Banijya News

बाणिज्य

वस्तु निर्यात ८८.६ प्रतिशतले बृद्धी

वस्तु निर्यात ८८.६ प्रतिशतले बृद्धी

आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले बृद्धी भएको छ। राष्ट्र बैंककाे तथ्यांकअनुसार शुरुको दुई महिनामा […]

फूल आयात रोक्न माग गर्दै फ्लोरिकल्चर एसोसिएसनद्धारा सीडीओलाई ज्ञापनपत्र

फूल आयात रोक्न माग गर्दै फ्लोरिकल्चर एसोसिएसनद्धारा सीडीओलाई ज्ञापनपत्र

चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले माग गरेको छ । शाखाले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाउँदै जिल्लामा तिहारका लागि आवश्यक फूल तयार रहेकाले आयातित फूल र माला रोक्न माग गरेको हो । एसोसिएसनका सचिव सुलभ श्रेष्ठले जिल्लामा आयातित फूल मालासहित प्लाष्टिकजन्य मालामा रोक लगाउन…


  • बाढीले झापामा पाँच करोड रूपैयाँबराबरको धानबाली नष्ट

    बाढीले झापामा पाँच करोड रूपैयाँबराबरको धानबाली नष्ट

    यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ। कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको पाँच करोड ७५ लाख २३ हजार रूपैयाँबराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिकटन धान नष्ट गरेको जानकारी दिए। 'बाढीले अन्य कृषिबालीमा…

  • विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

    विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

    सरकारले विभिन्न २३ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज एक सूचना जारी गर्दै असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो…

  • सुनको भाउ सँगै माग पनि तीव्र रुपमा बढ्दै, थप आयातको तयारीमा वाणिज्य बैंक

    सुनको भाउ सँगै माग पनि तीव्र रुपमा बढ्दै, थप आयातको तयारीमा वाणिज्य बैंक

    अन्तर्राष्ट्रिय बजारको प्रभावले सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दा पनि नेपाली बजारमा सुनको माग तीव्र रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँ तोकेको छ, जुन इतिहासकै सबैभन्दा महँगो मूल्य हो। मूल्य अकासिए पनि मागमा कमी नआएपछि, असोज महिनामा…

  • आन्दोलनबाट प्रभावित अटोमोबाइल क्षेत्र सामान्य बनाउन सरकारलाई नाडाको आग्रह

    आन्दोलनबाट प्रभावित अटोमोबाइल क्षेत्र सामान्य बनाउन सरकारलाई नाडाको आग्रह

    देशभर भएका आन्दोलन र प्रदर्शनका घटनाले मुलुकमा गहिरो असर पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले शोक र संवेदना प्रकट गरेको छ। विज्ञप्ति जारी गर्दै नाडाले आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। नाडाले अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएकाले…

  • पेट्रोलको मूल्य घट्यो, नयाँ मूल्य कति ?

    पेट्रोलको मूल्य घट्यो, नयाँ मूल्य कति ?

    नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ। बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको छ। निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८…

  • निर्यातमा नगद अनुदान बन्द गर्ने सरकारी निर्णयविरुद्ध निजी क्षेत्रको लबिङ

    निर्यातमा नगद अनुदान बन्द गर्ने सरकारी निर्णयविरुद्ध निजी क्षेत्रको लबिङ

    सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान बन्द गर्ने निर्णय गरेपछि निजी क्षेत्रले उक्त निर्णयलाई फर्काउन व्यापक लबिङ सुरु गरेको छ। उद्योग विभागले हालै चालु आर्थिक वर्षका लागि थप दायित्व सिर्जना हुने गरी निर्यात अनुदानसम्बन्धी कुनै पनि निवेदन नलिने सूचना जारी गरेसँगै निजी क्षेत्र आन्दोलित भएको हो। निजी क्षेत्रको सबैभन्दा ठूलो…

  • बोतल र जारको पानीमा मनलाग्दी शुल्क लिनेलाई विभागले कारबाही गर्ने

    बोतल र जारको पानीमा मनलाग्दी शुल्क लिनेलाई विभागले कारबाही गर्ने

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ । विभागले मंगलबार एक सूचना प्रकाशित गरीे दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लास्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो । विभागले काठमाडौं उपत्यकामा…

  • तीन करोड माथिको घरजग्गा कारोबारमा कम्पनीले अनिवार्य अनुमति लिनुपर्ने

    तीन करोड माथिको घरजग्गा कारोबारमा कम्पनीले अनिवार्य अनुमति लिनुपर्ने

    कम्पनीमार्फत गरिने तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबारका लागि सरकारले अनिवार्य अनुमति लिनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ। यससँगै अब जग्गाको क्षेत्रफल नभई कारोबारको मूल्यलाई आधार बनाएर सीमा निर्धारण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख) को प्रयोजनका…

  • चिनी उत्पादकसँग ३५ हजार टन चिनी मौज्दात

    चिनी उत्पादकसँग ३५ हजार टन चिनी मौज्दात

    चाडपर्वको मुखमा चिनीको माग र खपत बढ्ने सन्दर्भमा यस वर्ष चिनीको अभाव नहुने र मूल्यमा स्थिरता रहने सरकारी निकायहरूले दाबी गरेका छन् । तिहार र छठ पर्व नजिकिँदै गर्दा विगतमा जस्तो कृत्रिम अभाव सिर्जना भई उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था यसपालि नआउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्…

  • दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स, वृद्धि ३३.१ प्रतिशत

    दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स, वृद्धि ३३.१ प्रतिशत

    चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब…

Scroll to Top