Banijya News

बाणिज्य

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले […]

योजना आयोगद्धारा आगामी बजेटका योजना माग

योजना आयोगद्धारा आगामी बजेटका योजना माग

राष्ट्रिय योजना आयोगले संघीय विशेष र समपूरक अनुदान कार्यविधिको पहिलो संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार आयोगले प्रदेश र पालिकासँग समपूरक र विशेष अनुदानमार्फत कार्यान्वयन हुने आयोजना र कार्यक्रम पनि माग गरेको छ । आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने आयोजना र कार्यक्रमका लागि माघ मसान्तसम्म विद्युतीय सूचना प्रणालीमा प्रस्ताव…


  • पर्यटन क्षेत्रका कम्पनको दुई अर्ब बढीको आइपिओ पाईपलाईनमै जाम

    पर्यटन क्षेत्रका कम्पनको दुई अर्ब बढीको आइपिओ पाईपलाईनमै जाम

    सात वटा होटल, पर्यटन तथा केबलकार कम्पनीको दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी बराबरको साधारण सेयर (आईपीओ) नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा पाइपलाइनमै अड्किएको छ । बोर्डबाट समयमै प्रक्रिया अघि नबढ्दा पुँजी बजारमार्फत पर्यटन क्षेत्रमा लगानी विस्तारको अपेक्षा तत्काल पूरा हुन सकेको छैन । धितोपत्र बोर्डका अनुसार होटल तथा पर्यटन…

  • नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा हरि धरेल नियुक्त

    नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा हरि धरेल नियुक्त

    नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहेका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो । नेपालको अनररी कन्सलसम्बन्धी नियमावली २०३९ (४) बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो । नेपालको पर्वतीय पर्यटन…

  • सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा

    सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती भएको बताएका छन् । सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारसम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको उपयोगिता र सेवाको गुणस्तर नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको…

  • दैलेखमा कहिले सुरु हुन्छ प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन ?

    दैलेखमा कहिले सुरु हुन्छ प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन ?

    दैलेखमा प्राकृतिक ग्यासको ठूलो भण्डार रहेको पुष्टि भइसके पनि यसको व्यावसायिक उत्पादन कहिले सुरु हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ । पाँच महिनाअघि चिनियाँ प्राविधिक टोलीले दैलेखमा खर्बौँ घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक निष्कर्ष दिएपछि तत्कालीन सरकारले यसलाई राष्ट्रिय समृद्धिको आधार मानेर छिटो परीक्षण र उत्पादन थाल्न निर्देशन दिएको थियो…

  • नेपालमा भारतीय ठूला दरका नोट चल्न पाउँदा के हुन्छ फाइदा ?

    नेपालमा भारतीय ठूला दरका नोट चल्न पाउँदा के हुन्छ फाइदा ?

    गत मंसिर २९ गतेको मन्त्रिपरिषदको बैठकले सन् २०१६ नोभेम्बर ९ यता निस्कासन भएका २ सय र ५ सय दरका भारतीय नोट राख्न र ओसारपसार फुकुवा गरेको छ। मन्त्रिपरिषद बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारू २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको हो। नेपालमा भारतीय…

  • प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

    प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

    इम कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्नेछ। सो लाभांश…

  • पुँजी बजारबाट सरकाले कमायो तीन अर्ब ४४ करोड रुपैयाँ

    पुँजी बजारबाट सरकाले कमायो तीन अर्ब ४४ करोड रुपैयाँ

    सेयर कारोबारबाट सरकारले तीन अर्ब ४४ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । गत आव ०८१/८२ को मंसिरसम्म पुँजी बजारबाट नौ अर्ब २० करोड सरकारी कोषमा दाखिला भएकोमा यो वर्ष करिब ६ अर्ब कम संकलन भएको हो l जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२.५५ प्रतिशत अर्थात् पाँच…

  • बजेट अभावमा प्रसारणलाइन निर्माण निजी लगानीबाट अघि बढाउने प्रस्ताव

    बजेट अभावमा प्रसारणलाइन निर्माण निजी लगानीबाट अघि बढाउने प्रस्ताव

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत्‌ व्यापार र प्रसारणलाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ । इप्पानले सो अवसरमा विद्युत्‌ खरीद सम्झौता (पीपीए) तुरुन्तै खुला गर्न, आरसीओडी म्याद थप गर्नुपर्ने, कन्टिन्जेन्सी व्यवस्था खारेज गर्नुपर्ने, हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्नेलगायत मागसमेत गरेको थियो…

  • बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर १३ वर्ष यताकै न्यून

    बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर १३ वर्ष यताकै न्यून

    बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा सर्वसाधारणले तिर्नुपर्ने ब्याजदर १३ वर्षयताकै न्यून विन्दुमा झरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशतमा सीमित छ । राष्ट्र बैंकले २०६९ सालदेखि निक्षेप र कर्जाको भारित औसत ब्याजदर गणना गर्न थालेयता…

  • नेप्सेमा १० अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

    नेप्सेमा १० अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

    साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७…

Scroll to Top