Banijya News

बाणिज्य

शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित

शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित

शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा गरी १२.५० […]

साढे दुई खर्ब निक्षेप संकलन हुँदा ऋण प्रवाह ७५ अर्ब मात्रै

साढे दुई खर्ब निक्षेप संकलन हुँदा ऋण प्रवाह ७५ अर्ब मात्रै

बैंक तथा वित्तीय संस्थाले गत साउनदेखि मंसिरसम्म २ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा निक्षेप बढेको हो भने कर्जा प्रवाह घटेको हो । गत आर्थिक वर्षको साउनदेखि २४ मंसिरसम्म निक्षेप १…


  • आजबाट नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द

    आजबाट नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द

    आजबाट पुस १ गतेसम्म नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्रे गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गरिएको हो । मंसिर २४ गतेदेखि सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनलाई असर परेको गुनासो आएपछि २६ र २७…

  • तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार (मंसिर २६) दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो । त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।…

  • ९४ कम्पनीका ५६ अर्ब १८ करोडको आईपीओ पाइपलाइनमा, कहिले पाउँछन् अनुमति ?

    ९४ कम्पनीका ५६ अर्ब १८ करोडको आईपीओ पाइपलाइनमा, कहिले पाउँछन् अनुमति ?

    नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ९४ वटा कम्पनीहरूले कुल ५६ अर्ब १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति कुरेर बसिरहेका छन्। अनुमति पर्खिरहेका कम्पनीहरूमा जलविद्युत, बीमा, माइक्रोफाइनान्स, उत्पादनमूलक लगायतका क्षेत्रहरूका रहेका छन्। सेबोनले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा विभिन्न ९४ कम्पनीका आईपीओ पाइपलाइनमा छन् ।…

  • बैंकहरुद्धारा ८३ अर्ब ८२ करोड रुपैयाँ सुनचाँदी कर्जा प्रवाह

    बैंकहरुद्धारा ८३ अर्ब ८२ करोड रुपैयाँ सुनचाँदी कर्जा प्रवाह

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्म ८३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ बराबरको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.६७ प्रतिशत अर्थात, २६ अर्ब २८ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब ५४ करोड…

  • दश ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण अन्तिम चरणमा

    दश ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण अन्तिम चरणमा

    दश ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) अन्तिम चरणमा पुगेको छ । परीक्षणको जिम्मेवारी पाएको बंगलादेशी परामर्शदाता कम्पनी हौलादार युनुस एन्ड कम्पनीले स्थगलत रूपमा अध्ययन गरी तथ्यांक संकलन गरिसकेको तथा हाल परीक्षणको काम भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए । राष्ट्र बैंकले हौलादार युनुस…

  • जुम्लामा चार हजार साना तथा घरेलु उद्योग दर्ता

    जुम्लामा चार हजार साना तथा घरेलु उद्योग दर्ता

    यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका पाँच हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् । कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ…

  • बैंकहरुले घर कर्जामा गरे २४ अर्ब ५२ करोड रुपैयाँ लगानी

    बैंकहरुले घर कर्जामा गरे २४ अर्ब ५२ करोड रुपैयाँ लगानी

    चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जा मार्फत २४ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। यो रकम गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरै हो । गत आर्थिक वर्ष पहिलो चार महिनामा घर कर्जा शीर्षकमा १० अर्ब २१ करोड ८० लाख रुपैयाँ प्रवाह भएको थियो ।…

  • १८ हजार बढी व्यक्ति तथा संस्था कालोसूचीमा, कर्जा नतिर्ने धेरै

    १८ हजार बढी व्यक्ति तथा संस्था कालोसूचीमा, कर्जा नतिर्ने धेरै

    चालू आर्थिक वर्ष २०८२र८३ को हालसम्मको अवधिमा मात्रै १८ हजार १५ व्यक्ति तथा संस्थाहरू कालोसूचीमा परेका छन्। कर्जा नतिर्नेहरूको संख्या तीव्र बढेपछि कालोसूचीमा पर्नेहरूको संख्या पनि एकै वर्षमा उच्च स्तरमा पुगेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ। मंसिर महिनाको २३ दिनमा मात्र ४ हजार ३८९ व्यक्ति तथा संस्थाहरु कालोसुचीमा परेका…

  • पर्यटन मन्त्रालयको जिम्मेवारी सिन्हालाई

    पर्यटन मन्त्रालयको जिम्मेवारी सिन्हालाई

    प्रधानमन्त्री सुशीला कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिने भएकी छिन् । शुक्रबार दिउँसो हुने मन्त्रिपरिषद् विस्तारका क्रममा केही मन्त्रीहरूको जिम्मेवारी पनि हेरफेर हुँदैछ । सो क्रममा अहिले प्रधानमन्त्री कार्की आफैंले सम्हालिरहेको पर्यटन मन्त्रालयको जिम्मेवारी मन्त्री सिन्हालाई दिन लागिएको शीतलनिवास स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ…

  • धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय क्षेत्र, कसले कति दिए ?

    धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय क्षेत्र, कसले कति दिए ?

    वाणिज्य तथा विकास बैंकहरूले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई दिने लाभांश क्रमशः सार्वजनिक गरिरहेका छन्। अहिलेसम्म १३ वाणिज्य बैंक र ८ विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। तर सबै बैंकको नतिजा सकारात्मक छैन। कुमारी बैंकले लगातार दोस्रो वर्ष पनि सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बैंकले कार्तिक २६…

Scroll to Top