Banijya News

बाणिज्य

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालको समुद्घाटन

पुस १८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत, बिरेन्द्रनगरकोे समुद्घाटन सम्पन्न भएको छ । कर्णाली प्रदेशका […]

८३ करोड रुपैयाँ बक्यौता नतिर्नेको नाम त्रिभुवन विमानस्थलद्धारा सार्वजनिक (नामावली यस्तो)

पुष १५, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, वायुसेवा कम्पनी, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन ताकेता गर्दे सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरण अन्तर्गतको त्रिभुवन विमान स्थल नागरिक उड्ययन कार्यालयले विभिन्न वायुसेवा, कम्पनी तथा फर्म र व्यक्तिहरुले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको रकम ३०…


  • Default Image

    सुन स्थिर चाँदीको मूल्य घट्यो

    पुस १३, काठमाडौं । काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको हो ।…

  • Default Image

    नेप्सेमा अरुण र स्पर्सको बोनस शेयरको मूल्य समायोजन

    पौष १०, काठमाडौं बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेमा स्पर्स लघुवित्त वित्तिय संस्था र अरुण भ्याली हाईड्रोपावरको मूल्य समायोजन भएको हो । नेप्सेले स्पर्स लघुवित्तको १३ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५४९ दशमलव ५६ र अरुण भ्याली हाईड्रोपावरको ७…

  • Default Image

    सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

    ०९ पौष, २०७६, काठमाण्डौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा ६ सय बढेको छ । सुन हिजो प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज भने प्रतितोला ७२ हजार आठ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार, आज तेजावी सुन तोलाको ७२ हजार पाँच…

  • Default Image

    बढ्यो सुनचाँदीको मूल्य

    ०७ पौष, २०७६ काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ९०० मा कारोबार भएको छ । यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ६०० मा कारोबार भएको छ । आइतबार तोलामा ७१ हजार ६०० रहेको सुनको…

  • Default Image

    भयो डिजेल र मट्टीतेलमा मूल्य वृद्धि

    ०२ पौष, २०७६,काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । हिजो (१ पुस) राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एकले वृद्धि गरी मूल्य समायोजन गरिएकोे जानकारी स्रोतले दिएको छ । पेट्रोलियम पदार्थको नयाँ अन्तर्रा्ष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा…

  • Default Image

    सानिमा बैंकद्वारा १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम

    आइतबार २९, मंसिर २०७६ काठमाडौं – सानिमा बैंकले आफ्नो १५औं वार्षिकोत्सवका अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसँगको सहकार्यमा रक्तदान जिवनदान भन्ने भाव्का साथ रक्तदान कार्यक्रम गरेको छ । बैंकको मुख्य कार्यालयअगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा शुक्रवार आयोजित रक्तदानमा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारी सहभागी थिए । बैंकका हाल ७९ ओटा शाखा,…

  • Default Image

    भारतले निकासीमा अवरोध गरेपछि प्याजको आयात हृवात्तै घट्यो

    मंसिर २५, २०७६ काठमाडौं । प्याजको मुल्य आकासीएपछि गत असोजबाट भारतले निकासीमा प्रतिबन्ध लगाएको थियो । भारतले निकासीमा प्रतिबन्ध लगाएपछि प्याजको आयात भने घटेको छ । यसरी मूल्य आकासिएको प्याजको आयत भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ५४ करोड ६६ लाख ५६ हजार मुल्य बराबरको…

  • Default Image

    एकै गाँउबाट तीन करोड सम्म गोलभेंडा बिक्रीः भारतमा पनि निकासी हुँदै

    २३ मंसिर, २०७६, काठमाण्डौ । धनकुटा नगरपालिका ९ स्थित बेलहारा गाउँका किसान अहिले धेरै खुसि छन् । तीन सयभन्दा बढी किसानले गरिरहेको व्यावसायिक खेतीबाट सिजनमा तीन करोड रुपैयाँभन्दा बढीको गोलभेंडा उत्पादन भइरहेको छ । जसले गर्दा गाउँका किसानलाइ गोलभेंडा बेच्न भ्याइनभ्याई छ । त्यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै गोलभेंडा हो । धेरैजसो…

  • Default Image

    ग्रिनहिल सिटी समाज शहर भित्रको ब्यावस्थित शहर भएको पूर्व प्रधानमन्त्री नेपालको दावी

    शनिवार २१, मंसिर, २०७६ काठमाडौं ग्रिनहिल सिटी शहर भित्रको ब्यवस्थित शहर भएको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउँनु भएको छ । ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंको शनिवार प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दे पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उक्त कुरा बताउँनु भएको हो । बि.स.२०६८ सालबाट…

  • Default Image

    मदिरा पिउने घट्दा राजश्व सङ्कलनमा कमी

    आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ९८ करोड १९ लाख ५६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ। यो लक्ष्यको तुलनामा रु ७६ करोड ६४ लाख ४८ हजार कम हो। उक्त अवधिका लागि कार्यालयलाई दुई अर्ब ७४ करोड ८४ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य…

Scroll to Top