Banijya News

बाणिज्य

पाल्पा सिमेन्टले आइपीओ निष्कासन गर्ने

पाल्पा सिमेन्टले आइपीओ निष्कासन गर्ने

पाल्पा सिमेन्टले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ७५ लाख कित्ता सेयर […]

कुलमानको कार्यकालको सय दिन: काम १ सय १ (पुर्णपाठ)

कुलमानको कार्यकालको सय दिन: काम १ सय १ (पुर्णपाठ)

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् । उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् । उनले तीन वटा मन्त्रालयबाट १ सय दिन अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन् ।…


  • नेप्सेमा सामान्य अंकको सुधार, तीन अर्ब २२ करोडको कारोबार

    नेप्सेमा सामान्य अंकको सुधार, तीन अर्ब २२ करोडको कारोबार

    साताको चौथो कारोबारको दिन सेयर बजार उकालो लागेको छ । बुधबार बजार १.३७ अंक बढेको हो । यससँगै बजार मापक २५८५.८७ विन्दुमा उक्लिएको छ । बजार बढ्दा १११ कम्पनीको सेयर मूल्य बढेको छ । १४२ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो । बजार बढेपनि कारोबार…

  • ४ अर्ब २४ करोड अर्बको स्याउ आयात

    ४ अर्ब २४ करोड अर्बको स्याउ आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले सवा ४ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आव साउन-मंसिर अवधिमा ४ अर्ब २४ करोड ६५ लाख ९४ हजार रुपैयाँको स्याउ आयात भएको देखाएको छ । यो भनेको ३ करोड ८२ लाख ९३…

  • घरजग्गा कारोबारबाट पाँच अर्ब ८४ करोड पुँजीगत लाभकर संकलन

    घरजग्गा कारोबारबाट पाँच अर्ब ८४ करोड पुँजीगत लाभकर संकलन

    चालु आर्थिक वर्षको पाँच महिनामा घरजग्गा कारोबारबाट असुली हुने पुँजीगत लाभकर झण्डै आठ प्रतिशतले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको साउन–मंसिरसम्ममा घरजग्गा कारोबारबाट ५ अर्ब ८४ करोड ८६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यो वर्षको मंसिरसम्म ६ अर्ब २९ करोड ८९ लाख…

  • जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध

    जमिनको विवरण र उत्पादनका आधारमा ५८ प्रतिशत किसान सूचीबद्ध

    देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार किसानलाई सूचीबद्ध…

  • सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?

    सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?

    नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्यतोलामा २ लाख ६७ हजार २…

  • ठेक्का तोडेपछि सुनकोशी-मरिण डाइभर्सनको मूल्यांकन गरिँदै

    ठेक्का तोडेपछि सुनकोशी-मरिण डाइभर्सनको मूल्यांकन गरिँदै

    राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृहलगायत सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्यांकन गरिएको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्थाबमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको…

  • अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

    अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

    राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।…

  • कुटनीतिक निकायद्धारा २३ अर्ब चार करोड कर फिर्ता माग दावी

    कुटनीतिक निकायद्धारा २३ अर्ब चार करोड कर फिर्ता माग दावी

    नेपालमा रहेका विभिन्न मुलुकका कुटनीतिज्ञ नियोगहरुले हरेक वर्ष झै पछिल्लो वर्षमा पनि कर फिर्ताको दाबी गरेको छ । कुटनीतिक नियोगहरुले कर फिर्ता दाबी गरे अनुसार सरकारले त्यसको आवश्यक अध्ययन गरी कर फिर्ता गर्ने प्रचलन रहेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न…

  • पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन २.५० प्रतिशतले बृद्धी

    पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन २.५० प्रतिशतले बृद्धी

    चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् ९ करोड ४२ लाख ९५ हजार रुपैयाँले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४…

  • ९ करोड रुपैयाँको कन्डम आयात

    ९ करोड रुपैयाँको कन्डम आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ९ करोड ९९ लाख २५ हजार रुपैयाँको १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो पाइएको हो । तथ्याङ्कले मंसिर महिनामा कन्डम आयात बढेको देखाएको छ । मंसिर महिनामा…

Scroll to Top