Banijya News

बाणिज्य

अब उद्योगले ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

अब उद्योगले ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

अब उद्योगले ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने भएको छ । निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमता अनुसार ग्यास निरन्तर […]

चुनावका कारण रोकिएको बजार अनुगमन पुनः शुरू

चुनावका कारण रोकिएको बजार अनुगमन पुनः शुरू

प्रतिनिधिसभा सदस्य चुनावका कारण रोकिएको नियमित बजार अनुमगन पुनः शुरू भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ । अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ…


  • चालू ६ महिनामा १५ सय ट्रेडमार्क दर्ता

    चालू ६ महिनामा १५ सय ट्रेडमार्क दर्ता

    चालू आर्थिक वर्षको ६ महिनामा एक हजार पाँच सय २० वटा ट्रेडमार्क दर्ता भएका छन् । उद्योग मन्त्रालयले सार्वजनिक गरेको ‘उद्यमशीलता बुलेटिन’का अनुसार उद्योग विभागमा ती ट्रेडमार्क दर्ता भएका हुन् । बुलेटिनका अनुसार दोस्रो त्रैमासिक अवधिमा उद्योग विभागमा दर्ता भएका ट्रेडमार्कको संख्या एक हजार ८८ रहेको छ । पहिलो त्रैमासमा चार सय ३२…

  • तोलामा ३८ सयले बढ्यो सुनको मूल्य

    तोलामा ३८ सयले बढ्यो सुनको मूल्य

    स्थानीय बजारमा सुनको मूल्य मूल्य ३८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन २६) सुनको मूल्य ३८ सयले बढेर प्रतितोला तीन लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य…

  • जेन–जी आन्दोलनपछिको पुनर्निर्माणमा सरकारले ४ अर्ब ३४ करोड खर्च गर्ने

    जेन–जी आन्दोलनपछिको पुनर्निर्माणमा सरकारले ४ अर्ब ३४ करोड खर्च गर्ने

    गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी संरचनामा भएको ठूलो क्षतिपछि सरकारले पुनर्निर्माण तथा पुनर्व्यवस्थापनका लागि चालू आर्थिक वर्ष ०८२/८३ मा चार अर्ब ३४ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले ‘२३–२४ भदौ आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा भौतिक सम्पत्ति पुनर्व्यवस्थापन कार्ययोजना, २०८२’ स्वीकृत…

  • १७ वटा फर्ममा विभागको बजार अनुगमन सुरु

    १७ वटा फर्ममा विभागको बजार अनुगमन सुरु

    प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुगमन पुनः सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकै पटक १७ वटा फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ…

  • नवनिर्वाचित सांसद महावीर पुन बेच्न पोखरामा एकैदिन ८ सय पुस्तक

    नवनिर्वाचित सांसद महावीर पुन बेच्न पोखरामा एकैदिन ८ सय पुस्तक

    म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरे । “एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक…

  • एउटै एलपी ग्यासको मूल्य ९ हजारसम्म उठाउँदै विक्रेता

    एउटै एलपी ग्यासको मूल्य ९ हजारसम्म उठाउँदै विक्रेता

    जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका…

  • आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

    आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सिलिङ करिब १८ खर्ब ९० अर्ब रुपैयाँ तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले बजेट सिलिङ तोकेको हो । आयोगले फागुन पहिलो साता नै अर्थ मन्त्रालयमा पेस गरेको ‘राष्ट्रिय स्रोत अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ मा उक्त सिलिङ तोकिएको…

  • तोलामा तीन हजार सात सय रुपैयाँले घट्यो सुन

    तोलामा तीन हजार सात सय रुपैयाँले घट्यो सुन

    नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले घटेर तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा तीन लाख १६ हजार नौ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको…

  • लगातार तीन सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

    लगातार तीन सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

    सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो । आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक (६ प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै…

  • मध्यपूर्वमा बढ्दो सैन्य गतिविधिले तेल बजारमा उथलपुथल, विश्व अर्थतन्त्रमा संकटको संकेत

    मध्यपूर्वमा बढ्दो सैन्य गतिविधिले तेल बजारमा उथलपुथल, विश्व अर्थतन्त्रमा संकटको संकेत

    मध्यपूर्वमा चर्किएको युद्धका कारण विश्व ऊर्जा बजारमा गम्भीर असर देखिन थालेको छ। विशेषगरी हर्मुज जलमार्गमा पूर्ण अवरोध सिर्जना भएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा असाधारण वृद्धि भएको छ। पछिल्लो तथ्यांक अनुसार ब्रेन्ट क्रुड तेलको मूल्य एकैदिनमा २५ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११६ डलर नजिक पुगेको छ। ऊर्जा बजारका विश्लेषकहरूले…

Scroll to Top