Banijya News

बाणिज्य

वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोडको निर्यात

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात […]

नेपाल-भारत निकासी हुने वस्तुको पूर्व सूचना दिइने

नेपाल-भारत निकासी हुने वस्तुको पूर्व सूचना दिइने

अब नेपाल र भारत बीच निकासी गरिने वस्तुको अग्रिम सूचना आदन प्रदान गरिने भएको छ । बुधबार नयाँदिल्लीमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड अध्यक्ष विवेक चतुर्वेदीले दुई देश बीच निकासी गरिने वस्तुको अग्रीम रुपमा तथ्यांक आदान(प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर…


  • व्यवसाय, राजनीति र एआईको संगम डाभोस सम्मेलनः किन छ महत्वपूर्ण ?

    व्यवसाय, राजनीति र एआईको संगम डाभोस सम्मेलनः किन छ महत्वपूर्ण ?

    डाभोस सम्मेलनका रुपमा विख्यात विश्व आर्थिक मञ्च (वल्र्ड इकोनमिक फोरम – डब्लूईएफ)को सम्मेलनमा संसारभरका शक्तिशाली व्यक्तिहरूको भेला भइरहेको छ । हरेक वर्ष स्वीजरल्याण्डको अल्पाइन रिसोर्ट डाभोसमा हुने यो पाँच दिने बैठक सोमबारदेखि सुरु भएको छ । यी दिनमा राजनीति, व्यवसाय, प्राज्ञिक क्षेत्र र नागरिक समाजका विविध विषयमा छलफल तथा निष्कर्षहरू…

  • घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस् : ढकाल

    घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस् : ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेन्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको बुधबार उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी…

  • काँकरभिट्टाबाट नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टाबाट नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

    पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो। भद्रपुर- चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट नौ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास,…

  • एक खर्ब लागतमा ३ सय २८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिँदै

    एक खर्ब लागतमा ३ सय २८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिँदै

    कर्णाली प्रदेशको डोल्पामा १ खर्ब रुपैयाँभन्दा बढीको लागतमा जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ। डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिकामा ३ सय २८ मेगावाट क्षमताको आयोजना निर्माण हुन लागेको हो। आयोजनाको लागत १ अर्ब ३ अर्ब ३१ करोड ९ लाख १ सय ३८ रुपैयाँ अनुमान गरिएको छ। प्राप्त…

  • मुलुकको व्यापार घाटा सात खर्ब ९७ अर्ब नाघ्यो

    मुलुकको व्यापार घाटा सात खर्ब ९७ अर्ब नाघ्यो

    देशको वैदेशिक घाटा घाटा सात खर्ब ९७ अर्ब नाघेको छ । निर्यात उल्लेख्य रूपमा बढे पनि आयातको आकार ठूलोहुँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामै मुलुकको व्यापार घाटा सात खर्ब ९७ अर्ब रुपैयाँ नाघेको हो । छ महिनामा व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ पुगेको…

  • निर्वाचनका बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्न सक्ने

    निर्वाचनका बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्न सक्ने

    निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वात्तै बढ्ने भएकाले त्यसैलाई लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ । सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ…

  • दश हजार ४ सयले बढ्यो सुनको मुल्य

    दश हजार ४ सयले बढ्यो सुनको मुल्य

    लगातार उकालो लागेको सुनको मूल्यमा आज तोलामा १० हजार४ सय रुपैयाँ बढेको छ। यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो। यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको…

  • विभागद्वारा एक फर्मलाई ५० हजार जरिवाना

    विभागद्वारा एक फर्मलाई ५० हजार जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत…

  • उत्तरी चीनतर्फका थप नाकाहरु खुलाउने तयारी

    उत्तरी चीनतर्फका थप नाकाहरु खुलाउने तयारी

    सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ । सरकारले कोरोला, किमाथाकासहितका नाकाहरु खुलाउनका लागि गृहकार्य थालेको हो । तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकाहरुमा संरचना तयार गरेर भन्सार बिन्दुहरु विस्तार गर्ने काम भइरहेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए। उत्तरी नाका…

  • वैदेशिक लगानी बढाउन अमेरिकन चेम्बरले अर्थमन्त्री समक्ष राख्यो आठ बुँदे सुझाव

    वैदेशिक लगानी बढाउन अमेरिकन चेम्बरले अर्थमन्त्री समक्ष राख्यो आठ बुँदे सुझाव

    अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै निजी क्षेत्रले भोगिरहेका प्रमुख नीतिगत चुनौतीहरू सरकारसमक्ष उठाएको छ । भेटका क्रममा एमच्याम नेपालले कर प्रणाली सुधार, डिजिटल पूर्वाधार, ऊर्जा र वित्तीय क्षेत्रमा प्राथमिक नीतिगत विषयमा सुझाव दिएको छ। कम्पनीले नेपालमा स्वच्छ जलविद्युत् र भौगोलिक अवस्थाका…

Scroll to Top