सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार छ -सिबिफिन
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नवगठित सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार रहेको जनाएको छ । देशमा सुशासनको माग गर्दै युवा पुस्ताले गरेको आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनलाई स्वागत गर्दै सिबिफिनले एक विज्ञप्तिमार्फत नवगठित सरकारसँग हातेमालो गर्दै मुलुकको आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त…

