Banijya News

बाणिज्य

मुलुकको व्यापार घाटा चार खर्ब बराबरको

मुलुकको व्यापार घाटा चार खर्ब बराबरको

चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा मुलुकले करिब रू चार […]

मुलुकले व्यहोर्‍यो चार खर्ब व्यापार घाटा, कुन देशसँग कति ?

मुलुकले व्यहोर्‍यो चार खर्ब व्यापार घाटा, कुन देशसँग कति ?

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको हो…


  • नेप्सेमा एकल अंकको बृद्धी, २ अर्ब ६६ करोडको कारोबार

    नेप्सेमा एकल अंकको बृद्धी, २ अर्ब ६६ करोडको कारोबार

    आइतबार अन्तिम समयमा सेयर बजार बढेको छ । साढे २ बजेपछि वृद्धिको लय समातेको नेप्से अन्ततः ५.१९ अंक बढ्यो । सो वृद्धिपछि २५०९ अंकमा कायम भएको छ । ११:२३ बजे नेप्से २४७० अंकसम्म झरेको थियो, जुन कारोबार अवधिभरको न्यून अंक रह्यो । कारोबार रकम न्युन देखिएको छ । जम्मा २…

  • राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पाए अवकाश

    राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पाए अवकाश

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अनिवार्य अवकाश भएका छन्। २०५७ असार १ गते अधिकृतको रूपमा राष्ट्र बैंक प्रवेश गरेका भट्ट गत बिहीबारदेखि अनिवार्य अवकाश भएका हुन्। राष्ट्र बैंक कर्मचारी नियमावलीअनुसार कार्यकारी निर्देशक भएको सात वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्था छ । सोहि व्यवस्थाका आधारमा उनले कार्यकारी निर्देशकका…

  • पोखराको पर्यटन क्षेत्रमा मात्रै झन्डै ८ खर्ब रुपैयाँको लगानी

    पोखराको पर्यटन क्षेत्रमा मात्रै झन्डै ८ खर्ब रुपैयाँको लगानी

    केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दशैँ/तिहार तथा छठ पर्वसम्मको बिदा, खुला हिमाल र अनुकूल मौसमले पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फ्लायरजस्ता साहसिक खेलका…

  • दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

    दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

    चितवन जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ । सङ्घले रत्ननगर नगरपालिका–५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रुपमा दूध प्रशोधन सुरु गरेको जनाएको छ । सङ्घले स्थायी रुपमा दूध प्रशोधनका लागि भने भरतपुर महानगरपालिका–१५ फूलबारीमा पाँच…

  • शंकास्पद कारोबार र गतिविधि रिपोर्टिङमा सरकारको थप कडाइ

    शंकास्पद कारोबार र गतिविधि रिपोर्टिङमा सरकारको थप कडाइ

    इनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेपछि दबाबमा रहेको सरकारले वित्तीय कारोबार गर्ने सूचक संस्थाहरूलाई शंकास्पद कारोबार (एसटीआर)/गतिविधि (एसएआर) रिपोर्टिङमा थप कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरणका सूचनाहरू संकलन र विश्लेषण गर्दै आएको वित्तीय जानकारी एकाइले शंकास्पद कारोबार रिपोर्टिङसम्बन्धी निर्देशिका संशोधन गर्दै रिपोर्टिङ गर्दा घटनाको विवरण विस्तृत रूपमा लेख्नुपर्ने…

  • भैरहवामा थाई एयर एसियाले आजबाट थाल्यो पुनः उडान

    भैरहवामा थाई एयर एसियाले आजबाट थाल्यो पुनः उडान

    थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो । अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर…

  • राधी विद्युतलाई हकप्रद सेयर जारी गर्न आयोगको स्वीकृति

    राधी विद्युतलाई हकप्रद सेयर जारी गर्न आयोगको स्वीकृति

    राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न कात्तिक २ गते अनुमति पाएको हो । आयोगले कम्पनीलाई चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँको १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले अंकित…

  • नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन- अध्यक्ष ढकाल

    नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन- अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन्। अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले भने “नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने जस्ता बनाएको मात्र सुन्छु, तर मैले भने नेपालमा जस्तो…

  • आज नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम दिन

    आज नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम दिन

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशतमा आवेदन दिन आज अन्तिम दिन रहेको हो । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको…

  • शिवश्री हाइड्रोले कात्तिक २० देखि अवितरित हकप्रद सेयर बिक्री गर्ने

    शिवश्री हाइड्रोले कात्तिक २० देखि अवितरित हकप्रद सेयर बिक्री गर्ने

    शिवश्री हाइड्रोपावरले सर्वसाधारण समूहको ६ लाख ६५ हजार बढी कित्ता अवितरित हकप्रद सेयर यही कात्तिक २० गते बिक्री खुला गर्ने भएको छ। कम्पनीले लिलामी प्रक्रियामार्फत कुल ६ लाख ६५ हजार ८४५ कित्ता हकप्रद हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो। यो सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले खरिदका लागि बोलपत्र…

Scroll to Top