Banijya News

बाणिज्य

सूचीकृत नहुने ई-कमर्स प्लाटफर्मलाई खारेज गर्दै वाणिज्य विभाग, कस्तो छ मस्यौदा ?

सूचीकृत नहुने ई-कमर्स प्लाटफर्मलाई खारेज गर्दै वाणिज्य विभाग, कस्तो छ मस्यौदा ?

अनलाइनमार्फत वस्तु वा सेवा खरिद-बिक्री गर्ने व्यवसायीले अनिवार्य रूपमा आफ्नो फर्म सूचीकरण गर्नुपर्ने व्यवस्थासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय […]

बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव

बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल महोत्सव

मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ्क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर–४…


  • तोलामा दुई हजार रुपैयाँले घट्यो सुनको मुल्य

    तोलामा दुई हजार रुपैयाँले घट्यो सुनको मुल्य

    हिजो ४ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ । सुन तोलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँ थियो…

  • एक खर्ब २० अर्बको विकास बजेट रोक्का हुँदा आयोजना अलपत्र

    एक खर्ब २० अर्बको विकास बजेट रोक्का हुँदा आयोजना अलपत्र

    तीन महिना बितिसक्दा पनि अर्थ मन्त्रालयले विकास बजेट फुकुवा नगर्दा देशभरका विकास निर्माणका आयोजना अलपत्र परेका छन् । पुँजीगततर्फ विनियोजन गरिएको करिब १ खर्ब २० अर्ब रुपैयाँ बजेट रोक्का हुँदा सडक, खानेपानी, पुल, ढल व्यवस्थापनलगायतका योजनाहरू अघि बढ्न सकेका छैनन् । रातो किताबमा समावेश भइसकेका योजनासमेत बजेट अभावकै कारण कागजमै…

  • रौतहटमा धान उत्पादनमा २१ हजार मेट्रिक टनले गिरावट

    रौतहटमा धान उत्पादनमा २१ हजार मेट्रिक टनले गिरावट

    मधेश प्रदेशको प्रमुख अन्न भण्डार मानिने रौतहट जिल्लामा यस वर्ष धान उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटको पछिल्लो तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष २१ हजार ५७८ मेट्रिक टन कम धान उत्पादन भएको हो। कृषि ज्ञान केन्द्र गौरका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष…

  • विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

    विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

    विजय लघुवित्त वित्तीय संस्थाले गत पुस २१ गतेदेखि निष्कासन गरेको थप सार्वजनिक (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको छ । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण…

  • इन्धन १० प्रतिशतले घट्दा पनि घटेन भाडाः व्यवसायीको दबाबमा भाडा घटाउन विभागको आनाकानी

    इन्धन १० प्रतिशतले घट्दा पनि घटेन भाडाः व्यवसायीको दबाबमा भाडा घटाउन विभागको आनाकानी

    इन्धनको मूल्य १० प्रतिशतभन्दा बढीले घटिसक्दा पनि यातायात भाडा समायोजन नगर्दा यात्रु तथा उपभोक्ता मारमा परेका छन् । इन्धनको मूल्य पाँच प्रतिशत घटबढ हुँदा भाडादर समायोजन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै यातायात व्यवस्था विभागले व्यवसायीको दबाबमा भाडा घटाउन आनाकानी गरिरहेको छ । विभागले गत वर्ष २२ पुसमा भाडादर समायोजन गर्दै यात्रुवाहक सवारीसाधनको…

  • वित्तीय क्षेत्रमा निक्षेप बढेसँगै घट्यो ब्याजदर, कति बढ्यो निक्षेप ?

    वित्तीय क्षेत्रमा निक्षेप बढेसँगै घट्यो ब्याजदर, कति बढ्यो निक्षेप ?

    पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ। चालु आ.व.को कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ। २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप,…

  • नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

    नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स यूएई को वित्त मन्त्रालयका सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न…

  • सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँट हुने

    सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँट हुने

    सालपा विकास बैंकले सर्वसाधारणका लागि जारी गरेको आईपीओ आगामी पुस २५ गते शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ बाँडफाँटका लागि ‘प्रि-अलटमेन्ट’ काम सम्पन्न भइसकेको र शुक्रबार बाँडफाँट गर्ने तयारी गरेको जानकारी दिएको हो । यस आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड…

  • स्याङ्जामा ४१ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन

    स्याङ्जामा ४१ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन

    गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले…

  • सेबोनको स्वीकृती पछि आईपीओ ल्याउँदै ८ कम्पनी, कुनको कहिले ?

    सेबोनको स्वीकृती पछि आईपीओ ल्याउँदै ८ कम्पनी, कुनको कहिले ?

    नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएसँगै आठ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी थालेका छन् । सेबोनबाट विवरणपत्र स्वीकृत भइसकेका यी कम्पनीले पालैपालो सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएका हुन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बन्धित कागजात स्वीकृत भएको मितिले दुई महिनाभित्र संगठित…

Scroll to Top