Banijya News

बाणिज्य

भौतिक पूर्वाधार र सहरी विकास सहित अन्य जीर्ण आयोजनाको ठेक्का तोडिने

भौतिक पूर्वाधार र सहरी विकास सहित अन्य जीर्ण आयोजनाको ठेक्का तोडिने

लामो समयदेखि काम नगरी अलपत्र पारिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका जीर्ण विकास आयोजनाका ठेक्का […]

उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन चेम्बरको आग्रह

उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ। अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्यालसमक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हो। गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित एवं…


  • नयाँ बसपार्कमा चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा

    नयाँ बसपार्कमा चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा

    काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिहीबार चाडपर्वलक्षित नागरिक सहायता कक्ष उद्घाटन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले नागरिक सहायता कक्षको उद्घाटन गरेका हुन् । नयाँ बसपार्कसहित उपत्यकाका १५ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव टेकनाथ गौतमले जानकारी दिए । उपत्यकाका चाबहिल,…

  • बागलुङमा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

    बागलुङमा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

    बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बुधबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालन ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । कार्यलयले…

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९८ पैसा, क्यानेडियन…

  • दुई महिनामा वीरगञ्ज भन्सारबाट उठ्यो ३९ अर्ब १५ करोड राजस्व

    दुई महिनामा वीरगञ्ज भन्सारबाट उठ्यो ३९ अर्ब १५ करोड राजस्व

    पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो ।…

  • मुस्ताङ भन्सारबाट चिनियाँ सामान आयात गर्ने बाटो खुला

    मुस्ताङ भन्सारबाट चिनियाँ सामान आयात गर्ने बाटो खुला

    मुस्ताङ भन्सारबाट चिनियाँ सामान आयात गर्ने बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास हुने गरी वस्तु तथा सेवा आयात गर्न प्रतीत पत्र खुला गरेको हो । विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले यो नाकाबाट वस्तु तथा…

  • केरा आयात नगर्न केरा व्यवसायीहरूको अनुरोध

    केरा आयात नगर्न केरा व्यवसायीहरूको अनुरोध

    केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले पर्याप्त धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी…

  • उद्योग व्यवसायमा मात्र ३६ अर्ब रुपैयाँ बराबरको क्षति

    उद्योग व्यवसायमा मात्र ३६ अर्ब रुपैयाँ बराबरको क्षति

    भदौ २३ को जेनजीको प्रदर्शन र २४ गतेको आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) मातहतका उद्योग व्यवसायमा मात्र करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति प्रारम्भिक अनुमान छ । क्षतिको विवरण आउने क्रम जारी रहेको र मूल्यांकनको काम भइरहेकाले क्षतिको संख्या र रकम अझै बढ्ने अनुमान गरिएको…

  • सूर्य नेपाल प्रालिले ट्रंक लाइन बापतको शुल्क पहिल्यै तिरिसकेको दाबी

    सूर्य नेपाल प्रालिले ट्रंक लाइन बापतको शुल्क पहिल्यै तिरिसकेको दाबी

    सूर्य नेपाल प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने ट्रंक लाइन बापतको महशुल पहिले नै बुझाइसकेको स्पष्ट पारेको छ। विगतमा नेपाल विद्युत प्राधिकरणद्वारा लगाइएको लोडसेडिङको अवधिमा ट्रंक लाइन मार्फत बिजुलीको प्रयोगको लागि तिर्नुपर्ने अतिरिक्त महशुल सम्बन्धी विभिन्न सामाजिक सञ्जालमा प्रसारित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कम्पनीले प्राधिकरणको निर्देशन अनुसार सबै बक्यौता पहिले…

  • सडक डिभिजन काठमाडौंले ज्यालादारी कर्मचारी हटाउने, खाल्टोमुक्त उपत्यका अभियान रु

    सडक डिभिजन काठमाडौंले ज्यालादारी कर्मचारी हटाउने, खाल्टोमुक्त उपत्यका अभियान रु

    सडक डिभिजन काठमाडौंले ज्यालादारीमा कार्यरत अनावश्यक कर्मचारी हटाउने निर्णय गरेको छ। डिभिजनका प्रमुख सुबोध देवकोटाका अनुसार, आज बसेको स्थायी कर्मचारीहरूको बैठकले आवश्यकभन्दा बढी रहेका ज्यालादारी कर्मचारीहरूलाई हटाउने निर्णय गरेको हो। देवकोटाले आवश्यक परेमा ती कर्मचारीहरूलाई पुनः बोलाइने बताए। "अहिले निर्माणको सिजन नभएकाले र सरकारको नीतिअनुसार फजुल खर्च कटौती गर्नका लागि…

  • वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

    वैदेशिक लगानी प्रतिवद्धताको ३१ प्रतिशत मात्रै, कृषि क्षेत्रमा न्यूनतम

    पछिल्लो २९ वर्षमा नेपालले ५ खर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता प्राप्त गरे पनि त्यसको केवल ३१ प्रतिशत मात्र वास्तविक रूपमा भित्रिएको देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको 'प्रत्यक्ष वैदेशिक लगानी रिपोर्ट २०२४' अनुसार सन् १९९५/९६ देखि २०२३/२४ सम्मको अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको…

Scroll to Top