सेबोनले वित्तीय विवरण नबुझाउने ८३ संस्थालाई गर्यो कारबाही
नेपाल धितोपत्र बोर्डले एकै आर्थिक वर्षमा ८३ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले कम्पनीहरुलाई आर्थिक जरिवाना तिराएको हो । आर्थिक वर्ष २०८१/८२ भित्र बोर्डले नियम, निर्देशन र प्रचलित कानुनी व्यवस्था पालना नगरेको ठहर गर्दै विभिन्न क्षेत्रका संस्थालाई आर्थिक जरिवाना तिराएको हो । बोर्डका अनुसार कारबाहीमा पर्ने संस्थामा धितोपत्र दलाल व्यवसायी,…

