Banijya News

बाणिज्य

तथ्यांकमा मूल्यवृद्धि ५० वर्ष यताकै न्यून, बजारमा ५० वर्ष यताकै उच्च !

तथ्यांकमा मूल्यवृद्धि ५० वर्ष यताकै न्यून, बजारमा ५० वर्ष यताकै उच्च !

नेपालमा उपभोक्ता मूल्यवृद्धि पछिल्लो ५० वर्ष यताकै न्यून बिन्दुमा झरेको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकमा ५० वर्ष यताकै न्यून […]

लगातार तेस्रो दिन बढ्यो नेप्से

लगातार तेस्रो दिन बढ्यो नेप्से

बुधबारसहित लगातार तेस्रो दिन नेप्से परिसूचक बढेको छ। नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेको हो। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बुधबार बजारमा चार अर्ब पाँच करोड रूपैयाँको कारोबार भएको हो। मंगलबार भने बजारमा ३ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको हो। यस दिन ३३२ वटा लगानी…


  • घरजग्गा कारोबार ६९.९९ प्रतिशतले बढ्दा राजस्व संकलन दुई अर्ब माथि

    घरजग्गा कारोबार ६९.९९ प्रतिशतले बढ्दा राजस्व संकलन दुई अर्ब माथि

    कित्ताकाट खुलेसँगै घरजग्गाको कारोबारमा वृद्धि भएको छ । कात्तिकको तुलनामा मंसिरमा घरजग्गाको कारोबार ६९.९९ प्रतिशतले बढेको हो । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले घरजग्गाको कारोबार बढाउन भू–उपयोग नियमावली, २०८२ तेस्रो पटक संशोधन गरेको थियो । यससँगै खस्किएको घरजग्गाको कारोबारमा सुधार आएको हो । २०८१ भदौ सुरुदेखि नै ६२० पालिकामा…

  • नेपाली कम्पनीले विदेशमा पूँजी लैजान पाउने, कुन कुनले पाए स्वीकृति ?

    नेपाली कम्पनीले विदेशमा पूँजी लैजान पाउने, कुन कुनले पाए स्वीकृति ?

    विदेशमा शाखा विस्तार र लगानीका लागि हालसम्म तीन कम्पनीले नेपाल राष्ट्र बैंकबाट पूँजी लैजान स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म तीनवटा कम्पनीले कुल २५ लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही स्वीकृति प्राप्त गरिसकेका छन् । केन्द्रीय बैंकले आईटी क्षेत्रलाई प्राथमिकतामा राख्दै विदेशमा शाखा खोल्न तथा इक्विटी…

  • टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ

    टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन्। राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले…

  • तोलामा सात सय रुपैयाँले बढे्यो सुनको भाउ

    तोलामा सात सय रुपैयाँले बढे्यो सुनको भाउ

    नेपाली बजारमा निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । मंगलबारको तुलनामा आज (पुस २) सुन तोलामा ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५९ हजार ७०० कायम भएको छ । अघिल्लो दिन दुई लाख ५९ हजारमा कारोबार भएको थियो…

  • सडक मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति

    सडक मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति

    अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ। अर्थ मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी उक्त आग्रह गरेको हो। परिपत्रमा स्थानीय कृषक,…

  • नेशनल लघुवित्तको लाभांश घोषणा

    नेशनल लघुवित्तको लाभांश घोषणा

    नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। पुस १ गते बसेको लघुवित्तको…

  • ३८ अर्ब ५९ करोड एफडीआई प्रतिबद्धता, आईसीटी क्षेत्रमा आकर्षण

    ३८ अर्ब ५९ करोड एफडीआई प्रतिबद्धता, आईसीटी क्षेत्रमा आकर्षण

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालमा ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत उक्त रकमको लगानी प्रतिबद्धता आएको हो । उक्त अवधिमा कुल ४३८ वटा विदेशी…

  • सरकारको आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी

    सरकारको आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी

    चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको तथ्यांक अनुसार सरकारले ४ खर्ब १४ अर्ब रुपैयाँ आम्दानी गर्दा गरेको खर्च भने ५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । जुन १ खर्ब ५० अर्ब बढी हो ।…

  • बुट मोडलमा दुई सय ८१ मेगावाटका १४ जलविद्युत् आयोजना अघि बढ्दै

    बुट मोडलमा दुई सय ८१ मेगावाटका १४ जलविद्युत् आयोजना अघि बढ्दै

    बुट (बिल्ड–अपरेट–ट्रान्सफर) मोडलमा कुल दुई सय ८१.६३ मेगावाट क्षमताका १४ जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ। विद्युत् विकास विभागले योग्य नेपाली जलविद्युत् कम्पनी तथा तिनका संयुक्त उपक्रम (जेभी) बाट आशयपत्र आह्वान गर्दै आयोजनाको विकास प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो। विभागले मंगलवार सार्वजनिक गरेको सूचनाअनुसार नेपालमा दर्ता भएका योग्य…

  • कोरियामा मेनपावरमार्फत श्रमिक पठाउने ई–७ कार्यविधि पुनः कार्यान्वयनमा

    कोरियामा मेनपावरमार्फत श्रमिक पठाउने ई–७ कार्यविधि पुनः कार्यान्वयनमा

    कोरियामा सीपयुक्त श्रमिक पठाउन निजी क्षेत्रलाई प्रवेश गराउने गरी जारी गरिएको ई–७ भिसासम्बन्धी कार्यविधि पुनः कार्यान्वयनमा आएको छ। उच्च अदालत पाटनले कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिएपछि वैदेशिक रोजगार विभागमार्फत मेनपावर कम्पनीले ई–७ भिसामा श्रमिक कोरिया पठाउने बाटो खुलेको हो। यसअघि साउन ३१ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक…

Scroll to Top