मन्त्रीका पिए र स्टोर किपरको कमाउ धन्दा
भूमि व्यवस्था, सहकारी, गरिवी निवारण तथा सहरी विकास मन्त्री कुमार इङनामका स्वकिय सचिव प्रवेश शिवाकोटी र भूमि व्यवस्था मन्त्रालयका स्टोर किपर तथा नायब सुब्बा युवराज गिरी मन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा तथा खटनपटनको विषयमा विबादित बनेका छन् । इङनाम अब एक दुई दिनमै विदाइ हुदैछन । बिदाइ हुनु भन्दा अघि सोझो…

