Banijya News

बाणिज्य

वाणिज्य विभागले तीन होटललाई तिरायो जरिवाना

वाणिज्य विभागले तीन होटललाई तिरायो जरिवाना

नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई […]

निर्यात ५८ प्रतिशत बढे पनि घटेन वैदेशिक व्यापार घाटा

निर्यात ५८ प्रतिशत बढे पनि घटेन वैदेशिक व्यापार घाटा

चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिना (साउन–मंसिर)मा वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिको तुलनामा २० प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा भएको वैदेशिक व्यापार सात खर्ब ३५ अर्ब १४ करोड रुपैयाँबाट बढेर यो वर्ष आठ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक…


  • कर विवाद बढ्दै जाँदा दबाबमा राज्यको ढुकुटी, दुई खर्ब उठ्न बाँकी

    कर विवाद बढ्दै जाँदा दबाबमा राज्यको ढुकुटी, दुई खर्ब उठ्न बाँकी

    करदाता र सरकारबीच बढ्दै गएको कर विवादका कारण राज्यको राजस्व संकलन दबाबमा परेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्तिमसम्म कर बक्यौता र अपिलमा रहेको रकम जोड्दा करिब दुई खर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्न बाँकी छ । कर निर्धारणमा असहमति, लामो कानुनी प्रक्रिया र कमजोर असुली…

  • निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रियामा किन अलमल गर्दै छ सरकार ?

    निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रियामा किन अलमल गर्दै छ सरकार ?

    निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रियामा सरकारले ऊर्जा पूर्वाधार विस्तारसम्बन्धी निर्णयलाई अघि बढाउन सकेको छैन । निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइन निर्माणको अनुमति दिन स्पष्ट कानुनी व्यवस्था र कार्यविधि नहुँदा प्रक्रिया ढिलाइ हुँदै आएको छ । नेपालमा विद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि आवश्यक प्रसारण…

  • सिद्धबाबा सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सम्पन्न

    सिद्धबाबा सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सम्पन्न

    सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा रहेको निर्माणाधीन सुरुङ मार्ग निर्माणको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । १ हजार १ सय २६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १ सय ५१, १ सय ६१ र १ सय ३०…

  • बजेट अनुशासनदेखि पुँजीबजार सुधारसम्मः अर्थमन्त्री खनालका सय दिन

    बजेट अनुशासनदेखि पुँजीबजार सुधारसम्मः अर्थमन्त्री खनालका सय दिन

    रामेश्वर खनाल अर्थमन्त्री नियुक्त भएको आज १०० दिन पुगेको छ । जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमणबीच बनेको मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका खनालले सीमित समयमै बजेट अनुशासन, सुशासन र सुधारको स्पष्ट संकेत दिएका छन् । भदौ ३० गते पदबहाली गरेका खनालको १०० दिने कार्यकाल अर्थतन्त्रलाई दिशाबोध गराउने प्रयासका रूपमा हेरिएको छ…

  • वैदेशिक लगानी प्रतिबद्धता साढे ३६ अर्ब, प्रतिबद्धता अनुसार किन आउँदैन लगानी ?

    वैदेशिक लगानी प्रतिबद्धता साढे ३६ अर्ब, प्रतिबद्धता अनुसार किन आउँदैन लगानी ?

    पछिल्लो समय नेपालमा वैदेशिक लगानीको अवस्था निराशाजनक देखिएको छ । लगानी प्रतिबद्धता राम्रो देखिए पनि लगानीमा भने निराशाजनक अवस्था देखिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ आएको उद्योग विभागको तथ्यांकमा उल्लेख गरिएको छ । तर लगानी भने…

  • कर्णाली सरकारको बजेट खर्च दुई वर्ष यताकै कमजोर

    कर्णाली सरकारको बजेट खर्च दुई वर्ष यताकै कमजोर

    कर्णालीको विकास बजेट कार्यान्वयनको अवस्था बर्सेनि नाजुक देखिएको छ। यो वर्षको कार्यान्वयन स्थिति विगत दुई आर्थिक वर्षको तुलनामा निकै कमजोर देखिएको छ । कर्णाली प्रदेश सरकारको मंसिर महिनाको कुल खर्च ९४ करोड १६ लाख ८ हजार २५५ रुपैयाँ रहेको छ । यो कुल बजेटको २.८५ प्रतिशत हो । चालु आर्थिक…

  • मर्जर–एक्विजिसनको बाटो खोल्दै नबिल बैंक, २८ गते बोलायो साधारण सभा

    मर्जर–एक्विजिसनको बाटो खोल्दै नबिल बैंक, २८ गते बोलायो साधारण सभा

    नबिल बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा विदेशी रणनीतिक साझेदार भित्र्याउने निर्णय गरेको हो । सञ्चालक समितिको मर्जर सम्बन्धी निर्णय अनुमोदन गर्न बैंकले पुस २८ गते भित्रुभव आर्मी क्लब भद्रकाली काठमाडौंमा बिहान…

  • आज देखि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिन सकिने

    आज देखि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिन सकिने

    रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आज देखि आवेदन दिन सकिने भएको छ । आज (पुस ७ गते) देखि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता…

  • प्रिया स्वीट एण्ड चाट हाउस र आई क्याफे रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

    प्रिया स्वीट एण्ड चाट हाउस र आई क्याफे रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ । उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा…

  • नेप्सेमा सूचीकृत ८० बढी कम्पनीले सेयर धनीहरूलाई लाभांश नदिने

    नेप्सेमा सूचीकृत ८० बढी कम्पनीले सेयर धनीहरूलाई लाभांश नदिने

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूमध्ये ८० बढी कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । तर, विकासन्युजलाई प्राप्त तथ्याङ्कअनुसार नेप्सेमा सूचीकृत ५ दर्जन कम्पनीले सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरिसकेका छन् । १३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्दा कुमारी…

Scroll to Top