Banijya News

बाणिज्य

२ सय र ५ सयका भारु खुला गर्ने निर्णय कार्यान्वयनमा आउँदै

२ सय र ५ सयका भारु खुला गर्ने निर्णय कार्यान्वयनमा आउँदै

नेपाल–भारतबिच दुई सय र पाँच सयका भारतीय नोट ल्याउन र लैजान दिने गरी सरकारी निर्णय भएको एक महिनापछि कार्यान्वयनमा आएको […]

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्ला

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्ला

आम सर्वसाधारणका लागि सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन भइसकेकाले सर्वसाधारणका लागि आजदेखि खुलेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न…


  • तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

    तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६४, टनेलको सानो गोलभेँडा ८१, लोकल गाँजर ७५, रातो आलु २७, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ४५, लोकल बन्दा ५८, स्थानीय…

  • अठार फर्ममा विभागको अनुगमन निरीक्षण

    अठार फर्ममा विभागको अनुगमन निरीक्षण

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतको गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई रु २० हजार जरिवाना गरेको छ । विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री बिक्री गर्ने…

  • खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

    खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

    चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ। चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो। आइतबार राति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय…

  • मूल्यवृद्धि दर ०.५२ प्रतिशतले बढ्यो, कुन महिनामा कति ?

    मूल्यवृद्धि दर ०.५२ प्रतिशतले बढ्यो, कुन महिनामा कति ?

    कात्तिकमा २५ वर्षयताकै न्यून विन्दुमा पुगेको मूल्यवृद्धि दर मंसिरमा फेरि उकालो लागेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरमा उपभोक्ता मुद्रास्फीति दर बढेर १.६३ प्रतिशत पुगेको छ । कात्तिकमा यो दर १.११ प्रतिशत रहेको थियो । एकै महिनामा मूल्यवृद्धि दर ०.५२ प्रतिशत विन्दुले बढेपछि एक वर्षदेखि निरन्तर घट्दै आएको मुद्रास्फीतिको…

  • तोलामा ४१ सय रूपैयाँले बढ्यो सुनको मुल्य

    तोलामा ४१ सय रूपैयाँले बढ्यो सुनको मुल्य

    नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला…

  • काठमाडौं ढुवानी व्यवसायी संघको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं ढुवानी व्यवसायी संघको ११ औँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं सामान ढुवानी व्यवसायी संघको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्य मन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाको प्रमुख अतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाँनियाले ढुवानी व्यवसाय प्रवाभकारी बनाउन आवश्यक रहेको बताएका छन्। उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा…

  • इथानोल मिश्रित पेट्रोल प्रयोगमा ल्याउने तयारीमा निगम

    इथानोल मिश्रित पेट्रोल प्रयोगमा ल्याउने तयारीमा निगम

    मन्त्रिपरिषद्बाट पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश स्वीकृत भएसँगै नेपाल आयल निगमले इथानोल मिश्रित पेट्रोल कार्यान्वयनको तयारी अघि बढाएको छ । मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश, २०८२’ स्वीकृत गरेपछि निगमले यसको व्यावहारिक कार्यान्वयन प्रक्रिया सुरु गर्न लागेको हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद…

  • राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

    राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

    नेपाल राष्ट्र बैंकले आजपनि २५ अर्बको ऋणपत्र जारी गरेको छ । केन्द्रीय बैंकले बैकिङ्ग क्षेत्रमा अत्यधिक तरलता बढेपछि आजपनि २५ अर्बको ऋणपत्र जारी गरेको हो । केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएकोले हो । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ नामक…

  • एफपीओ निष्कासनको अनुमति कुर्दै दुई लघुवित्त

    एफपीओ निष्कासनको अनुमति कुर्दै दुई लघुवित्त

    सूचीकृत २ वटा लघुवित्त संस्थाहरुले एफपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार मातृभूमि र नेसनल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्न लागेका हुन् । मातृभूमिले १०० रुपैयाँ अंकित दरमा ११ लाख ४९ हजार ९८२ कित्ता र नेसनल लघुवित्तले २७०.४९ रुपैयाँ प्रिमियममा ६ लाख ६९…

  • रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६…

Scroll to Top