Banijya News

बाणिज्य

पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान

पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.०२ प्रतिशत हुने सरकारी अनुमान छ । गत आर्थिक वर्ष ०८१/८२ […]

पेट्रोलमा इथानोल प्रयोगको तयारी: सम्भावना, चुनौती र गाडीमा असर !

पेट्रोलमा इथानोल प्रयोगको तयारी: सम्भावना, चुनौती र गाडीमा असर !

सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने कानुनी बाटो खुला गरेसँगै नेपालमा इन्धन प्रयोगको नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ । मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ स्वीकृत गरेपछि नेपाल आयल निगमले चरणबद्ध रूपमा पेट्रोलमा इथानोल मिसाएर बिक्री गर्ने तयारी थालेको छ । इथानोल…


  • चिनीमा उपभोक्ताबाट बढी मूल्य असुल्न भन्सार दर बढाउने खेल

    चिनीमा उपभोक्ताबाट बढी मूल्य असुल्न भन्सार दर बढाउने खेल

    उद्योगी र आयातकर्ताको आ–आफ्नो दाउले चिनी बजारमा खींचातानी बढेको छ । चिनीको स्टक हुँदाहुँदै सरकारले आयात सजिलो बनाएपछि उद्योगीहरूको उत्पादन बजारमा बिक्न नसकेको उनीहरू बताउँछन् । बजारमा चिनीको आपूर्ति अनियमित हुदै गर्दा दुवै पक्षले मूल्य नियन्त्रणमा आफ्नो भलाई खोज्दा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ । भारतीय चिनीको अवैध आयात र…

  • नेपाल– बंगलादेशबीच पारवहन र व्यापार लागतका विषयमा छलफल

    नेपाल– बंगलादेशबीच पारवहन र व्यापार लागतका विषयमा छलफल

    नेपाल र बंगलादेशबीच दुबै देशका मुद्रालाई छिटोभन्दा छिटो प्रयोगमा ल्याउने विषयमा छलफल भएको छ । बंगलादेशको ढाकामा भएको बैठकमा प्राविधिक समूहले केन्द्रीय बैंकसँग समन्वय गरी दुबै देशको मुद्रा प्रयोगमा ल्याउने विषयमा छलफल गरेको हो । त्यस्तै दुबै देशमा उत्पादन भएका बस्तुहरूको भन्सार प्रक्रियालाई सहजीकरण गर्ने विषयमा पनि छलफल भएको वाणिज्य…

  • उत्पादन क्षेत्रमा जेन–जी आन्दोलनको प्रभाव, १३ अर्ब ८७ करोड नोक्सानी

    उत्पादन क्षेत्रमा जेन–जी आन्दोलनको प्रभाव, १३ अर्ब ८७ करोड नोक्सानी

    भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनले मुलुकको उत्पादन क्षेत्रमा ठूलो असर पारेको छ। राष्ट्रिय अर्थ नीति आयोगको प्रारम्भिक मूल्यांकन अनुसार आन्दोलनका कारण वस्तु तथा सेवा उत्पादन क्षेत्रमा मात्र १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्तासमेत रहेका समितिका सदस्य ढुण्डिराज…

  • निःशुल्क सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोविरुद्ध स्थानीय आन्दोलित

    निःशुल्क सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोविरुद्ध स्थानीय आन्दोलित

    अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेयर दिनुपर्ने मागसहित स्थानीय आन्दोलित भएका हुन् । हाइड्रोपावर कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था सिर्जना भएको…

  • माघे संक्रान्ति नजिकिएसँगै तरुलको विक्री बढ्दै

    माघे संक्रान्ति नजिकिएसँगै तरुलको विक्री बढ्दै

    नेपालीहरूको मौलिक सांस्कृतिक पर्व माघे संक्रान्ति नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारहरूमा चहलपहल ह्वात्तै बढेको छ । पर्वका लागि आवश्यक मानिने कन्दमूल विशेषगरी तरुल, सखरखण्ड र पिँडालुको विक्री वितरण सुरु भएसँगै बजारमा रौनक देखिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका अनुसार पर्व लक्षित गर्दै धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र सर्लाही…

  • सुनचाँदीको मुल्यमा कीर्तिमान: तोलाको कति ?

    सुनचाँदीको मुल्यमा कीर्तिमान: तोलाको कति ?

    सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ । हिजो पनि बढेको सुनचाँदीको भाउ आज थप बढेर कीर्तिमान बनाएको हो । आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको…

  • सुपारी, केराउ र मरिचको आयात खुला

    सुपारी, केराउ र मरिचको आयात खुला

    सरकारले सञ्चालनमा रहेका तथा नयाँ उद्योगलाई औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात गर्न दिने भएको छ । सरकारले चालू आर्थिक वर्ष ०८२/८३ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउ र मरिचको आयात गर्न अनुमति दिने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना…

  • २ सय र ५ सयका भारु खुला गर्ने निर्णय कार्यान्वयनमा आउँदै

    २ सय र ५ सयका भारु खुला गर्ने निर्णय कार्यान्वयनमा आउँदै

    नेपाल–भारतबिच दुई सय र पाँच सयका भारतीय नोट ल्याउन र लैजान दिने गरी सरकारी निर्णय भएको एक महिनापछि कार्यान्वयनमा आएको छ । २९ मंसिरको मन्त्रिपरिषद्ले २५ हजार भारुसम्मको सीमामा दुई सय र पाँच सयका भारु नोट भारत–नेपालबिच ल्याउन–लैजान दिने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन ल्याउने गरी सोमबार राजपत्रमा सूचना प्रकाशन गरिएको…

  • ५५ परियोजनाका लागि १७ खर्ब लगानी प्रस्ताव, कुन क्षेत्रमा कति ?

    ५५ परियोजनाका लागि १७ खर्ब लगानी प्रस्ताव, कुन क्षेत्रमा कति ?

    लगानी बोर्ड नेपालमा विभिन्न क्षेत्रका ५५ वटा ठूला परियोजनाका लागि १७ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रस्ताव दर्ता भएका छन्। बोर्डको तथ्यांकअनुसार प्रस्तावित लगानीमध्ये सबैभन्दा धेरै हिस्सा ऊर्जा क्षेत्रले ओगटेको छ भने उत्पादन, पूर्वाधार, पर्यटन, युटिलिटी र सूचना प्रविधि पनि लगानीको प्राथमिकतामा परेका छन्। लगानी बोर्डका अनुसार ऊर्जा क्षेत्रमा मात्रै ४०…

  • सोलु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्ला

    सोलु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्ला

    आम सर्वसाधारणका लागि सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन भइसकेकाले सर्वसाधारणका लागि आजदेखि खुलेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न…

Scroll to Top