कफीको नयाँ मूल्य निर्धारण
०१ मंसिर २०७६, काठमाण्डौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको मूल्य निर्धारण गरेको छ । उक्त मूल्य निर्धारण मंसिर १ गतेबाट लागू हुने गरी निर्धारण गरीएको हो । बोर्डले फ्रेस चेरी ग्रेड ‘ए’ कफीको मूल्य गत वर्षको नै यथावत राखीे पार्चमेन्ट ‘ए’ कफीमा प्रतिकेजी १० रुपैयाँ बढाएको छ…

