Banijya News

बाणिज्य

नागढुंगा सुरुङ सञ्चालनका लागि १० सेवा प्रदायक प्रतिस्पर्धामा, यसरी गरिनेछ छनोट !

नागढुंगा सुरुङ सञ्चालनका लागि १० सेवा प्रदायक प्रतिस्पर्धामा, यसरी गरिनेछ छनोट !

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि १० वटा सेवा प्रदायक बोलपत्र प्रक्रियामा सहभागी भएका छन् । ३० पुससम्मको म्यादअनुसार बोलपत्र खोल्दा १० कम्पनी […]

४० लाख टन कार्बन क्रेडिट बिक्री गर्दै नेपाल, कति हुन्छ आम्दानी ?

४० लाख टन कार्बन क्रेडिट बिक्री गर्दै नेपाल, कति हुन्छ आम्दानी ?

नेपालले अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक व्यावसायिक रूपमा कार्बन क्रेडिट बिक्री गर्न लागेको छ । नेपाल सरकार र अमेरिकी गैरनाफामूलक संस्था ‘इमर्जेन्ट फरेस्ट फाइनान्स एक्सिलिरेटर इन्कर्पोरेटेडबीच नेपालले वन संरक्षण गरेबापत कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता हुन लागेको हो । नेपालले यस सम्झौताबाट झन्डै ८ अर्ब रुपैयाँ आम्दानी गर्ने छ। वन मन्त्रालयका अनुसार…


  • तोलाको तीन लाख नाघ्यो सुनको मुल्य

    तोलाको तीन लाख नाघ्यो सुनको मुल्य

    नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ। यो कीर्तिमानी मूल्य हो। आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो। हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ…

  • आकासिँदै डिजिटल उपकरणको मूल्य, उपभोक्तामा कस्तो असर ?

    आकासिँदै डिजिटल उपकरणको मूल्य, उपभोक्तामा कस्तो असर ?

    पछिल्लो समय विश्व बजारमै डिजिटल उपकरणको मूल्य तीव्र रूपमा बढ्दै जाँदा त्यसको असर नेपाली बजारमा पनि स्पष्ट देखिन थालेको छ । र्‍याम (मेमोरी) को अभाव, आपूर्ति शृंखलामा गरिएका समायोजन, कच्चा पदार्थको लागत वृद्धि र प्रिमियम उपकरणप्रतिको बढ्दो मागका कारण स्मार्टफोन, ल्यापटप, राउटरलगायत डिजिटल उपकरण महँगिँदै गएका छन् । यसले सरकारको…

  • कैफियत पुष्टि भएपछि न्यू शिव स्टोरलाई दुइ लाख एक हजार रुपैयाँ जरिवाना

    कैफियत पुष्टि भएपछि न्यू शिव स्टोरलाई दुइ लाख एक हजार रुपैयाँ जरिवाना

    नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ–२९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५…

  • पाइपलाइबाट हटाइएका ६ कम्पनीले आइपीओका लागि दिए पुनः आवेदन

    पाइपलाइबाट हटाइएका ६ कम्पनीले आइपीओका लागि दिए पुनः आवेदन

    नेपाल धितोपत्र बोर्डको पाइपलाइबाट हटाइएका ६ वटा कम्पनीहरुले बोर्डमा पुनः आवेदन दिएका छन् । एपेक्स हस्पिटालिटी, रिचेत जलविद्युत, बेनी हाइड्रोपावर, पुवा खोला-१, प्रभु हेलिकोप्टर र ठमेल प्लाजाले बोर्डमा आइपीओ अनुमति माग्दै पुनः आवेदन दिएका हुन् । धितोपत्र बोर्डले गएको जेठमा मापदण्ड नपुगेका र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएका…

  • किसानको मनोबल बढाउने गरी ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यविधि २०८२’ जारी

    किसानको मनोबल बढाउने गरी ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यविधि २०८२’ जारी

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशका मिहिनेती किसानलाई कदर गर्ने उद्देश्यले ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ जारी गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को कानुनी प्रावधान टेकेर ल्याइएको यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएसँगै देशभरि कार्यान्वयनमा आउने छ । कार्यक्रमको मुख्य लक्ष्य कृषि पेसामा…

  • कृषि प्रधान मुलुकमा २० अर्बको धानचामल आयात

    कृषि प्रधान मुलुकमा २० अर्बको धानचामल आयात

    कृषि प्रधान मुलुक भनिने नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब २० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो । विभागका अनुसार गत आव २०८१/८२…

  • मोबाइल आयातबाट चार अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन

    मोबाइल आयातबाट चार अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन

    नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा मोबाइल आयातबाट राज्यले चार अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिमा २३ अर्ब २९ करोड रुपैयाँ भन्सार मूल्य बराबरका १२ लाख ५२ हजार वटा मोबाइल फोन आयात हुँदा कुल कारोबार ३२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। भन्सार…

  • वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोडको निर्यात

    वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोडको निर्यात

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन । जुन गत आवाको सोही अवधीभन्दा ५२ प्रतिशत बढी हो। गत आवको ६ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा…

  • तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन दुई हजार ९०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८७० रुपैयाँ…

  • नेपाल-भारत निकासी हुने वस्तुको पूर्व सूचना दिइने

    नेपाल-भारत निकासी हुने वस्तुको पूर्व सूचना दिइने

    अब नेपाल र भारत बीच निकासी गरिने वस्तुको अग्रिम सूचना आदन प्रदान गरिने भएको छ । बुधबार नयाँदिल्लीमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड अध्यक्ष विवेक चतुर्वेदीले दुई देश बीच निकासी गरिने वस्तुको अग्रीम रुपमा तथ्यांक आदान(प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर…

Scroll to Top