Banijya News

बाणिज्य

घट्यो २८ प्रतिशतले  राजस्व संकलन, सरकारलाई स्रोत जुटाउनै दबाब

घट्यो २८ प्रतिशतले राजस्व संकलन, सरकारलाई स्रोत जुटाउनै दबाब

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो पाँच महिनामा आन्तरिक राजस्व संकलनमा गिरावट देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार ७ […]

पर्यटन प्रवर्द्धनका लागि भक्तपुरको पोटरी स्क्वायरमा सडक महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भक्तपुरको पोटरी स्क्वायरमा सडक महोत्सव

भक्तपुरको पोटरी स्क्वायरमा शुक्रबारबाट पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल (सडक महोत्सव) सुरु भएको छ । एकीकृत हाकुज्या प्रजापति समाजले शुक्रबाट सुरु गरेको दुई दिने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माटोको भाँडा बनाएर उद्घाटन गरेका हुन् । भक्तपुरले भाषा, कला र संस्कृति बचाउन सके मात्र आफ्नो पहिचान बचाउन…


  • मुस्ताङको घमीमा सामूहिक स्याउखेती

    मुस्ताङको घमीमा सामूहिक स्याउखेती

    यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ खेती गरिएको हो । कृषिमा स्थानीय नागरिकको सामूहिक पहुँच स्थापित गर्ने उद्देश्यले विसं २०७६ सालदेखि यहाँको घमी गाउँमा ४९ घरधुरीले…

  • अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

    अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

    चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको…

  • घट्यो अण्डाको समर्थन मूल्य, प्रति क्रेट कति ?

    घट्यो अण्डाको समर्थन मूल्य, प्रति क्रेट कति ?

    नेपाल लेयर्स कुखुरापालक संघले आज (शुक्रबार) देखि लागु हुने गरी अण्डाको मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार अति ठूलो अण्डा प्रति क्रेट ५३०, ठूलो अण्डा ५१५ र मिडियम अण्डा प्रति क्रेटलाई ५ सय रुपैयाँ समर्थन मूल्य तोकेको छ । संघले तीन प्रकारकै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँ घटाएर नयाँ…

  • बैंकिङ प्रणालीमा ७५ खर्ब ७६ अर्ब पुग्यो निक्षेप संकलन

    बैंकिङ प्रणालीमा ७५ खर्ब ७६ अर्ब पुग्यो निक्षेप संकलन

    तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन करिब ७६ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७५ खर्ब ७६ अर्ब पुगेको हो । उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको हो । कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुको मात्रै ६८ खर्ब…

  • काठमाडौं महानगरले चार अर्ब २१ करोड आम्दानी गर्दा कति गर्यो खर्च ?

    काठमाडौं महानगरले चार अर्ब २१ करोड आम्दानी गर्दा कति गर्यो खर्च ?

    काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पुस ९ गतेसम्ममा कुल ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन कुल आम्दानी लक्ष्यको २७.८६ प्रतिशत हो । महानगरले चालु आवको लागि राजश्व आम्दानीतर्फ १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजश्व लक्ष…

  • कोरला नाकाबाट भित्रिए ११ अर्बका सामान

    कोरला नाकाबाट भित्रिए ११ अर्बका सामान

    कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल-चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।…

  • सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

    सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

    हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो…

  • विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

    विद्युतीय सवारीको आयातबाट पाँच अर्ब ५६ करोड राजस्व संकलन

    नेपालमा विद्युतीय सवारी (ईभी) को आयात बढेसँगै सरकारले उल्लेख्य राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ईभी कार, जीप र भ्यान आयातबाट मात्रै पाँच अर्ब ५६ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म आठ अर्ब ९५ करोड ५१ लाख…

  • विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

    विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

    सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ ।भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न…

  • रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरिरहेको छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरमा ५७ हजार ७९८ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको हो…

Scroll to Top