Banijya News

बाणिज्य

पोखरामा माघको अन्तिम हप्ता सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला हुने

पोखरामा माघको अन्तिम हप्ता सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला हुने

गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना गरी युवापुस्ताका उद्यमीबाट उत्पादित […]

क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अनिवार्य

क्यासिनोमा २ लाखभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अनिवार्य

क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरिएको छ। पर्यटन विभागले क्यासिनो व्यवसायीहरूलाई जारी गरेको ‘निर्देशन, २०८२’ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। विभागका अनुसार क्यासिनो कारोबारलाई पारदर्शी, उत्तरदायी र कानूनसम्मत् बनाउन उक्त व्यवस्था गरिएको हो। संशोधित निर्देशनअनुसार…


  • १२ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउँदा ८५ वटा पाइपलाइनमा

    १२ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउँदा ८५ वटा पाइपलाइनमा

    नेपालको पुँजी बजारमा लामो समयदेखि देखिएको नियामक अन्यौलता क्रमशः घट्दै जाँदा प्राथमिक सेयर बजार फेरि चलायमान बन्न थालेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १२ वटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिँदा अझै ८५ वटा कम्पनी स्वीकृतिको पर्खाइमा पाइपलाइनमा रहेका छन्।…

  • पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला हुँदै

    पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला हुँदै

    आगामी माघ अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तगत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना गर्न लागेको हो। मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ वटा नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्द्धनसँग…

  • दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

    स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष ताराप्रसाद अर्यालले…

  • नेपालमा २७–४६ वर्ष उमेर समूहको आम्दानी खर्च भन्दा बढी

    नेपालमा २७–४६ वर्ष उमेर समूहको आम्दानी खर्च भन्दा बढी

    नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेसलन ट्रान्सफर एकाउन्ट प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवन चक्रीय अभाव लाइफ साइकल डेफिसिट रहेको देखाएको हो । प्रतिवेदन सार्वजनिक…

  • लेभोफ्लक्स ५०० लाई बजारबाट किन पठाईयो फिर्ता ?

    लेभोफ्लक्स ५०० लाई बजारबाट किन पठाईयो फिर्ता ?

    राष्ट्रिय औषधी प्रयोगशालामा गरिएको परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि तेस्रो पुस्ताको एन्टिबायोटिक औषधी लेभोफ्लक्स ५०० ट्याबलेटलाई बजारबाट फिर्ता पठाइएको छ । औषधी व्यवस्था विभागले परीक्षण नतिजाका आधारमा तत्काल बजारबाट औषधी फिर्ता लिन निर्देशन दिएको हो । विभागका अनुसार बारामा रहेको म्याग्नेस फर्मा कम्पनीले उत्पादन गरेको बीबी–२४००१ ब्याचको लेभोफ्लक्स ५०० ट्याबलेट नमुना…

  • विश्वकपमा नेपालको खेल हेर्न स्टेडियम पुग्दै यी दुई, जिते सीजी ब्रान्ड अफर

    विश्वकपमा नेपालको खेल हेर्न स्टेडियम पुग्दै यी दुई, जिते सीजी ब्रान्ड अफर

    इलेक्ट्रोनिक्स ब्रान्ड सीजी ब्रान्डले आफ्नो सीजीको साथमा, वर्ल्डकप टिकट हातमा उपहार योजनाअन्तर्गत पहिलो चरणका विजेताहरू सार्वजनिक गरेको छ। आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी हजारौँ ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथा द्वारा पहिलो चरणका लागि दुई जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। यस पहिलो चरणको डिजिटल…

  • आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक सेयरधनीलेहरुको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न सक्नेछन्। सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ३२४ रुपैयाँ तोकिएको छ। इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपा–१३…

  • सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन बन्द गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत पुस २२ गतेदेखि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति…

  • माघदेखि छापिनेछ दैनिक १० हजार थान लाइसेन्स

    माघदेखि छापिनेछ दैनिक १० हजार थान लाइसेन्स

    सुरक्षण मुद्रण केन्द्रले माघदेखि दैनिक १० हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लाइसेन्स छाप्ने भएको छ । यसअघि ब्लक डाटा उपलब्ध नहुँदा अत्यावश्यक लाइसेन्स मात्रै छाप्दै आएको केन्द्रले अब भने ब्याक लग (प्रिन्ट हुन बाँकी) लाइसेन्स छाप्ने तयारी गरेको हो । यातायात व्यवस्था विभागले एकैपटक १ लाख थान लाइसेन्सको ब्लक…

  • ऊर्जा र सिँचाइका रणनीतिक आयोजनामा साढे ३१ अर्ब निकासा

    ऊर्जा र सिँचाइका रणनीतिक आयोजनामा साढे ३१ अर्ब निकासा

    सरकारले पूर्वाधार क्षेत्रमा देखिएको बजेट अवरोध क्रमिक रूपमा हटाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका प्राथमिकताप्राप्त आयोजनालाई अघि बढाउने संकेत गरेको छ। आवश्यकता, औचित्य र पूर्वतयारी पूरा भएका योजनालाई केन्द्रमा राख्दै अर्थ मन्त्रालयले साढे ३१ अर्ब रुपैयाँभन्दा बढी बजेट फुकुवा गरेको हो। अर्थ मन्त्रालयका अनुसार खानेपानी, शिक्षा, स्वास्थ्यसहित ऊर्जा, जलस्रोत तथा…

Scroll to Top