च बढ्दा बजेट घाटा २ खर्ब ७९ अर्ब

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना बितिसक्दा सरकारको राजस्व संकलन अपेक्षाअनुसार हुन सकेको छैन। साउनदेखि फागुनसम्मको अवधिमा सरकारले […]

चितवनमा तोरीको उत्पादन १४ हजार ३१५ मेट्रिक टन मात्र

चितवनमा तोरीको उत्पादन १४ हजार ३१५ मेट्रिक टन मात्र

चितवनमा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १.०१ मा झरेको छ । गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन…


  • ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमले आज विज्ञप्ति जारी गर्दै हाल…

  • बृहत् पाशुपतक्षेत्र पदयात्रा गरिने

    बृहत् पाशुपतक्षेत्र पदयात्रा गरिने

    आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गरिने भएको छ । भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति…

  • गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

    गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएको छ । किसानलाई उचित मूल्य सुनिश्चित गर्न मन्त्रालयले कृषि विभागमार्फत विभिन्न १० जिल्लामा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । विभागले अध्ययनका क्रममा गहुँ उत्पादनमा लाग्ने खर्च…

  • कच्चा पदार्थ अभावले संकटमा मोरङ–सुनसरीका उद्योग

    कच्चा पदार्थ अभावले संकटमा मोरङ–सुनसरीका उद्योग

    पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको प्रभाव पूर्वी नेपालको सुनसरी–मोरङ औद्योगिक करिडोरमा देखिन थालेको छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थको अभाव, उपलब्ध सामग्रीको मूल्यवृद्धि तथा ढुवानी लागत बढ्दै जाँदा यहाँका उद्योग सञ्चालनमा दबाब बढेको उद्योगीहरूले बताएका छन्। उद्योगीहरूका अनुसार युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा औद्योगिक कच्चा पदार्थको…

  • तोलामा २८ सयले घट्यो सुनको मूल्य

    तोलामा २८ सयले घट्यो सुनको मूल्य

    नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो। महासंघले तोकेको नयाँ मूल्यअनुसार आज बजारमा छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार…

  • डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

    डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने

    विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ । आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ । विवादित महसुलका सम्बन्धमा सुरुआती सुनुवाइ आयोगमा हुने र आयोगले दिने निर्णयमा चित्त…

  • कोवाङ–जोमसोम सडक फेरि अलपत्र

    कोवाङ–जोमसोम सडक फेरि अलपत्र

    यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी–जोमसोम) ७४ किलोमिटर सडकको चौथो खण्ड निर्माण कम्पनीको पटक पटकको ढिलासुस्ती र बेवास्ताका कारण सडक स्तरोन्नतिको काम अलपत्र…

  • डब्ल्यूटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

    डब्ल्यूटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

    नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । समिति डब्ल्युटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका…

  • ग्यासको अभाव टार्न बिजुलीको खपत बढाउन जोड गर्दै निगम

    ग्यासको अभाव टार्न बिजुलीको खपत बढाउन जोड गर्दै निगम

    काठमाडौँ — बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि नेपाल आयल निगमले उपभोक्तालाई ग्यासको सट्टा सम्भव भएसम्म बिजुली प्रयोग गर्न आग्रह गरेको छ। निगमले ग्यासको अनावश्यक खपत र भण्डारण नगर्न तथा वैकल्पिक ऊर्जा प्रयोग बढाउन आग्रह गरे पनि बजारमा भने उपभोक्ताको त्रास बढ्दै गएको छ। पछिल्ला केही दिनयता काठमाडौँ…

  • अव उपभोक्तालाई आधा सिलिन्डर ग्यास, कसरी पुग्र्यो सरकार यस्तो निर्णय गर्न ?

    अव उपभोक्तालाई आधा सिलिन्डर ग्यास, कसरी पुग्र्यो सरकार यस्तो निर्णय गर्न ?

    नेपालमा पछिल्लो केही महिनादेखि देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्कालका लागि सम्बोधन गर्न सरकारले नयाँ उपाय अघि सारेको छ । नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई उपभोक्तालाई आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको छ । माघ महिनादेखि नै सुरु भएको ग्यास अभावको समस्या समाधान गर्न सरकार यस्तो निर्णयमा पुगेको…

Scroll to Top