नेपाल बैंकका कर्मचारी–ग्राहकले ब्ल्याक हर्समा २० प्रतिशत छुटको सुविधा पाउँने
नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता खरिद गर्दा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । काठमाडौंको नागार्जुनमा अवस्थित जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन तथा…

