Banijya News

बाणिज्य

आज देखि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिन सकिने

आज देखि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिन सकिने

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा आज देखि आवेदन दिन सकिने भएको छ । आज (पुस ७ गते) देखि कम्पनीले वैदेशिक […]

नेप्सेमा सूचीकृत ८० बढी कम्पनीले सेयर धनीहरूलाई लाभांश नदिने

नेप्सेमा सूचीकृत ८० बढी कम्पनीले सेयर धनीहरूलाई लाभांश नदिने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूमध्ये ८० बढी कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । तर, विकासन्युजलाई प्राप्त तथ्याङ्कअनुसार नेप्सेमा सूचीकृत ५ दर्जन कम्पनीले सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरिसकेका छन् । १३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्दा कुमारी…


  • अनियमित मौसमका कारण धान उत्पादनमा गिरावट

    अनियमित मौसमका कारण धान उत्पादनमा गिरावट

    यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली…

  • कात्तिकमा मात्र २८ खर्ब ७७ अर्ब रुपैयाँ डिजिटल कारोबार

    कात्तिकमा मात्र २८ खर्ब ७७ अर्ब रुपैयाँ डिजिटल कारोबार

    मोबाइलको बढ्दो प्रयोग र इन्टरनेटको पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय कारोबार उल्लेख्य रुपमा बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिना मात्र २८ खर्ब ७७ अर्ब ९६ करोड २ लाख रुपैयाँ डिजिटल कारोबार भएको छ । मौद्रिक कारोबारहरु भौतिकभन्दा विद्युतीय प्रणालीबाट अत्याधिक हुँदै गएपछि एक महिनाको अन्तरालमा नै विद्युतीय भुक्तानीको कारोबार…

  • ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य घटाउने सरकारको तयारी, कति घट्छ शुल्क ?

    ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य घटाउने सरकारको तयारी, कति घट्छ शुल्क ?

    महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब एक लाख सवारी साधनमा यस्तो प्लेट जडान भइसकेको अवस्थामा उपभोक्तालाई आर्थिक भार कम गर्ने गरी शुल्क परिमार्जनको तयारी थालिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले प्लेटको शुल्क घटाउन…

  • बैंकिङ प्रणालीबाट २० अर्ब तरलता तान्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट २० अर्ब तरलता तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज पुस ६ गते फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने…

  • दुई महिनाभित्र विशेष र समपूरक अनुदान माग पेस गर्न आह्वान

    दुई महिनाभित्र विशेष र समपूरक अनुदान माग पेस गर्न आह्वान

    स्थानीय र प्रदेश सरकारले दुई महिनाभित्रै आउँदो आर्थिक वर्ष लागि अनुदान र समपूरक अनुदान माग पेस गर्नुपर्ने भएको छ । राष्ट्रिय योजना आयोगले गत मंसिर २६ गते माघ मसान्तसम्म अनुदान माग गर्नू भनेको हो । संघीय सरकारले स्थानीय र प्रदेशलाई विशेष अनुदान र समपूरक अनुदान उपलब्ध गराउँछ । विगतका पाँचवर्षको…

  • हिउँदमा उत्पादन घटेसँगै भारतबाट बिजुली किन्दै प्राधिकरण

    हिउँदमा उत्पादन घटेसँगै भारतबाट बिजुली किन्दै प्राधिकरण

    सुक्खा सिजन शुरू भएसँगै नेपालले भारतबाट दैनिक ६ लाख ७० हजार युनिट (६७० मेगावाट आवर) बिजुली आयात गर्न थालेको छ । नदी तथा खोलामा पानीको बहाव घट्दै गएर बिजुली अपुग हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले करीब १ सातादेखि दिनको समयमा भारतबाट बिजुली आयात गरिरहेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव…

  • राहुघाट जलविद्युत् आयोजना : भौतिक प्रगति ९० प्रतिशत बढी

    राहुघाट जलविद्युत् आयोजना : भौतिक प्रगति ९० प्रतिशत बढी

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ । रघुुगङ्गा हाइड्रोपावरका आयोजना व्यवस्थापक राज…

  • महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले अभाव हुन थालेको छ । दुई जना…

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ । यससम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडसँग आबद्ध कर्मचारी, सेवाग्राही तथा आन्तरिक एवं बाह्य सरोकारवालाले सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स…

  • योजना आयोगद्धारा आगामी बजेटका योजना माग

    योजना आयोगद्धारा आगामी बजेटका योजना माग

    राष्ट्रिय योजना आयोगले संघीय विशेष र समपूरक अनुदान कार्यविधिको पहिलो संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार आयोगले प्रदेश र पालिकासँग समपूरक र विशेष अनुदानमार्फत कार्यान्वयन हुने आयोजना र कार्यक्रम पनि माग गरेको छ । आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि माघ मसान्तसम्म विद्युतीय सूचना प्रणालीमा प्रस्ताव…

Scroll to Top