Banijya News

बाणिज्य

डब्ल्यूटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

डब्ल्यूटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका […]

अव उपभोक्तालाई आधा सिलिन्डर ग्यास, कसरी पुग्र्यो सरकार यस्तो निर्णय गर्न ?

अव उपभोक्तालाई आधा सिलिन्डर ग्यास, कसरी पुग्र्यो सरकार यस्तो निर्णय गर्न ?

नेपालमा पछिल्लो केही महिनादेखि देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्कालका लागि सम्बोधन गर्न सरकारले नयाँ उपाय अघि सारेको छ । नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई उपभोक्तालाई आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको छ । माघ महिनादेखि नै सुरु भएको ग्यास अभावको समस्या समाधान गर्न सरकार यस्तो निर्णयमा पुगेको…


  • सुरेन्द्रकुमार उप्रेतीले सम्हाले अध्यक्षको जिम्मेवारी

    सुरेन्द्रकुमार उप्रेतीले सम्हाले अध्यक्षको जिम्मेवारी

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट नेतृत्व हस्तान्तरण भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त…

  • धितोपत्र बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७३.४३ प्रतिशत

    धितोपत्र बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७३.४३ प्रतिशत

    चालु आर्थिक वर्षको सात महिनाको अवधिमा धितोपत्र बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७३.४३ प्रतिशत पुगेको छ । यस अघि २०८१ माघ मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७८.०९ प्रतिशत रहेकोमा २०८२ माघमा ७३.४३ प्रतिशत पुगेको हो । राष्ट्र बैंककाअनुसार ०८१ माघ मसान्तमा २६८५.७३ रहेको नेप्से सूचकांक रहेकोमा ०८२ माघ मसान्तमा…

  • आर्थिक अवस्था, लगानी वातावरण, उद्योगमा सुधारको प्रस्तावसँगै पुगे उद्योगी अर्थमन्त्री भेट्न

    आर्थिक अवस्था, लगानी वातावरण, उद्योगमा सुधारको प्रस्तावसँगै पुगे उद्योगी अर्थमन्त्री भेट्न

    अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वबीच समसामयिक आर्थिक विषयमा विस्तृत छलफल सम्पन्न भएको छ। अर्थ मन्त्रालयमा २०८२ फाल्गुण २८ गते बिहीबार आयोजित उक्त छलफलमा मुलुकको आर्थिक अवस्था, लगानी वातावरण, उद्योग–व्यापार क्षेत्रका समस्या तथा आगामी आर्थिक नीतिका प्राथमिकताबारे विचार–विमर्श गरिएको थियो। छलफलमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग…

  • चुनावी प्रचारका लागि उम्मेदवारले मेटालाई तिरे एक करोड, कसले कति ?

    चुनावी प्रचारका लागि उम्मेदवारले मेटालाई तिरे एक करोड, कसले कति ?

    फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा राजनीतिक दलका आधिकारिक पेज, उम्मेदवारका निजी पेज तथा समर्थक समूहहरूले फेसबुक विज्ञापनमार्फत व्यापक प्रचारप्रसार गरेका छन्। मेटाको एड लाइब्रेरीबाट प्राप्त तथ्यांकअनुसार नेपालबाट ९० दिनको अवधिमा फेसबुक विज्ञापनमा कुल १ लाख ५ हजार ८३२ अमेरिकी डलर खर्च भएको देखिन्छ। नेपाल राष्ट्र बैंकको फागुन…

  • नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

    नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको बताउँदै त्यो पूरा हुन लागेको बताए । उनकाअनुसार स्थिर…

  • प्रतितोला २ हजार रूपैयाँले घट्यो सुनको मुल्य

    प्रतितोला २ हजार रूपैयाँले घट्यो सुनको मुल्य

    बिहीबार स्थानीय बजारमा सुनको मुल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि प्रतितोला १ लाख १९ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज भने घटेर १ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यता, चाँदीको भाउ पनि तोलामा २८५ रुपैयाँले घटेको छ ।…

  • एलजी नेपालद्वारा गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर घोषणा

    एलजी नेपालद्वारा गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर घोषणा

    नेपाल एलजी इलेक्ट्रोनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ । यस पहलमार्फत LG का ग्राहकहरूले आफ्ना एयर कन्डिसनरहरू प्रशिक्षित प्राविधिकद्वारा कुनै पनि सेवा शुल्क बिना निरीक्षण तथा मर्मत गराउन सक्नेछन् । यसले राम्रो कूलिङ कार्यक्षमता, सुधारिएको…

  • मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

    मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति…

  • रास्वपाको सरकारले अर्थतन्त्रलाई देला त निकास ?

    रास्वपाको सरकारले अर्थतन्त्रलाई देला त निकास ?

    फागुन २१ मा सम्पन्न राजनीतिक प्रतिनिधिसभा सदस्य निर्वाचन र त्यसपछि विकसित भएको सत्ता समीकरणले नेपालमा नयाँ राजनीतिक परिदृश्य निर्माण गरेको छ। यही परिवेशमा रास्वपा केन्द्रमा रहेको सरकार गठन हुने प्रक्रिया अघि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा पुराना राजनीतिक दलहरूप्रति बढ्दो असन्तुष्टि, सुशासनको माग र आर्थिक सुधारको अपेक्षाले नयाँ राजनीतिक शक्तिहरूलाई…

  • वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

    वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

    विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको…

Scroll to Top