Banijya News

बाणिज्य

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको उत्पादनतर्फको भौतिक प्रगति ७४‍.६१ प्रतिशत पुगेको छ । लगानी बोर्ड, कार्यालयका अनुसार वित्तीय प्रगति […]

नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड

नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड

नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट १३ अर्ब ४४ करोड ९३ लाखको सामग्री आयात भएको छ । नेपालबाट भने ९ अर्ब ७६ करोड ३ लाखको सामग्री निर्यात भएको छ । यसरी अमेरिकासँग नेपालको व्यापार घाटा…


  • कानुनलाई चुनौती दिँदै नेपाली सुर्ती उद्योग

    कानुनलाई चुनौती दिँदै नेपाली सुर्ती उद्योग

    नेपालमा सुर्ती उद्योगले विभिन्न नाममा सुर्तीजन्य पदार्थको बजारीकरण गर्ने र नीति तथा कानुनलाई चुनौति दिंदै हस्तक्षेप गर्ने गरेको पाईएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालले गरेको अध्ययनले नेपालमा सामाजिक उत्तरदायित्वको नाममा, राजस्व परामर्शको नाममा र अनेक उपहार तथा प्रायोजन गरी सुर्ती उद्योगहरुले हस्तक्षेप गरिरहेको पाइएको हो ।…

  • गोल घर संरक्षण गर्दै उद्योग वाणिज्य संघ

    गोल घर संरक्षण गर्दै उद्योग वाणिज्य संघ

    पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । बजार तथा गाउँ गाउँमा पक्की घर बन्ने क्रम बढ्दै गएपछि पुराना र…

  • गोठाटारस्थित श्रीकृष्ण बेभरेजको पानीमा ‘एमोनिया’ फेला

    गोठाटारस्थित श्रीकृष्ण बेभरेजको पानीमा ‘एमोनिया’ फेला

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित एक पानी उद्योगको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘एमोनिया’ फेला पारेको छ । विभागले ७ माघमा काठमाडौं उपत्यकाभित्र सञ्चालन गरेको मोबाइल खाद्य प्रयोगशाला भ्यानसहितको छड्के अनुगमन क्रममा कागेश्वरी मनोहरा–९ गोठाटारमा रहेको श्रीकृष्ण बेभरेजमा यस्तो कैफियत फेला परेको हो ।…

  • उम्मेदवारसँग दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी

    उम्मेदवारसँग दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी

    प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई बाँकेका उद्योगी, व्यवसायीले समृद्ध जिल्ला बनाउनका लागि दीर्घकालीन रणनीतिक योजना ल्याउन अनुरोध गरेका छन् । नेपालगञ्ज नाकाबाट अवैध रूपमा हुने ओसारपसारले जिल्लाको व्यवसाय धरासायी भई व्यवसायी पलायन भएका, एकीकृत जाँच चौकी (आईसीपी) बने पनि त्यसले बाँकेमा आर्थिक चलायमानका लागि कुनै योगदान पुर्‍याउन नसकेको, नौबस्तास्थित औद्योगिक क्षेत्र निर्माणमा…

  • एक खर्ब लागतमा निर्माण हुँदै भारबुङ जलविद्युत् आयोजना

    एक खर्ब लागतमा निर्माण हुँदै भारबुङ जलविद्युत् आयोजना

    डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके…

  • सुन महँगिँदा बजारमा छैनन् किन्ने ग्राहक, आयात भने अझैं उकालो

    सुन महँगिँदा बजारमा छैनन् किन्ने ग्राहक, आयात भने अझैं उकालो

    नेपाली बजारमा सुनको मूल्य सँगै आयात पनि बढ्दै गएको छ । मूल्यवृद्धिका कारण कारोबार घटिरहेका बेला आयात भने बढेको छ । परम्परागत लगानीका लागि तुलनात्मक रुपमा सुरक्षित मानिने सुनप्रति उपभोक्ताको आकर्षण बढेसँगै चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा १८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको भित्रिएको छ । भन्सार…

  • एलपी ग्यास पाइपलाइन परियोजनालाई तीव्रता दिँदै निगम

    एलपी ग्यास पाइपलाइन परियोजनालाई तीव्रता दिँदै निगम

    नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ। अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी ग्यास पाइपलाइन परियोजनालाई अनुदानमा अघि बढाउन भारत सरकारसँग प्रस्ताव आयाल निगमले प्रस्ताव गरेको छ।…

  • नागढुंगा सुरुङ सञ्चालनका लागि १० सेवा प्रदायक प्रतिस्पर्धामा, यसरी गरिनेछ छनोट !

    नागढुंगा सुरुङ सञ्चालनका लागि १० सेवा प्रदायक प्रतिस्पर्धामा, यसरी गरिनेछ छनोट !

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि १० वटा सेवा प्रदायक बोलपत्र प्रक्रियामा सहभागी भएका छन् । ३० पुससम्मको म्यादअनुसार बोलपत्र खोल्दा १० कम्पनी प्रतिस्पर्धामा आएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।अहिले बोलपत्रमा सहभागी कम्पनीको प्राविधिक पक्षको मूल्यांकन भइरहेको छ । प्राविधिक मूल्यांकनको काम १५ माघभित्र सकिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।…

  • कालिमाटी बजारमा तरकारी सस्तो, खुद्धा पसलमा भने दोब्बर

    कालिमाटी बजारमा तरकारी सस्तो, खुद्धा पसलमा भने दोब्बर

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो…

  • ४० लाख टन कार्बन क्रेडिट बिक्री गर्दै नेपाल, कति हुन्छ आम्दानी ?

    ४० लाख टन कार्बन क्रेडिट बिक्री गर्दै नेपाल, कति हुन्छ आम्दानी ?

    नेपालले अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक व्यावसायिक रूपमा कार्बन क्रेडिट बिक्री गर्न लागेको छ । नेपाल सरकार र अमेरिकी गैरनाफामूलक संस्था ‘इमर्जेन्ट फरेस्ट फाइनान्स एक्सिलिरेटर इन्कर्पोरेटेडबीच नेपालले वन संरक्षण गरेबापत कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता हुन लागेको हो । नेपालले यस सम्झौताबाट झन्डै ८ अर्ब रुपैयाँ आम्दानी गर्ने छ। वन मन्त्रालयका अनुसार…

Scroll to Top