Banijya News

बाणिज्य

सूर्य नेपाल प्रालिले ट्रंक लाइन बापतको शुल्क पहिल्यै तिरिसकेको दाबी

सूर्य नेपाल प्रालिले ट्रंक लाइन बापतको शुल्क पहिल्यै तिरिसकेको दाबी

सूर्य नेपाल प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने ट्रंक लाइन बापतको महशुल पहिले नै बुझाइसकेको स्पष्ट पारेको छ। विगतमा नेपाल विद्युत […]

वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

पछिल्लो २९ वर्षमा नेपालले ५ खर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता प्राप्त गरे पनि त्यसको केवल ३१ प्रतिशत मात्र वास्तविक रूपमा भित्रिएको देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 'प्रत्यक्ष वैदेशिक लगानी रिपोर्ट २०२४' अनुसार सन् १९९५/९६ देखि २०२३/२४ सम्मको अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको…


  • यस वर्ष दशैको लागि अग्रिम बुकिङ नखुल्ने

    यस वर्ष दशैको लागि अग्रिम बुकिङ नखुल्ने

    यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार यातायात व्यवसायी,यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबिच भएको छलफलले दशैको लागि अग्रिम बुकिङ नखुलाउने निर्णय गरेको बैठकमा सहभागी एक व्यवसायीले बताए । आन्दोलनपछि लगाएको कर्फ्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ…

  • आन्दोलनकारीको आक्रमणका बाबजुद बचेको उद्योग मन्त्रालय

    आन्दोलनकारीको आक्रमणका बाबजुद बचेको उद्योग मन्त्रालय

    सिंहदरबारमा भएको जेनजी आन्दोलनकारीहरूको आक्रमणका क्रममा अधिकांश मन्त्रालयहरूमा तोडफोड र आगजनी भएको छ। तर आन्दोलनकारीहरूको आक्रोशबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भने सुरक्षित छ। सिंहदरबारस्थित एक मात्र पूर्णरूपमा नोक्सानीबाट बचेको मन्त्रालय उद्योग मन्त्रालय रहेको छ। प्रदर्शनकारीहरूले प्रवेश गरी विभिन्न मन्त्रालयहरूमा आक्रमण सुरु गरेका थिए। गृह, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन लगायतका…

  • निजी क्षेत्रको मनोबल बढाउन वाणिज्य मन्त्रालयको छलफल

    निजी क्षेत्रको मनोबल बढाउन वाणिज्य मन्त्रालयको छलफल

    उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उद्योगीहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । सोमबार मन्त्रालयका सचिवद्वय डा.रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसँग मन्त्रालयमा छलफल गर्दै मुलुकलाई नयाँ ढंगबाट अगाडी बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए। उनीहरुले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक…

  • उपभोग्य वस्तुको अनावश्यक सञ्चित नगर्न वाणिज्य मन्त्रालयको आग्रह

    उपभोग्य वस्तुको अनावश्यक सञ्चित नगर्न वाणिज्य मन्त्रालयको आग्रह

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्यधिक वस्तु अनावश्यक सञ्चित नगर्न/नगराउन सबैमा अनुरोध गरेको हो । बजार अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकार…

  • मुलुकको कुल व्यापार घाटा एक खर्ब माथि, वस्तु आयात ११.४ प्रतिशतले वृद्धि

    मुलुकको कुल व्यापार घाटा एक खर्ब माथि, वस्तु आयात ११.४ प्रतिशतले वृद्धि

    चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो…

  • बढेर आएपनि साविकको खुद्रा मूल्य नै यथावत

    बढेर आएपनि साविकको खुद्रा मूल्य नै यथावत

    भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसाले वृद्धि भए पनि नेपाल आयल निगमले खुद्रा मूल्य नबढाउने निर्णय गरेको छ । आसन्न चाडपर्व र मुलुकको विशेष परिस्थिति ध्यानमा राख्दै मूल्यवृद्धिको चाप उपभोक्तामाथि नपरोस् भन्ने उद्देश्यले पेट्रोलियम पदार्थ तथा ग्यासको…

  • जेनजी आन्दोलनले सार्वजनिक यातायातमा २४ करोड क्षति

    जेनजी आन्दोलनले सार्वजनिक यातायातमा २४ करोड क्षति

    भ्रष्टाचारविरुद्ध जेनजी (सन् १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्तिहरू) ले गरेको आन्दोलनका कारण सार्वजनिक यातायातमा करिब २४ करोड रुपैयाँ बराबरको नोक्सान भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, आन्दोलन र त्यसपछिको परिस्थितिका कारण काठमाडौं उपत्यकामा ६ दिनसम्म सार्वजनिक सवारीसाधन ठप्प हुँदा दैनिक ४ करोडका…

  • मूल्यमा प्रतिकूल प्रभाव पार्नेगरी वस्तु सञ्चित नगरौं: वाणिज्य विभाग

    मूल्यमा प्रतिकूल प्रभाव पार्नेगरी वस्तु सञ्चित नगरौं: वाणिज्य विभाग

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको पर्याप्त उपलब्धता रहेको जनाउँदै उपभोक्ता र व्यवसायीहरूलाई आवश्यकताभन्दा बढी खरिद र सञ्चय नगर्न आग्रह गरेको छ। विभागले माग, आपूर्ति र मूल्यमा असर पार्ने गरी वस्तु सञ्चित गर्ने कार्यले बजारमा अस्थिरता निम्त्याउन सक्ने भन्दै यस्तो गतिविधि रोक्न सबै पक्षलाई अनुरोध गरेको…

  • जेन-जी’ आन्दोलनले जिडिपीको आधा हिस्सा क्षति, भाटभटेनीलाई मात्र ५० अर्बको क्षति

    जेन-जी’ आन्दोलनले जिडिपीको आधा हिस्सा क्षति, भाटभटेनीलाई मात्र ५० अर्बको क्षति

    भदौ २३ र २४ गते सम्पन्न ‘जेन-जी’ आन्दोलनले नेपाललाई केवल राजनीतिक मात्र नभई आर्थिक दृष्टिले समेत गम्भीर क्षति पुर्‍याएको छ। दुई दिनसम्म देशव्यापी रूपमा चलेको प्रदर्शनका क्रममा सरकारी तथा निजी संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटका कारण देशले कुल ग्राहस्थ उत्पादन (जिडिपी) को झन्डै आधा हिस्सा गुमाएको तथ्यांक सार्वजनिक भएको…

  • अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहजीकरणका लागि सरकारलाई नाडाको आह्वान

    अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहजीकरणका लागि सरकारलाई नाडाको आह्वान

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारलाई आवश्यक सहयोग र सहजीकरणका लागि आह्वान गरेको छ । हालै देशभर भएको आन्दोलन र प्रदर्शनले मुलुकमा पारेको गहिरो प्रभावप्रति दुःख व्यक्त गर्दै नाडाले नेपालको उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला मानिने अटोमोबाइल क्षेत्रमा हालका घटनाक्रमले प्रत्यक्ष असर पारेको जनाएको…

Scroll to Top