Banijya News

बाणिज्य

मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन […]

वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग

विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको…


  • राष्ट्रसंघद्वारा नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

    राष्ट्रसंघद्वारा नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

    संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइनेछ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई…

  • तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको भाउ पनि तोलामै ३१०…

  • बालेन सरकारका अर्थमन्त्री सामु शिथिल अर्थतन्त्र चलायमान बनाउने चुनौती

    बालेन सरकारका अर्थमन्त्री सामु शिथिल अर्थतन्त्र चलायमान बनाउने चुनौती

    फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमत प्राप्त गरेपछि नयाँ सरकार गठनको तयारी भइरहेको छ नयाँ सरकार गठनको तयारी भइरहेका बेला मुलुकको सुस्त अर्थतन्त्रलाई गति दिने चुनौती समेत नयाँ सरकारलाई छ । पार्टीले निर्वाचनअघि प्रस्तुत गरेअनुसार वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना छ…

  • भारतमा इन्धन आपूर्ति असहज भएसगै नेपालमा पनि संकटको जोखिम

    भारतमा इन्धन आपूर्ति असहज भएसगै नेपालमा पनि संकटको जोखिम

    मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली प्रभावित हुन थालेपछि भारतको इन्धन बजारमा असहजता देखिएको छ । भारतमा आपूर्ति दबाब बढेपछि नेपालमा पनि इन्धन संकट आउन सक्ने देखिएको छ । मध्यपूर्वमा बढ्दो तनावपछि भारतमा कच्चा तेलको आपूर्ति श्रृंखला प्रभावित भएको छ। भारतले आफ्नो घरेलु खपतलाई प्राथमिकता दिनुपर्ने…

  • विनोद चौधरीको सम्पत्तिमा १० करोड डलर वृद्धि, पुगो २ अर्ब १० करोड डलर

    विनोद चौधरीको सम्पत्तिमा १० करोड डलर वृद्धि, पुगो २ अर्ब १० करोड डलर

    नेपालका एक मात्र डलर अर्बपति व्यवसायी विनोद चौधरीको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ। विश्व प्रसिद्ध आर्थिक पत्रिका फोर्ब्स ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२६ मा चौधरीको कुल सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ। गत वर्ष अर्थात् सन् २०२५ मा उनको सम्पत्ति २ अर्ब अमेरिकी डलर रहेको…

  • भारतमा एलपीजी ग्यासको गम्भीर सङ्कट, १० राज्यमा व्यावसायिक आपूर्ति रोक

    भारतमा एलपीजी ग्यासको गम्भीर सङ्कट, १० राज्यमा व्यावसायिक आपूर्ति रोक

    मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव भारतको ऊर्जा आपूर्तिमा देखिन थालेको छ। विशेष गरी इरान, इजरायल र अमेरिकाबिच चर्किएको द्वन्द्वका कारण समुद्री मार्ग अवरुद्ध हुँदा भारतमा खाना पकाउने एलपीजी ग्यासको गम्भीर सङ्कट उत्पन्न भएको छ। यस सङ्कटले भारतका विभिन्न राज्यहरूमा सर्वसाधारणदेखि उद्योग व्यवसायसम्मलाई गम्भीर असर पारिरहेको छ। भारतीय सरकारी…

  • Default Image

    यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको…

  • अब उद्योगले ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    अब उद्योगले ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    अब उद्योगले ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने भएको छ । निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमता अनुसार ग्यास निरन्तर आयात गरी बजार पठाउन र उद्योगले दैनिक रूपमा कुन विक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउन निर्देशन दिएको हो। निगम प्रवक्ता मनोज ठाकुरले निगम र ग्यास उद्योगीहरूबीच भएको…

  • एडीबीद्धारा ५ अर्ब ९२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

    एडीबीद्धारा ५ अर्ब ९२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

    एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ९२ करोड रुपैयाँ बराबर) को सहुलियत ऋण स्वीकृत गरेको छ । डिजिटल रूपान्तरण अभियान तीव्र बनाउन तथा नागरिक र व्यवसायका लागि प्रभावकारी डिजिटल सेवामा पहुँच विस्तार गर्न उक्त रकम बराबरको ऋण स्वीकृत गरिएको एडीबीले जनाएको छ ।…

  • चुनावका कारण रोकिएको बजार अनुगमन पुनः शुरू

    चुनावका कारण रोकिएको बजार अनुगमन पुनः शुरू

    प्रतिनिधिसभा सदस्य चुनावका कारण रोकिएको नियमित बजार अनुमगन पुनः शुरू भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ । अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ…

Scroll to Top