Banijya News

बाणिज्य

नेपालमा प्रत्यक्ष बैदेशीक लगानी ३ खर्ब ३३ अर्ब पुग्यो

नेपालमा प्रत्यक्ष बैदेशीक लगानी ३ खर्ब ३३ अर्ब पुग्यो

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२.७ प्रतिशतले बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको ‘नेपालको एफडीआई […]

सामाजिक सञ्जाल बन्दले अर्थतन्त्रमा धक्का: गत वर्षमात्रै भित्रिएको थियो साढे तीन अर्ब

सामाजिक सञ्जाल बन्दले अर्थतन्त्रमा धक्का: गत वर्षमात्रै भित्रिएको थियो साढे तीन अर्ब

नेपाल सरकारले केही सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सामाजिक सञ्जालबाट मात्रै करिब ३ अर्ब ५३ करोड रुपैयाँ विदेशी मुद्रा नेपाल भित्रिएको थियो। सरकारको पछिल्लो निर्णयले यो आम्दानीको स्रोत एकाएक बन्द भएको छ। सरकारले नेपालमा…


  • तामाखानी पुनःसञ्चालन गर्न अन्वेषण थालियो

    तामाखानी पुनःसञ्चालन गर्न अन्वेषण थालियो

    म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ…

  • होटल व्यवसायमा भारतीय पर्यटक मुख्य आधार बन्दै

    होटल व्यवसायमा भारतीय पर्यटक मुख्य आधार बन्दै

    बाँकेमा अर्बौँ लगानी भएको होटल व्यवसायका लागि भारतीय पर्यटक मुख्य आधार बन्दै गएका छन् । पछिल्लो पटक यहाँ सञ्चालनमा आएका क्यासिनोमा आउने भारतीय पर्यटकले होटल व्यवसायलाई चलायमान बनाएको होटल एशोसियन (हान) बाँकेका उपाध्यक्ष केशव न्यौपानेले बताए । उनले भारतीय पर्यटकको नेपालमा सहज आगमन र सत्कारमा ध्यान दिन सके होटल व्यवसायमा…

  • गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’

    गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’

    जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो । मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र…

  • अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर

    अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती सहित सबैजसो विदेशी मुद्राको पनि मूल्य बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ…

  • विभागले चाडपर्व लक्षित बजार अनुगमनमा कडाइ गर्ने

    विभागले चाडपर्व लक्षित बजार अनुगमनमा कडाइ गर्ने

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनमा कडाइ गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रोशन ज्ञवालीले उपभोक्ता संरक्षण परिषद् र केन्द्रीय बजार अनुगमन समितिबाट भएका निर्णयहरू सार्वजनिक गर्दै बजारमा सुशासन कायम गर्न विभाग प्रतिबद्ध रहेको जानकारी दिए । उनका अनुसार उपभोक्ता…

  • दसैँको सामान बोकेका १५ सय कन्टेनर अझै चिनियाँ क्षेत्रमा मै

    दसैँको सामान बोकेका १५ सय कन्टेनर अझै चिनियाँ क्षेत्रमा मै

    रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि दसैँ, तिहार र जाडो महिनाका लागि ल्याइएका फलफूल र कपडाका १५ सयभन्दा बढी कन्टेनर चिनियाँ क्षेत्रमा अड्किएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार रेडिमेड, इलेक्ट्रोनिक्स, हाइड्रोका सामान बोकेका कन्टेनर खासा, न्यालम, केरुङ, दिङ्री र ल्हासामा अड्किएका छन् । दसैँका लागि भनेर ल्याइएका…

  • सुनचाँदीको भाउमा फेरी नयाँ रेकर्डः सुन कतिमा हुँदैछ कारोबार

    सुनचाँदीको भाउमा फेरी नयाँ रेकर्डः सुन कतिमा हुँदैछ कारोबार

    सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुन आज तोलामा एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । पछिल्लो हप्ता सुनले लगातार कीर्तिमान बनाएको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँ बढेर…

  • प्रदूषण विवादले एक साता देखि दुई उद्योगको उत्पादन ठप्प

    प्रदूषण विवादले एक साता देखि दुई उद्योगको उत्पादन ठप्प

    सुनसरी-मोरङ औद्योगिक करिडोर अन्तर्गत मोरङको कटहरी-४, जामुनगाछीमा रहेका दुई ठूला उद्योगको उत्पादन विगत एक सातादेखि ठप्प भएको छ। उद्योगको आसपासका बस्तीभन्दा बाहिरका केही व्यक्तिले प्रदूषणको आरोप लगाउँदै अवरोध गरेपछि ग्रिन टायर उद्योग र ग्लोवल बायो इनर्जी उद्योगको उत्पादन प्रभावित भएको हो। दशकदेखि सञ्चालनमा रहेका यी दुवै उद्योगले प्रदूषण गरेको भन्दै…

  • एक करोड लगानीमा साबुन उद्योग सञ्चालन

    एक करोड लगानीमा साबुन उद्योग सञ्चालन

    एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका छन् । उनीहरू दुवै स्नाकोत्तर उत्तीर्ण हुन् । उानीहरूलाई समकालीन साथीहरू विदेश जाँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् । परिवारकै…

  • Default Image

    नेप्सेमा बस्याल र ‘नेपाल रि’ मा पौडेल

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल र नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार बस्याललाई नेप्सेको अध्यक्ष र नेपाल रिको अध्यक्षमा पौडेललाई नियुक्त गरिएको हो । पौडेल नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक हुन् । पौडेलले यसअघि…

Scroll to Top