Banijya News

बाणिज्य

भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री सिन्हाको निर्णय

भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री सिन्हाको निर्णय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रालयमा […]

यस वर्ष दशैं लक्षित ६० हजार खसीबोका उपत्यकामा भित्र्याइँदै

यस वर्ष दशैं लक्षित ६० हजार खसीबोका उपत्यकामा भित्र्याइँदै

काठमाडौं उपत्यकामा यस वर्षको दशैं बजारलाई लक्षित गर्दै करिब ६० हजार गोटा खसीबोका भित्र्याउने तयारी गरिएको छ । नेपाल व्यवसायिक बाख्रापालक महासंघका अनुसार यो परिमाणको खसीबोकाको मूल्य करिब १ अर्ब ५ करोड रुपैयाँबराबर पर्छ । यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुख्य सडक खण्ड अवरुद्ध र राजनीतिक…


  • जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था छ: निवर्तमान अध्यक्ष मल्ल

    जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था छ: निवर्तमान अध्यक्ष मल्ल

    नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मल्लले अहिलेको अवस्थामा सरकारले व्यवसायीहरूलाई डराउनुपर्दैन…

  • सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा दसैँ सस्तो बजार सञ्चालन गर्ने

    सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा दसैँ सस्तो बजार सञ्चालन गर्ने

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले असोज ८ देखि १२ गतेसम्म भैरहवामा दसैँ सस्तो बजार सञ्चालन गर्ने भएको छ । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी संघले आफ्नै कार्यालयपरिसरमा दसैँ सस्तो बजार सञ्चालन गर्न लागेको अध्यक्ष नेत्प्रसाद आचार्यले बताए । पाँच दिनसम्म सञ्चालन हुने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाँडा, जुत्ता–चप्पल,…

  • विद्युत् लाइन काटेर रु एक करोड बक्यौता सङ्कलन

    विद्युत् लाइन काटेर रु एक करोड बक्यौता सङ्कलन

    नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् काटेर बक्यौता रकम सङ्कलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् काटेर रु एक करोड २७ लाख १५ हजार सात सय ८६ सङ्कलन गरेको हो । उक्त अवधिमा एक हजार ५२ सेवाग्राहीको लाइन काटिएको थियो । सोमध्ये सात सय आठ जनाले…

  • दसैँका लागि ल्याइएका हजारौँ कन्टेनर तातोपानी र केरुङ नाका रोकिँदा समस्या

    दसैँका लागि ल्याइएका हजारौँ कन्टेनर तातोपानी र केरुङ नाका रोकिँदा समस्या

    चीन जोड्ने प्रमुख दुई नाका वर्षात्का कारण अवरुद्ध हुँदा दसैँका लागि ल्याइएका हजारौँ कन्टेनरका सामान नाकामा रोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले दसैँमा नेपाल–चीन जोड्ने दुई प्रमुख नाका अवरुद्ध हुँदा सामान नाकामा आएर रोकिएका बताए । गत असार २४ गते नेपाल(चीन…

  • वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो । गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त…

  • वीरगञ्ज भन्सारबाट एक खर्ब ४६ अर्बको वस्तु आयात

    वीरगञ्ज भन्सारबाट एक खर्ब ४६ अर्बको वस्तु आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा वस्तु नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् । गत आवको दुई महिनाको अवधिमा एक खर्ब…

  • सुपथ पसलमा बढ्न थाल्यो चहलपहल

    सुपथ पसलमा बढ्न थाल्यो चहलपहल

    ३० भदौबाट सुरु भएको सहुलियत मूल्यको सुपथ पसलमा चहलपहल बढ्न थालेको छ । सुरुवातमा खासै व्यापार नभए पनि केही दिनदेखि उपभोक्ताको भिड बढ्दै गएको साल्ट ट्रेडिङका सूचना अधिकारी ब्रजेश झाले जानकारी दिए । साल्ट टेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकासहित देशभरका एक सय ५३ स्थानमा सहुलियत पसल सञ्चालन गरेका…

  • डिडिसीले पनि दुग्ध पदार्थ छुटमा बिक्री गर्दे

    डिडिसीले पनि दुग्ध पदार्थ छुटमा बिक्री गर्दे

    सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले छुट मूल्यमा दुग्ध पदार्थ बिक्री थालेको छ । संस्थाको बजार विभाग प्रमुख नवीन शर्माका अनुसार एक लिटर घिउमा ७० रुपैयाँ छुट दिइएको छ । ‘प्रतिलिटर ११ सय ५० रुपैयाँ रहेको डिडिसी घिउ अहिले एक हजार ८० रुपैयाँमा बिक्री भइरहेको छ l आधा किलो पनिरमा पनि २५…

  • आन्दोलनका क्रममा लुटिएका तीन सय क्वीन्टल खाद्यान्न फिर्ता

    आन्दोलनका क्रममा लुटिएका तीन सय क्वीन्टल खाद्यान्न फिर्ता

    जेनजी प्रदर्शनका क्रममा यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये ३ सय क्वीन्टल चामल र चिनी फिर्ता भएको छ। लहान नगरपालिका-१ स्थित सो गोदाममा भदौ २४ गते भएको लुटपाटमा चामल, चिनी, धान, जुटका बोरा र कार्यालय सामग्रीसमेत लुटिएको थियो। कार्यालयका अनुसार, लुटिएको कुल खाद्यान्नमध्ये हालसम्म २९३ क्वीन्टल…

  • यस वर्षको दसैँमा उपत्यकामा मासुको खपत घट्ने 

    यस वर्षको दसैँमा उपत्यकामा मासुको खपत घट्ने 

    नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंमा यस वर्ष काठमाडौं उपत्यकामा मासु खपत घट्ने सम्बद्ध निकाय र व्यवसायीहरुले अनुमान गरेका छन् । दशैंका बेला उपत्यका छोड्नेको संख्या बढ्नुका साथै हालैको जेनजी आन्दोलनका कारण सिर्जना भएको विषम वातावरणले पनि मासु खपतमा असर गर्ने देखिएको हो । आन्दोलनका क्रममा तोडफोड तथा आगजनीसँगै धेरै युवाले…

Scroll to Top