Banijya News

बाणिज्य

विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

नेपालमा विद्युतीय सवारी (ईभी) को आयात बढेसँगै सरकारले उल्लेख्य राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो […]

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरिरहेको छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको हो…


  • तीन करोडभन्दा माथिको घरजग्गा कारोबार अब कम्पनीमार्फत

    तीन करोडभन्दा माथिको घरजग्गा कारोबार अब कम्पनीमार्फत

    तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरिद-बिक्री अब अनिवार्य रूपमा फर्म वा कम्पनीमार्फत् गर्नुपर्ने व्यवस्था कार्यान्वयनको चरणमा पुगेसँगै वार्षिक खर्बौँ रुपैयाँको घरजग्गा कारोबार औपचारिक नियमनको दायरामा आउने भएको छ। सरकारले लागु गर्न लागेको यस व्यवस्थाप्रति निजी क्षेत्रको उल्लेख्य चासो देखिएको छ। घरजग्गा कारोबार गर्न इजाजत लिन हालसम्म १ सय ९७ वटा…

  • बैंकिङ निक्षेप खाता ६ करोड नाघ्दा कर्जा खाता २० लाखभन्दा कम

    बैंकिङ निक्षेप खाता ६ करोड नाघ्दा कर्जा खाता २० लाखभन्दा कम

    बैंक तथा वित्तीय संस्थाहरुको कुल खाता ६ करोड ८ लाख नाघेको छ । गत कात्तिक मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूमा कुल निक्षेप खाता संख्या ६ करोड ८ लाख नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने यस्तो खाता संख्या पाँच करोड ७२…

  • ८ अर्ब ९५ करोड रुपैयाँको विद्युतीय सवारी आयात

    ८ अर्ब ९५ करोड रुपैयाँको विद्युतीय सवारी आयात

    चालु आर्थिक वर्ष (२०८२/८३) को पाँच महिनामा ८ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको छ। ती सवारी आयातबाट ५ अर्ब ५६ करोड ३३ लाख ९७ हजार रुपैयाँ राजस्व उठेको भन्सार विभागको तथ्यांकले देखाउँछ। नेपालमा ३ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी आयात हुने गरेको छ। त्यसमध्ये चालु…

  • सुरक्षण मुद्रण केन्द्रले छाप्यो साढे ६ हजार लाइसेन्स, किन भएन क्षमता अनुसार छपाई ?

    सुरक्षण मुद्रण केन्द्रले छाप्यो साढे ६ हजार लाइसेन्स, किन भएन क्षमता अनुसार छपाई ?

    सुरक्षण मुद्रण केन्द्रले डेढ महिनामा क्यूआर कोडसहितको साढे ६ हजार बढी लाइसेन्स छपाइ गरेको छ । गत कात्तिक २१ देखि लाइसेन्स छाप्न सुरु गरेको केन्द्रले हालसम्म ६ हजार ७०० थान लाइसेन्स छापेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घिसिङले आफ्नो १०० दिनको कार्य प्रगति सार्वजनिक गर्दै उक्त…

  • वीरगञ्ज नाका हुँदै पाँच महिनामा ४० अर्बको निर्यात

    वीरगञ्ज नाका हुँदै पाँच महिनामा ४० अर्बको निर्यात

    वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो । जबकी गत आवको…

  • स्मार्ट फोन आयातमा बाहिरियो १९ अर्ब, आयात बढे पनि छैन व्यापारमा उत्साह

    स्मार्ट फोन आयातमा बाहिरियो १९ अर्ब, आयात बढे पनि छैन व्यापारमा उत्साह

    चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा १९ अर्ब रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँ बराबरको १० लाख ७० हजार ६८० वटा स्मार्ट फोन भित्रिएका हुन् । सो आयातबाट सरकारले ३ अर्ब ५६ करोड ९७…

  • नेप्सेमा सूचीकृत २१ लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति ?

    नेप्सेमा सूचीकृत २१ लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति ?

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २१ वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । संस्थाहरुले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका हुन् । जसमध्ये, छिमेक लघुवित्तले सबैभन्दा धेरै २५ प्रतिशत लाभांश दिने भएको छ । त्यसैगरी, डिप्रोक्स,…

  • पाल्पा सिमेन्टले आइपीओ निष्कासन गर्ने

    पाल्पा सिमेन्टले आइपीओ निष्कासन गर्ने

    पाल्पा सिमेन्टले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ७५ लाख कित्ता सेयर निष्कासनको अनुमति दिएको हो । यसमा नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ।

  • डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक

    डेल्टा अटोकर्पको ‘चिसो विन्टर, तातो अफर’ सार्वजनिक

    डेल्टा अटोकर्प प्रा.लि. अन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी ‘चिसो विन्टर, तातो अफर’ नामक विशेष योजना सार्वजनिक गरेका छन् । यस अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन् ।…

  • कुलमानको कार्यकालको सय दिन: काम १ सय १ (पुर्णपाठ)

    कुलमानको कार्यकालको सय दिन: काम १ सय १ (पुर्णपाठ)

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् । उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् । उनले तीन वटा मन्त्रालयबाट १ सय दिन अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन् ।…

Scroll to Top