Banijya News

बाणिज्य

बजेट अभावमा प्रसारणलाइन निर्माण निजी लगानीबाट अघि बढाउने प्रस्ताव

बजेट अभावमा प्रसारणलाइन निर्माण निजी लगानीबाट अघि बढाउने प्रस्ताव

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत्‌ व्यापार र प्रसारणलाइन निर्माण […]

नेप्सेमा १० अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

नेप्सेमा १० अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७…


  • हालसम्म सात बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

    हालसम्म सात बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

    हालसम्म ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । पुस महिनाको पहिलो हप्ता नबित्दै ७ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन् । अहिलेसम्म जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लाभांश घोषणा गरेका छन् । यस्तै, निर्जीवन बीमातर्फ…

  • निक्षेपमा चार अर्ब २४ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

    निक्षेपमा चार अर्ब २४ करोड रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

    नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती लगानी गर्न प्रस्ताव आह्वान गरेको छ । केन्द्रीय बैंकले चार अर्ब २४ करोड ४६ लाख रुपैयाँ निक्षेपमा लगानी गर्न बिहीबार (पुस ३) सूचना जारी गरेको हो । यो रकम वाणिज्य, विकास र वित्तीय कम्पनीमा गरिनेछ । वाणिज्य बैंकका…

  • ८३ हजार जनाले लिए ६६ अर्ब १५ करोड सहुलियत ऋण

    ८३ हजार जनाले लिए ६६ अर्ब १५ करोड सहुलियत ऋण

    चालु आवमा विभिन्न शीर्षकमा ८३ हजार ६६ जनाले सहुलियत ऋण लिएका छन् । उक्त ऋणीहरूले जम्मा ६६ अर्ब १५ करोड ७ लाख रुपैयाँ ऋण लिएका छन् । जबकी सो रकम तीन वर्ष यता कै कम हो । सरकारले ब्याज अनुदानसहित सहुलियतमा उपलब्ध गराउँदै आएको ऋणबाट लाभ लिने ऋणीको संख्या क्रमशः…

  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ७ लाख रुपैयाँ सङ्कलन

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ७ लाख रुपैयाँ सङ्कलन

    सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले बनाएकाे भाैतिक पूर्वाधार पुनर्निमाण काेषमा बुधबारसम्म १२ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको छ । गत असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वैच्छिक रूपमा सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको थियो । गत भदौ २३ र २४…

  • बागमती प्रदेश सरकारद्वारा ५ महिनामा १६ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन

    बागमती प्रदेश सरकारद्वारा ५ महिनामा १६ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन

    चालू आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशत अर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाट चालू आर्थिक वर्षमा ३०…

  • भुजुङ हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    भुजुङ हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    भुजुङ हाइड्रोपावरले आज पुस ३ गतेबाट आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको हो। नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबराको १०० रुपैयाँ अकित दरका साधारण सेयर निष्कासनको अनुमति…

  • तरकारीको मूल्य बजारैपिच्छे भिन्न

    तरकारीको मूल्य बजारैपिच्छे भिन्न

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले दैनिक रूपमा तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गर्ने गरे पनि थोक बजार र खुद्रा बजारबीचको मूल्यमा भने ठूलो अन्तर देखिएको छ। थोक बजारमा व्यापारीहरूले सस्तोमा सामान खरिद गरे पनि उपभोक्तासम्म पुग्दा बिचौलिया र ढुवानी…

  • तथ्यांकमा मूल्यवृद्धि ५० वर्ष यताकै न्यून, बजारमा ५० वर्ष यताकै उच्च !

    तथ्यांकमा मूल्यवृद्धि ५० वर्ष यताकै न्यून, बजारमा ५० वर्ष यताकै उच्च !

    नेपालमा उपभोक्ता मूल्यवृद्धि पछिल्लो ५० वर्ष यताकै न्यून बिन्दुमा झरेको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकमा ५० वर्ष यताकै न्यून देखाए पनि बजारमा भने दैनिक उपभोग्य वस्तु ५० वर्ष यताकै महँगो हुँदै गएको छ । यता केन्द्रीय बैंकले मुद्रास्फीति १.११ प्रतिशतमा सीमित भएको दाबी गरेको छ । तर बजार मूल्य…

  • अवकाशपछिको जाँगर: मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

    अवकाशपछिको जाँगर: मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

    धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन् । उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन, बरु समयलाई उत्पादक काममा लगाएका छन् । त्यसबापत उनले राम्रो…

  • लगातार तेस्रो दिन बढ्यो नेप्से

    लगातार तेस्रो दिन बढ्यो नेप्से

    बुधबारसहित लगातार तेस्रो दिन नेप्से परिसूचक बढेको छ। नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेको हो। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बुधबार बजारमा चार अर्ब पाँच करोड रूपैयाँको कारोबार भएको हो। मंगलबार भने बजारमा ३ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको हो। यस दिन ३३२ वटा लगानी…

Scroll to Top