शेखर गोल्छा भन्छन्- रोजगारी सिर्जना र लगानी विस्तारमा अझ प्रतिबद्ध छौँ
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका प्रबन्धक शेखर गोल्छाले आगामी दिनमा रोजगारी सिर्जना र लगानी विस्तारमा प्रतिबद्ध रहेको बताएका छन्। प्रदर्शनकारीको आन्दोलनको क्रममा उनको समेत घर जलेको थियो। निजी सम्पत्तिमाथि तोडफोड तथा आगजनी भएको कारण निजी क्षेत्रको मनोबल खस्कने अनुमान गरिएको छ। यस्तो अवस्थामा नेपालको पुरानो औद्योगिक…

