Banijya News

बाणिज्य

नेप्सेमा ५.३८ अंकको बृद्धि, १४ अर्बको कारोबार

नेप्सेमा ५.३८ अंकको बृद्धि, १४ अर्बको कारोबार

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ […]

वाणिज्य विभागले स्टोर अन द डोरलाई तिरायो ५१ हजार जरिवाना

वाणिज्य विभागले स्टोर अन द डोरलाई तिरायो ५१ हजार जरिवाना

नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत फेला परेपछि विभागले नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन,…


  • अब स्वचालित मार्गबाट ५० करोडसम्मको एफडीआई मात्रै स्वीकृत हुने

    अब स्वचालित मार्गबाट ५० करोडसम्मको एफडीआई मात्रै स्वीकृत हुने

    सरकारले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को सीमा ५० करोड रुपैयाँसम्म मात्रै हुने व्यवस्था गरेको छ। यही ८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृत दिने व्यवस्था गरेको हो । यसअन्तर्गत तोकिएका उद्योग–व्यवसायमा कुल पुँजी ५० करोड रुपैयाँसम्मको…

  • ऊर्जामा निजी क्षेत्रको १३ खर्ब १० अर्ब रुपैयाँ लगानी

    ऊर्जामा निजी क्षेत्रको १३ खर्ब १० अर्ब रुपैयाँ लगानी

    नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले मात्रै १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । ईप्पानले गरेको एक अध्ययन प्रतिवेदनअनुसार नेपालको ऊर्जा क्षेत्रमा निजी र सरकारी क्षेत्र मिलाएर १४ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । यसमध्ये सरकारी क्षेत्रको लगानी १ खर्ब १ अर्ब रुपैयाँभन्दा केही बढी रहेको छ…

  • दश अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै सरकार

    दश अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै सरकार

    सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र–२०९१ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको बोलकबोल बुधबार माघ १४ गते हुने जनाइएको छ । कार्यालयले जारी गरेको सुचना अनुसार बुधबार बोलकबोल हुने ऋणपत्रको साँवा भुक्तानी २०९१ माघ १५ गते हुने…

  • सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?

    सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?

    सुनचाँदीको मुल्य आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको मुल्य आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ…

  • पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । वीरगन्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा यसपालि सोही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको हो । चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ३७ अर्ब…

  • बैंकहरूले रियलस्टेटमा गरे दुई खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी

    बैंकहरूले रियलस्टेटमा गरे दुई खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी

    बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट अर्थात् घरजग्गामा दुई खर्ब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा कुल दुई खर्ब ७४ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन। उक्त कर्जा गत आवको…

  • प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता ५२ प्रतिशतले बृद्धि

    प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता ५२ प्रतिशतले बृद्धि

    चालु आर्थिक वर्षको ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता ५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष एफडीआई प्रतिबद्धता बढेको देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब १९ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको…

  • कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

    कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

    नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको उत्पादनतर्फको भौतिक प्रगति ७४‍.६१ प्रतिशत पुगेको छ । लगानी बोर्ड, कार्यालयका अनुसार वित्तीय प्रगति भने ७४.६ प्रतिशत छ । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी) ले संखुवासभामा अरुण–३ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको…

  • नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

    नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

    निजी क्षेत्रहरुले नगद कारोबारको सीमा बढाउन सरकारसँग माग गरेको छ । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको भन्दै निजी क्षेत्रले यसका सिमा बढाउन माग गरेको हो । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको…

  • नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड

    नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड

    नेपालको अमेरिकासँग व्यापार घाटा ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट १३ अर्ब ४४ करोड ९३ लाखको सामग्री आयात भएको छ । नेपालबाट भने ९ अर्ब ७६ करोड ३ लाखको सामग्री निर्यात भएको छ । यसरी अमेरिकासँग नेपालको व्यापार घाटा…

Scroll to Top