Banijya News

बाणिज्य

नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन- अध्यक्ष ढकाल

नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन- अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन्। अमेरिकाको टेक्ससमा शनिबार […]

शिवश्री हाइड्रोले कात्तिक २० देखि अवितरित हकप्रद सेयर बिक्री गर्ने

शिवश्री हाइड्रोले कात्तिक २० देखि अवितरित हकप्रद सेयर बिक्री गर्ने

शिवश्री हाइड्रोपावरले सर्वसाधारण समूहको ६ लाख ६५ हजार बढी कित्ता अवितरित हकप्रद सेयर यही कात्तिक २० गते बिक्री खुला गर्ने भएको छ। कम्पनीले लिलामी प्रक्रियामार्फत कुल ६ लाख ६५ हजार ८४५ कित्ता हकप्रद हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो। यो सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले खरिदका लागि बोलपत्र…


  • प्राधिकरणले काट्यो प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाईन

    प्राधिकरणले काट्यो प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाईन

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको विद्युत् काटेको छ । प्राधिकरणले शुक्रबार राति ती उद्योगको बिजुली काटेको हो । यससँगै प्राधिकरणले बिजुली काटेका उद्योगको संख्या २४ पुगेको छ । यसअघि गत मंगलबार ६ उद्योगको बिजुली काटेको थियो । हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट,…

  • घरजग्गाको राजस्व संकलनमा आठ प्रतिशतले कमी

    घरजग्गाको राजस्व संकलनमा आठ प्रतिशतले कमी

    गत आर्थिक वर्षको साउन, भदौ र असोज महिनाको तुलनामा चालु आवको सोही अवधिमा घरजग्गा राजस्व संकलनमा कमी आएको छ । गत आवको पहिलो ३ महिनाको तुलनामा चालु आवमा जग्गाको कारोबार ६ प्रतिशत र राजस्वमा ८ प्रतिशतले कमी आएको हो । गत आवको ३ महिनाको तुलनामा ८३ करोड रुपैयाँले राजस्व घटेको…

  • अलपत्र १२ वटा सिँचाइ आयोजनाको ठेक्का तोडियो

    अलपत्र १२ वटा सिँचाइ आयोजनाको ठेक्का तोडियो

    वर्षौंदेखि अलपत्र सिँचाइतर्फका १२ वटा ठेक्का तोडिएको छ । जनताको तटबन्ध कार्यक्रमअन्तर्गतका १२ ठेक्का तोडिएका हुन् भने बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोड्ने तयारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निर्देशनपछि काम नगर्ने ठेकेदारविरुद्ध कार्यसम्पादन जमानत जफतसहित कानुनी कारबाही शुरू…

  • सडक र पुल निर्माणका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

    सडक र पुल निर्माणका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

    सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि…

  • मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

    मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

    मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो । तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार…

  • अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक

    अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक

    गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख…

  • काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

    चालु आर्थिक वर्ष २०८२ । ०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार…

  • सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

    सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

    सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ । शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाएको हो…

  • महसुल विवाद रहेका थप १८ वटा उद्योगको लाइन काटियो

    महसुल विवाद रहेका थप १८ वटा उद्योगको लाइन काटियो

    ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद नसुल्झिएपछि नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले शुक्रवार साँझ ती उद्योगहरूको लाइन काटेको हो। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक विवाद कायम रहेका सबै उद्योगको लाइन काटिएको छ। यसअघि लक्ष्मी पूजाको भोलिपल्ट जगदम्बा…

  • आँबुखैरेनीका महिलाले बेचे ७ लाखको सयपत्री

    आँबुखैरेनीका महिलाले बेचे ७ लाखको सयपत्री

    तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष सात लाखको सयपत्री फूल बिक्री गरेको छ। सामूहिक रूपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन्। गत असोज २० देखि कात्तिक ५ गतेसम्म उक्त सयपत्री फूल बिक्री भएको समूहका अध्यक्ष सुन्तली गुरुङले…

Scroll to Top