Banijya News

बाणिज्य

६ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

६ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम ६ महिनामा रु ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक […]

डायुन ईभी अब ३ लाख ९९ हजार डाउन पेमेन्टमा खरिद गर्न सकिने

डायुन ईभी अब ३ लाख ९९ हजार डाउन पेमेन्टमा खरिद गर्न सकिने

नेपालका लागि डायुन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले आफ्ना ग्राहकहरूका लागि सीमित अवधिको विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले दिगो र किफायती विद्युतीय सवारीलाई आम नेपाली उपभोक्ताको पहुँचमा पुऱ्याउने उद्देश्यका साथ मात्र ३ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा डायुन ईभी उपलब्ध गराउने घोषणा गरेको हो। नेपाली सडक र भूगोललाई सुहाउँदो…


  • मलेसियाको अर्थतन्त्र ५.७ प्रतिशतले वृद्धि

    मलेसियाको अर्थतन्त्र ५.७ प्रतिशतले वृद्धि

    मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ, जुन अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो। मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार यो दर सन् २०२४ को दोस्रो त्रैमासिकपछि सबैभन्दा उच्च हो। सन् २०२५ को पूरै वर्षको अर्थतन्त्र ४.९ प्रतिशतले वृद्धि भएको अनुमान…

  • ३९ अर्ब २३ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता, साना उद्योगमा आकर्षण

    ३९ अर्ब २३ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता, साना उद्योगमा आकर्षण

    चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा ३९ अर्ब २३ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यस अवधिमा वैदेशिक लगानीको मुख्य आकर्षण साना उद्योगतर्फ केन्द्रित देखिएको उद्योग विभागले जनाएको छ । उद्योग विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१…

  • बैंकद्धारा एक खर्ब २५ अर्ब सेयर कर्जा प्रवाह, कुनले कति ?

    बैंकद्धारा एक खर्ब २५ अर्ब सेयर कर्जा प्रवाह, कुनले कति ?

    चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार बैंकहरूले कुल १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत वर्षको तुलनामा ४५.७६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ८६…

  • मोदीखोलामा आर्क ब्रिज निर्माण कार्य सुरु

    मोदीखोलामा आर्क ब्रिज निर्माण कार्य सुरु

    पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना अन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरू भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको यो ७ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।…

  • नागढुंगा सुरुङमार्ग संचालन गर्न १० कम्पनीकाे आवेदन

    नागढुंगा सुरुङमार्ग संचालन गर्न १० कम्पनीकाे आवेदन

    नेपालकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग संचालनका लागि १० कम्पनीले आवेदन दिएका छन् । आयोजनाले आह्वान गरेको ग्लोबल टेन्डरमा आवेदन दिने अन्तिम मिति पुस ३० गतेसम्म १० कम्पनीले बोलपत्र पेश गरेका हुन् । सुरुङमार्ग संचालन गर्न ६ चिनियाँ, ३ भारतीय र टर्कीको एउटा कम्पनी इच्छुक देखिएका हुन् । १० वटै विदेशी कम्पनीले…

  • चीनले १३ वर्षदेखि विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा बजारको स्थान कायम

    चीनले १३ वर्षदेखि विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा बजारको स्थान कायम

    चीनले पछिल्लो १३ वर्षदेखि विश्वको सबैभन्दा ठूलो अनलाइन खुद्रा बजारको स्थान कायम राखेको छ। आधिकारिक तथ्याङ्कअनुसार देशको डिजिटल खपत २३.८ ट्रिलियन युआनभन्दा बढी पुगेको छ, जसले अनलाइन व्यापारमा चीनको अग्रस्थान देखाउँछ। ”चीनको –वाणिज्य क्षेत्रले विगत पाँच वर्षमा उच्च–गुणस्तरको विकासमा ठोस लाभ हासिल गरेको छ, नयाँ गुणस्तरीय उत्पादक शक्तिहरूलाई बढावा दिन…

  • ७ सय रुँपैयाले बढ्यो सुनको मुल्य

    ७ सय रुँपैयाले बढ्यो सुनको मुल्य

    नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार २०० रुपैयाँ कायम छ । बिहीबार माघ १ छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको…

  • औद्योगिक उत्पादन सूचकांक २.२ प्रतिशतले बृद्धी, मूल्य सूचकांक कति ?

    औद्योगिक उत्पादन सूचकांक २.२ प्रतिशतले बृद्धी, मूल्य सूचकांक कति ?

    औद्योगिक उत्पादन सूचकांक २.२ प्रतिशतले वृद्धि भएको छ l सोही अवधिमा औद्योगिक उत्पादक मूल्य सूचकांक ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपालको उत्पादनमूलक क्षेत्रमा सुधारको संकेत देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उत्पादनमूलक उद्योग (म्यानुफ्याक्चरिङ) क्षेत्रको उत्पादन सूचकांक…

  • सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने नेको इन्स्योरेन्सको निर्णय

    सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने नेको इन्स्योरेन्सको निर्णय

    नेको इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले पुस ३० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर सहित १२.७८ प्रतिशत गरी कुल १५.७८ प्रतिशत लाभांश दिने भएको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणले र यस कम्पनीको साधारण सभाले पारित गरेपछि…

  • भुजुङ हाइड्रोपावरको आईपीओमा माघ १२ देखि आवेदन दिन सकिने

    भुजुङ हाइड्रोपावरको आईपीओमा माघ १२ देखि आवेदन दिन सकिने

    भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि माघ १२ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत आम लगानीकर्तालाई कुल ८ लाख ३० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो। कम्पनीले कुल निष्कासित सेयरमध्ये सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता र कम्पनीका कर्मचारीहरूका लागि…

Scroll to Top