पुस मसान्तसम्म वार्षिक विवरण पेश नगर्ने कम्पनीहरूलाई जरिवाना लाग्ने
कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरले पुस २० मा सूचना जारी गर्दै कम्पनी ऐन २०६३ अनुसार वार्षिक विवरण पुस मसान्तसम्म पेश नगर्ने कम्पनीहरूलाई जरिवाना लाग्ने चेतावनी दिएको छ। कार्यालयले सबै कम्पनीहरूलाई समयमै सीएएमआइएस प्रणालीमार्फत विवरण बुझाउन अनुरोध गरेको छ। उद्योग विभागले सोमबार सूचना जारी गर्दै औद्योगिक व्यवसाय ऐन २०७६ को दफा १३…

