Banijya News

बाणिज्य

१८ हजार बढी व्यक्ति तथा संस्था कालोसूचीमा, कर्जा नतिर्ने धेरै

१८ हजार बढी व्यक्ति तथा संस्था कालोसूचीमा, कर्जा नतिर्ने धेरै

चालू आर्थिक वर्ष २०८२र८३ को हालसम्मको अवधिमा मात्रै १८ हजार १५ व्यक्ति तथा संस्थाहरू कालोसूचीमा परेका छन्। कर्जा नतिर्नेहरूको संख्या […]

धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय क्षेत्र, कसले कति दिए ?

धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय क्षेत्र, कसले कति दिए ?

वाणिज्य तथा विकास बैंकहरूले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई दिने लाभांश क्रमशः सार्वजनिक गरिरहेका छन्। अहिलेसम्म १३ वाणिज्य बैंक र ८ विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। तर सबै बैंकको नतिजा सकारात्मक छैन। कुमारी बैंकले लगातार दोस्रो वर्ष पनि सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बैंकले कार्तिक २६…


  • ‘अण्डा’ को लागत मूल्य बढ्यो, प्रतिगोटा कति ?

    ‘अण्डा’ को लागत मूल्य बढ्यो, प्रतिगोटा कति ?

    अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरूको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो । लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत…

  • तोलामा तीन हजार पाँच सयले बढ्यो सुनको भाउ

    तोलामा तीन हजार पाँच सयले बढ्यो सुनको भाउ

    शुक्रबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको मूल्य यसअघिको…

  • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

    नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज अर्थात भदौ २५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो । अपि पावर कम्पनीको लगानी रहेको यस कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको प्रतिकित्ता १००…

  • बागमतीमा अर्बौँका उद्योग परियोजना अलपत्र, कहिले आउँछन् सञ्चालनमा ?

    बागमतीमा अर्बौँका उद्योग परियोजना अलपत्र, कहिले आउँछन् सञ्चालनमा ?

    बागमती प्रदेश सरकारले अर्बौं रुपैयाँ खर्चेर अघि बढाएका कृषि, उद्योग र पर्यटनसम्बन्धी महत्वपूर्ण परियोजना सञ्चालनमा अन्योलता देखिएको छ । संघीयता कार्यान्वयनपछि परिणाममुखी विकासका लागि बागमती प्रदेश सरकारले सुरु गरेका ठूला आयोजना अलपत्र बनेका हुन् । प्रदेशभर कृषि, दूध उत्पादन, पर्यटन र बजार व्यवस्थापनमा आधारित परियोजनामा ठूलो रकम खर्च भए पनि…

  • निजी क्षेत्रलाई कार्बन व्यापार गर्ने बाटो खुल्यो, यसरी गर्ने छन् व्यापार !

    निजी क्षेत्रलाई कार्बन व्यापार गर्ने बाटो खुल्यो, यसरी गर्ने छन् व्यापार !

    सरकारले निजी क्षेत्रले गर्ने कार्बन उत्सर्जन न्यूनीकरणलाई पनि कार्बन व्यापारमा समेट्ने व्यवस्था गर्दै औपचारिक ढंगले व्यापारको मार्ग खोलेपछि अब निजी परियोजनाले अन्तर्राष्ट्रिय बजारमा कार्बन बेच्ने अवसर पाएका छन्। नयाँ नियमावली कार्यान्वयनमा आएसँगै ऊर्जा, कृषि, वन, जलविद्युत्, वैकल्पिक ऊर्जा र उद्योगलगायत सबै क्षेत्रमा कार्बन कटौतीका परियोजनालाई व्यापारयोग्य सूचीकृत गर्ने बाटो खुलेको…

  • नेपालमा लगानी बढाउन भियतनामी लगानीकर्तालाई राजदूत ओलीको आग्रह

    नेपालमा लगानी बढाउन भियतनामी लगानीकर्तालाई राजदूत ओलीको आग्रह

    थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरेका छन्। आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्स इन्डष्ट्रीसँगको छलफलका क्रममा उनले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको…

  • भन्सार कार्यालयमा जाँचपासको काम सुरु

    भन्सार कार्यालयमा जाँचपासको काम सुरु

    भन्सार एजेन्ट महासंघको आन्दोलनका कारण ठप्प भएको विराटनगर भन्सारलगायत देशभरका भन्सार कार्यालयमा जाँचपासको काम सुरु भएको छ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको वार्ता सकारात्मक रूपमा टुंगिएपछि आन्दोलन रोकिएको हो । आन्दोलनस्थगित भएपछि भन्सार जाँचपासको काम सुरु भएको छ । भन्सार ऐनमा गरिएको संसोधनले भन्सार एजेण्ट र उद्योगी…

  • एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुन आज एक हजार रुपैयाँले बढेको हो । बुधवार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीवार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीवार चाँदीको…

  • हुलाकी सडक निर्माणको ठेक्का तोडियो

    हुलाकी सडक निर्माणको ठेक्का तोडियो

    हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता…

  • दुई वर्षअघि किनबेच भएका घरजग्गाको बेरुजु फर्छ्योट गर्न मालपोतको ताकेता

    दुई वर्षअघि किनबेच भएका घरजग्गाको बेरुजु फर्छ्योट गर्न मालपोतको ताकेता

    भूमि सुधार तथा मालपोत कार्यालयहरूले दुई वर्षअघि किनबेच भएका घरजग्गाको बेरुजु फर्छ्योट गर्न भन्दै खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई पत्र पठाएका छन् । महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमा बेरुजु देखाएको र बेरुजु उठाउन आफूहरूलाई ताकेता गरेको भन्दै मालपोत कार्यालयहरूले क्रेता र विक्रेतालाई पत्र पठाएर रजिस्ट्रेसनबापतको अपुग रकम सात दिनभित्र भुक्तानी गर्न भनेका हुन् ।…

Scroll to Top