Banijya News

बाणिज्य

कुटनीतिक निकायद्धारा २३ अर्ब चार करोड कर फिर्ता माग दावी

कुटनीतिक निकायद्धारा २३ अर्ब चार करोड कर फिर्ता माग दावी

नेपालमा रहेका विभिन्न मुलुकका कुटनीतिज्ञ नियोगहरुले हरेक वर्ष झै पछिल्लो वर्षमा पनि कर फिर्ताको दाबी गरेको छ । कुटनीतिक नियोगहरुले […]

९ करोड रुपैयाँको कन्डम आयात

९ करोड रुपैयाँको कन्डम आयात

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९ करोड ९९ लाख २५ हजार रुपैयाँको १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो पाइएको हो । तथ्याङ्कले मंसिर महिनामा कन्डम आयात बढेको देखाएको छ । मंसिर महिनामा…


  • शेयर बजारमा सामान्य बृद्धी

    शेयर बजारमा सामान्य बृद्धी

    लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २७ अङ्कले बढेर २ हजार ५ सय ८४ दशमलव ४९ विन्दुमा पुगेको छ । आज विकास बैंक, लगानी, बीमा, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ ।…

  • वस्तु किनबेचमा पाँच लाख बढीको नगद कारोबार गर्न नपाइने, कार्यान्वयन  कत्तिको सहज ?

    वस्तु किनबेचमा पाँच लाख बढीको नगद कारोबार गर्न नपाइने, कार्यान्वयन  कत्तिको सहज ?

    आउँदो माघदेखि सर्वसाधारणले पाँच वा त्यसभन्दा बढीको नगद कारोबार गर्न नपाउने भएका छन् । खासगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणमा सघाउन, नगद कारोबारलाई निरुत्साहित र डिजिटल भुक्तानी कारोबारलाई प्रोत्साहन गर्न भन्दै सरकारले आउँदो १ माघदेखि पाँच लाख वा सोभन्दा बढीको नगद कारोबार गर्न नपाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले दुई साताअघि…

  • निर्यात अनुदानको बक्यौताको पाँच अर्ब ३४ करोड भुक्तानी गर्दै सरकार

    निर्यात अनुदानको बक्यौताको पाँच अर्ब ३४ करोड भुक्तानी गर्दै सरकार

    निर्यातजन्य वस्तुमा उपलब्ध गराइँदै आएको नगद प्रोत्साहन वापतको बक्यौता रकम भुक्तानी गर्न सरकारले ५ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आर्थिक वर्ष २०८०/८१ सम्म नगद प्रोत्साहन अनुदान वापतको बक्यौता रकम उपलब्ध गराउन अर्थ मन्त्रालयले ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गर्ने…

  • एक महिनामै चार पटक बढ्यो अण्डाको भाउ, मारमा उपभोक्ता

    एक महिनामै चार पटक बढ्यो अण्डाको भाउ, मारमा उपभोक्ता

    पछिल्लो समय अण्डाको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले एक महिनामा मात्रै चार पटक मूल्य समायोजन गरेपछि उपभोक्ताहरु महँगीको मारमा परेका छन् । संघले जाडो मौसम सुरु भएसँगै मंसिर ३ गतेदेखि लागू हुने गरी पहिलो पटक अण्डाको मूल्य बढाएको थियो । त्यसबेला ठूलो अण्डाको प्रतिक्रेट…

  • सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च

    आज मंगलबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन तोलाको ५ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी…

  • एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

    एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

    गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ। उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो। गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो। गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन। किसानले उखु…

  • पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

    पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि…

  • वाणिज्य विभागले तीन होटललाई तिरायो जरिवाना

    वाणिज्य विभागले तीन होटललाई तिरायो जरिवाना

    नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई रु ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर…

  • पाँच महिनामा थपियो एक खर्ब १४ अर्ब रुपैयाँ सार्वजनिक ऋण

    पाँच महिनामा थपियो एक खर्ब १४ अर्ब रुपैयाँ सार्वजनिक ऋण

    चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा एक खर्ब १४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकले गएको पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको देखाएको छ । यससँगै मंसिरसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ…

  • निर्यात ५८ प्रतिशत बढे पनि घटेन वैदेशिक व्यापार घाटा

    निर्यात ५८ प्रतिशत बढे पनि घटेन वैदेशिक व्यापार घाटा

    चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिना (साउन–मंसिर)मा वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्ष ०८१/८२ को सोही अवधिको तुलनामा २० प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा भएको वैदेशिक व्यापार सात खर्ब ३५ अर्ब १४ करोड रुपैयाँबाट बढेर यो वर्ष आठ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक…

Scroll to Top