Banijya News

बाणिज्य

सरकारको आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी

सरकारको आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी

चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले आम्दानी भन्दा खर्च डेढ खर्ब रुपैयाँ बढी गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा […]

कोरियामा मेनपावरमार्फत श्रमिक पठाउने ई–७ कार्यविधि पुनः कार्यान्वयनमा

कोरियामा मेनपावरमार्फत श्रमिक पठाउने ई–७ कार्यविधि पुनः कार्यान्वयनमा

कोरियामा सीपयुक्त श्रमिक पठाउन निजी क्षेत्रलाई प्रवेश गराउने गरी जारी गरिएको ई–७ भिसासम्बन्धी कार्यविधि पुनः कार्यान्वयनमा आएको छ। उच्च अदालत पाटनले कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिएपछि वैदेशिक रोजगार विभागमार्फत मेनपावर कम्पनीले ई–७ भिसामा श्रमिक कोरिया पठाउने बाटो खुलेको हो। यसअघि साउन ३१ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक…


  • ११ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

    ११ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

    एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौताअनुसार काम नगर्ने निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको जनाएको छ । जिन्यु टेक्नोलोजिज कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेको छ ।…

  • धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम, कति पुगे सूचीकृत कम्पनी ?

    धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम, कति पुगे सूचीकृत कम्पनी ?

    धितोपत्र बजारको पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म धितोपत्र बजारको कुल पुँजीकरण उक्त रकममा सीमित भएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो । गत आर्थिक वर्षको कात्तिक मसान्तमा धितोपत्र बजार…

  • सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

    सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

    हिजो सोमवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ६ सय रुपैयाँ थियो । यस्तै आज…

  • सरकारले संकलन गर्‍यो चार खर्ब नौ अर्ब रुपैयाँ राजस्व

    सरकारले संकलन गर्‍यो चार खर्ब नौ अर्ब रुपैयाँ राजस्व

    सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंसिर महिनामा…

  • वाणिज्य बैंकले शेयर लगानीकर्तालाई दिए एक खर्ब कर्जा, विकास बैंकले कति ?

    वाणिज्य बैंकले शेयर लगानीकर्तालाई दिए एक खर्ब कर्जा, विकास बैंकले कति ?

    चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकले मात्रै शेयर लगानीकर्ताहरुलाई १ खर्ब २३ अर्ब ४३ करोड २१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । बैंकले प्रवाह गरेको शेयर धितो कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकले शेयर…

  • वैदेशिक अध्ययनका लागी बाहिरियो ४२ अर्ब ९६ करोड

    वैदेशिक अध्ययनका लागी बाहिरियो ४२ अर्ब ९६ करोड

    देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड…

  • सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    सूर्यकुण्ड हाईड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न नेपाल…

  • स्याङ्जाको एउटै समूहले विक्री गर्याे ८७ लाख मूल्यको सुन्तला

    स्याङ्जाको एउटै समूहले विक्री गर्याे ८७ लाख मूल्यको सुन्तला

    स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो । विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर…

  • सिँचाइतर्फका २२ रुग्ण ठेक्का तोडियो

    सिँचाइतर्फका २२ रुग्ण ठेक्का तोडियो

    ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको एक गरी २२ वटा…

  • चार रुपैयाँ घट्यो डिजेलको मूल्य, पेट्रोलको कति ?

    चार रुपैयाँ घट्यो डिजेलको मूल्य, पेट्रोलको कति ?

    नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली बिपरित भारतबाट प्रतिलिटर सात रुपैयाँ घटेर आएको डिजेलको भाउ नेपालमा चार रुपैयाँ मात्रै घटाउने निर्णय लिएको छ । तर, १.९४ रुपैयाँ प्रतिलिटर बढेर आएको पेट्रोलको भाउ भने सोभन्दा बढी प्रतिलिटर दुई रुपैयाँका दरले बढाउने निर्णय गरेको छ । सोमबार रातिबाट लागू हुने गरी…

Scroll to Top