खाद्यले रैथाने बाली ब्रान्डिङका लागि प्रशोधन केन्द्र स्थापना गर्दै
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा उत्पादित रैथाने बालीलाई ब्रान्डिङ गरी बजारीकरण गर्न ललितपुरको नख्खु र सुर्खेतको इत्राममा ‘रैथाने बाली प्रशोधन केन्द्र’ स्थापना गर्ने भएको छ। नख्खुमा कम्पनीको आफ्नै करिब डेढ करोड रुपैयाँ लगानीमा उपकरण खरिद प्रक्रिया सुरु हुँदैछ भने सुर्खेतमा कर्णाली प्रदेश सरकारको १ करोड…

