Banijya News

बाणिज्य

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन बन्द गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत पुस […]

ऊर्जा र सिँचाइका रणनीतिक आयोजनामा साढे ३१ अर्ब निकासा

ऊर्जा र सिँचाइका रणनीतिक आयोजनामा साढे ३१ अर्ब निकासा

सरकारले पूर्वाधार क्षेत्रमा देखिएको बजेट अवरोध क्रमिक रूपमा हटाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका प्राथमिकताप्राप्त आयोजनालाई अघि बढाउने संकेत गरेको छ। आवश्यकता, औचित्य र पूर्वतयारी पूरा भएका योजनालाई केन्द्रमा राख्दै अर्थ मन्त्रालयले साढे ३१ अर्ब रुपैयाँभन्दा बढी बजेट फुकुवा गरेको हो। अर्थ मन्त्रालयका अनुसार खानेपानी, शिक्षा, स्वास्थ्यसहित ऊर्जा, जलस्रोत तथा…


  • २१ सयले बढ्यो सुनको मुल्य

    २१ सयले बढ्यो सुनको मुल्य

    शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि पुस १३…

  • बैंकले उद्योगहरूमा ११.९५ प्रतिशतले बढाए लगानी, कुन क्षेत्रमा कति ?

    बैंकले उद्योगहरूमा ११.९५ प्रतिशतले बढाए लगानी, कुन क्षेत्रमा कति ?

    बैंकहरुले औद्योगिक कर्जा वितरण ११.९५ प्रतिशतले बढाएका छन् । राष्ट्र बैंकका अनुसार औद्योगिक कर्जा लगानि ११.९५ प्रतिशतले बढाउँदै झण्डै १७ खर्ब पुगाएका छन् । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११.९५ प्रतिशतले वृद्धि भई १६ खर्ब ९९ अर्ब ४९ करोड…

  • ब्याज अनुदान अभावले थलिँदै सहुलियतपूर्ण कर्जा

    ब्याज अनुदान अभावले थलिँदै सहुलियतपूर्ण कर्जा

    सरकारले बैंकिङ पहुँचबाट बाहिर रहेका किसान, उद्यमी तथा साना व्यवसायीलाई लक्षित गर्दै सञ्चालन गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रम ब्याज अनुदान भुक्तानीको अभावका कारण क्रमशः संकुचित बन्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जा प्रवाह निरन्तर घट्दै जाँदा कर्णाली र सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् । नेपाल राष्ट्र…

  • एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस्ः कानूनमन्त्री

    एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस्ः कानूनमन्त्री

    कानून न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानून बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्। उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरे। जेन–जी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने मौका दिएको उनको…

  • जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने

    जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण गर्न सवा ३६ अर्ब लाग्ने

    गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको…

  • राष्ट्र बैंकले १० दिनमै तान्यो एक खर्ब ३० अर्ब रुपैयाँ

    राष्ट्र बैंकले १० दिनमै तान्यो एक खर्ब ३० अर्ब रुपैयाँ

    राष्ट्र बैंकले पछिल्ला १० दिनमै ६ वटा ऋणपत्र जारी गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब ३० अर्ब रुपैयाँ तानेको छ । यसअघि राष्ट्र बैंकले पुस १४ गते, पुस १६ गते, पुस २० गते र पुस २२ गते २५ अर्ब दरका तथा पुस २३ गते २० अर्बको ऋणपत्र निष्कासन गरेको थियो ।…

  • नेप्से ४.५९ अंक बढेर बन्द, कारोबार रकम घट्यो

    नेप्से ४.५९ अंक बढेर बन्द, कारोबार रकम घट्यो

    सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.५९ अंकले बढेर बन्द भएको छ । बुधबार १३.३५ अंकले घटेर नेप्से २ हजार ६ सय ३५.९४ विन्दुमा बन्द भएको थियो । बिहीबार ४.५९ अंकले बढेर २ हजार ६ सय ४०.५४ अंकमा उक्लेको हो । अघिल्लो दिनको तुलनामा बिहीबारको नेप्से ०.१७ प्रतिशतले बढी हो…

  • सूचीकृत नहुने ई-कमर्स प्लाटफर्मलाई खारेज गर्दै वाणिज्य विभाग, कस्तो छ मस्यौदा ?

    सूचीकृत नहुने ई-कमर्स प्लाटफर्मलाई खारेज गर्दै वाणिज्य विभाग, कस्तो छ मस्यौदा ?

    अनलाइनमार्फत वस्तु वा सेवा खरिद-बिक्री गर्ने व्यवसायीले अनिवार्य रूपमा आफ्नो फर्म सूचीकरण गर्नुपर्ने व्यवस्थासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (ई-कमर्स) निर्देशिका, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ । सूचीकरणका लागि ई-कमर्स व्यवसायीहरूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ‘विद्युतीय व्यापार सूचीकरण’ पोर्टलमा आफ्ना फर्मको आवश्यक विवरण पेस…

  • आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन

    आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन

    नेपाल आयल निगम लिमिटेडको ५६औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित रक्तदान कार्यक्रममा १६७ प्रिन्ट रगत सङ्कलन भएको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित रक्तदानमा निगमका कर्मचारी, कर्मचारीका परिवार, अन्य कार्यालयका कर्मचारीले रक्तदान गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको निगमका प्रवक्ता…

  • बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव

    बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव

    मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ्क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर–४…

Scroll to Top