Banijya News

बाणिज्य

किमाथांका अरुण जलविद्युत् आयोजना ९८ अर्ब लागतमा बन्दै

किमाथांका अरुण जलविद्युत् आयोजना ९८ अर्ब लागतमा बन्दै

संखुवासभाका भोटखोला गाउँपालिकामा पहिचान गरिएको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशय जलविद्युत् आयोजना स्वदेशी पुँजी ( ९८ अर्ब […]

मेची भन्सारबाट सात अर्ब १९ करोडको अलैँची निर्यात

मेची भन्सारबाट सात अर्ब १९ करोडको अलैँची निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। गत आव २०८१/८२…


  • आईपीओमार्फत जलविद्युत कम्पनीहरूले संकलन गरे ४१ अर्ब रुपैयाँ

    आईपीओमार्फत जलविद्युत कम्पनीहरूले संकलन गरे ४१ अर्ब रुपैयाँ

    नेपालमा जलविद्युत क्षेत्रका कम्पनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ठूलो मात्रामा पूँजी संकलन गरेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६१/६२ देखि २०८१/८२ सम्म जलविद्युत कम्पनीहरूले आईपीओमार्फत करिब ४१ अर्ब रुपैयाँ बराबरको पूँजी जुटाएका छन्। सेबोनको नियमनअनुसार प्रत्येक जलविद्युत कम्पनीले अनिवार्य रूपमा आईपीओ ल्याउनुपर्ने व्यवस्था छ। यही…

  • साइमेक्स इंकद्वारा नक्कली डिजिटल पेज तथा वेबसाइटविरुद्ध सार्वजनिक सूचना

    साइमेक्स इंकद्वारा नक्कली डिजिटल पेज तथा वेबसाइटविरुद्ध सार्वजनिक सूचना

    बीवाईडी (BYD) को नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटविरुद्ध सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले यस्ता गतिविधिविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । साइमेक्स इंकका अनुसार केही नक्कली डिजिटल प्लेटफर्महरूले…

  • विजय लघुवित्तको एफपीओ मंगलबार बाँडफाँट हुने

    विजय लघुवित्तको एफपीओ मंगलबार बाँडफाँट हुने

    विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ मंगलबार बाँडफाँट हुने भएको छ । सार्वजनिक बिदा धेरै परेका कारण एफपीओ बाँडफाँटमा ढिलाई भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । यस एफपीओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन थिएका छन् । सिडिएसका अनुसार २ करोड ६६ लाख ६६ हजार…

  • चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसंघको आग्रह

    चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसंघको आग्रह

    नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ । आयोजित एक कार्यक्रममा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकले तोकिएको समयमा सरकार पाएर राजनीतिक निकाससँगै आर्थिक निकास पनि पाउनुपर्नेमा जोड दिएका छन् । उनका भनाई अनुसार “अहिले राजनीतिक एजेन्डाले मात्र प्राथमिकता…

  • वाणिज्य बैंकहरुद्धारा पर्यटन क्षेत्रमा दुई खर्ब २५ अर्ब कर्जा लगानी

    वाणिज्य बैंकहरुद्धारा पर्यटन क्षेत्रमा दुई खर्ब २५ अर्ब कर्जा लगानी

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना मंसिरसम्म वाणिज्य बैंकहरुले पर्यटन सेवा प्रदान गर्ने क्षेत्रमा दुई खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । मंसिरसम्म २० वटा वाणिज्य बैंकद्धारा २ खर्ब २५ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा प्रवाह भएको हो। अघिल्लो आर्थिक वर्ष २०८१।८२…

  • विभागद्धारा दुइ रेस्टुरेन्टबाट म्याद नाघेका सामग्री नष्ट

    विभागद्धारा दुइ रेस्टुरेन्टबाट म्याद नाघेका सामग्री नष्ट

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं पेप्सीकोला क्षेत्रका दुइटा चर्चित रेस्टुरेन्ट अनुगमन गरी कैफियत भेटिएका सामग्री नष्ट गरेको छ । विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त प्राविधिक टोलीले २८ पुसमा गरेको बजार अनुगमन क्रममा खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही भेटिएको हो । अनुगमन क्रममा पेप्सीकोलास्थित मटन स्टेसन प्रालिमा लापरबाही भेटीएको…

  • नेप्सेले कमायो एक अर्ब ८० करोड रुपैयाँ नाफा

    नेप्सेले कमायो एक अर्ब ८० करोड रुपैयाँ नाफा

    नेपाल स्टक एक्सेचेन्ज (नेप्से)ले गत वर्ष (२०८१-८२) मा एक अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोह अवधिको तुलनामा ७८ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले एक अर्ब १ करोड ३७ लाख नाफा आर्जन गरेको थियो । नेप्सेको धितोपत्र कारोबारबाट २ अर्ब…

  • घर-जग्गा कारोबार ७.७५ प्रतिशतले वृद्धि

    घर-जग्गा कारोबार ७.७५ प्रतिशतले वृद्धि

    चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्ग कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार देशभर पुसमा ५१ हजार ८ सय ८८ वटा घरजग्गा कारोबार भएको छ । यो कारोबार मंसिरको तुलनामा २५६ वटा बढी हो। मंसिरमा देशभर ५१ हजार ६३२ वटा घरजग्गा कारोबार भएको थियो। गत…

  • नेप्से ३१ अंकले बढ्दा आठ अर्बको कारोबार

    नेप्से ३१ अंकले बढ्दा आठ अर्बको कारोबार

    साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.१२ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.१७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७२.५५ विन्दुमा उक्लेर बन्द भएको छ। आइतबार कारोबारमा आएका २२४ कम्पनीको सेयर मूल्य बढ्यो, ३१ कम्पनीको मूल्य घट्यो र ५ कम्पनीको स्थिर रह्यो। यसदिन…

  • बुढीगण्डकी जलविद्युत् निर्माणका लागि सरकारले एक खर्ब सहुलियत ऋण दिने

    बुढीगण्डकी जलविद्युत् निर्माणका लागि सरकारले एक खर्ब सहुलियत ऋण दिने

    राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणका लागि सरकारले एक खर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । आयोजनाको लगानी ढाँचा (मोडालिटी)मा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति जुटेसँगै परियोजनामा सहुलियत ऋण दिने बाटो खुलेको हो । सरकारले सहुलियत ऋणबापत उपलब्ध गराउने उक्त रकम १ प्रतिशत ब्याजदरमा प्रदान…

Scroll to Top