Banijya News

बाणिज्य

विभागद्वारा एक फर्मलाई ५० हजार जरिवाना

विभागद्वारा एक फर्मलाई ५० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत […]

वैदेशिक लगानी बढाउन अमेरिकन चेम्बरले अर्थमन्त्री समक्ष राख्यो आठ बुँदे सुझाव

वैदेशिक लगानी बढाउन अमेरिकन चेम्बरले अर्थमन्त्री समक्ष राख्यो आठ बुँदे सुझाव

अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू सरकारसमक्ष उठाएको छ । भेटका क्रममा एमच्याम नेपालले कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा र वित्तीय क्षेत्रमा प्राथमिक नीतिगत विषयमा सुझाव दिएको छ। कम्पनीले नेपालमा स्वच्छ जलविद्युत् र भौगोलिक अवस्थाका…


  • दुई सय चार प्रतिशतले बढ्यो सुनको मूल्य

    दुई सय चार प्रतिशतले बढ्यो सुनको मूल्य

    अन्तर्राष्ट्रिय बजारमा देखिएको निरन्तर मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । पछिल्लो चार वर्षको अवधिमा सुनको मूल्य दुई सय चार प्रतिशतले बढेको छ । नेपाली बजारमा २०७८ माघ ५ गते प्रतितोला ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य २०८२ माघ ५ मा आइपुग्दा प्रतितोला दुई लाख ८२ हजार…

  • मेची भन्सारबाट २५ अर्बको सामग्री आयात

    मेची भन्सारबाट २५ अर्बको सामग्री आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्। गत आव २०८१र८२ को सोही अवधिको तुलनामा एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार…

  • अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्दै लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्दै लगानी बोर्ड

    लगानी प्रक्रिया छिटो, सरल र लगानीमैत्री बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्यसहित लगानी बोर्ड नेपालले एकल विन्दु सेवा केन्द्र सञ्चालनको तयारी अघि बढाएको छ । विभिन्न सरकारी निकायमा धाउनुपर्ने झन्झट अन्त्य गर्दै एउटै थलोबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित बोर्डले आवश्यक गृहकार्य सुरु गरेको हो । लगानी बोर्डले एकल…

  • क्षेत्रीय व्यापार सहकार्य सुदृढ गर्ने लक्ष्यसहित नेपाल–बंगलादेश बैठक सम्पन्न

    क्षेत्रीय व्यापार सहकार्य सुदृढ गर्ने लक्ष्यसहित नेपाल–बंगलादेश बैठक सम्पन्न

    नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २९ र ३० पुसमा सम्पन्न बैठकमा ७औं बैठकमा भएका निर्णय तथा सहमति कार्यान्वयन प्रगति समीक्षा गरी आगामी सहकार्यका विषयमा दिशानिर्देश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा व्यापार, लगानी, पारवहन, भन्सार…

  • अब तीन महिनामै निष्क्रिय कर्जा असल कर्जामा स्तरोन्नति

    अब तीन महिनामै निष्क्रिय कर्जा असल कर्जामा स्तरोन्नति

    बैंक तथा वित्तीय संस्थामा निष्क्रिय वर्गमा रहेका कर्जा सम्पूर्ण बक्यौता (साँवा र ब्याज) भुक्तानी भएको तीन महिनापछि सिधै असल कर्जामा स्तरोन्नति हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन परिमार्जन गर्दै यसअघिको छ महिनासम्म सूक्ष्म निगरानी (वाच लिस्ट) मा राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दे भुक्तानी भएको तीन महिनापछि सिधै असल…

  • यस वर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने अपेक्षा

    यस वर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने अपेक्षा

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३ सय ५० मेट्रिकटन कमी हुने जनाएको छ । युवा पलायन, बसाइसराइ फलफूल तथा नगदेवालीको क्षेत्रफलमा भएको वृद्धि, तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले…

  • सोलु हाइड्रोपावरको आईपीओमा २५ लाख बढीको आवेदन

    सोलु हाइड्रोपावरको आईपीओमा २५ लाख बढीको आवेदन

    सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा २५ लाख बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्ममा यो कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आइतबार अन्तिम दिनसम्ममा ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार…

  • किमाथांका अरुण जलविद्युत् आयोजना ९८ अर्ब लागतमा बन्दै

    किमाथांका अरुण जलविद्युत् आयोजना ९८ अर्ब लागतमा बन्दै

    संखुवासभाका भोटखोला गाउँपालिकामा पहिचान गरिएको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका अरुण अर्धजलाशय जलविद्युत् आयोजना स्वदेशी पुँजी ( ९८ अर्ब लागतमा ) मा निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा अगाडि बढाइएको यस आयोजनाको निर्माण अवधिको ब्याजसमेत गरी कुल अनुमानित लागत ९७ अर्ब ९४ करोड रुपैयाँ (करिब ९८…

  • २० निर्माण कम्पनी कालोसूचीमा

    २० निर्माण कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएका २० निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु…

  • मेची भन्सारबाट सात अर्ब १९ करोडको अलैँची निर्यात

    मेची भन्सारबाट सात अर्ब १९ करोडको अलैँची निर्यात

    पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ। साउनदेखि पुस मसान्तसम्मको छ महिनामा सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। गत आव २०८१/८२…

Scroll to Top