Banijya News

बाणिज्य

तोडफोड र आगजनीका कारण बीमा कम्पनीमा २२ अर्ब २५ करोड रुपैयाँको दाबी

तोडफोड र आगजनीका कारण बीमा कम्पनीमा २२ अर्ब २५ करोड रुपैयाँको दाबी

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूमा कुल २२ अर्ब २५ करोड […]

जेन जेड आन्दोलमा भाटभटेनीलाई कति भयो क्षति ? बुझायो प्रधानमन्त्रीलाई क्षतिको विवरण

जेन जेड आन्दोलमा भाटभटेनीलाई कति भयो क्षति ? बुझायो प्रधानमन्त्रीलाई क्षतिको विवरण

जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते देशव्यापी रूपमा भएको तोडफोड र आगजनीबाट भाटभटेनी सुपरस्टोरलाई १० अर्ब ८५ करोडभन्दा बढीको क्षति भएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर क्षतिको विस्तृत विवरण बुझाएका हुन् । बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोरमा पूर्ण क्षति पुगेको…


  • वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन भित्रिए

    वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन भित्रिए

    चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ मूल्य बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट १ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले…

  • लेकका च्याङ्ग्रा सहरमा, कस्तो आउँदैछ दशैं

    लेकका च्याङ्ग्रा सहरमा, कस्तो आउँदैछ दशैं

    कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मङ्गलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो ताँती देखिन्थ्यो । व्यापारीहरू साइसाइ सुइसुइ गर्दै च्याङ्ग्रालाई हिँडाइरहेका थिए । च्याङ्ग्राको बथानले दसैँको छनक दिएको थियो । चाडबाडका लागि हिमालपारिको जिल्ला मुस्ताङदेखि च्याङ्ग्रा पोखरा झारिएको हो । यहाँ नवरात्र…

  • वाणिज्य विभागको बजार अनुगमन: तीन फर्मलाई जरिवाना, दुईलाई स्पष्टीकरण

    वाणिज्य विभागको बजार अनुगमन: तीन फर्मलाई जरिवाना, दुईलाई स्पष्टीकरण

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिँदै मंगलबार काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका व्यवसायिक फर्महरूको अनुगमन गरेको छ। सो क्रममा विभागले तीन फर्मलाई जरिवाना गरेको छ भने दुई फर्मलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र सोही ऐनको दफा ३९(१)(क) अनुसार कसुर गरेको पाइएपछि…

  • दुई महिनामै साढे तीन खर्बको वैदेशिक व्यापार, व्यापार घाटा २ खर्ब ५७ अर्ब

    दुई महिनामै साढे तीन खर्बको वैदेशिक व्यापार, व्यापार घाटा २ खर्ब ५७ अर्ब

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार साढे तीन खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.५४ प्रतिशतले बढी हो। गत आवको…

  • कुखुराको मासुको मूल्य घट्यो

    कुखुराको मासुको मूल्य घट्यो

    बजारमा कुखुराको मासुको मूल्य घटेको छ। सोमबारदेखि कुखुराको मासुको मूल्य प्रतिकिलो ३० रूपैयाँले घटेको हो। अहिले ग्राहकले कुखुराको मासु प्रतिकिलो तीन सय ७० रूपैयाँमा पाउँछन्। यसअघि प्रतिकिलो चार सय रूपैयाँ पुगेको थियो। दसैं सुरू भएसँगै कुखुराको मासुको खपत कम हुँदा मूल्य घटेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।…

  • काँकरभिट्टा नाकामा आयात बढ्दा निर्यात २०.६९ प्रतिशतले घट्यो

    काँकरभिट्टा नाकामा आयात बढ्दा निर्यात २०.६९ प्रतिशतले घट्यो

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ८ अर्ब १९ करोड एक लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा ६८ करोड ८ लाख अर्थात् नौ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी…

  • गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी

    गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी

    नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । उनले दसैं, तिहारलगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी…

  • भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री सिन्हाको निर्णय

    भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री सिन्हाको निर्णय

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू-उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले भूमि सुधारका कार्यक्रम लागू भएपनि अझै पनि केहि समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भू-उपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गरे । कित्ताकाट रोकिएका…

  • जेनजी आन्दोलनले कुल गार्हस्थ उत्पादनमा पाँच प्रतिशत क्षति

    जेनजी आन्दोलनले कुल गार्हस्थ उत्पादनमा पाँच प्रतिशत क्षति

    हालै भएको जेनजी आन्दोलनका कारण देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा करिब ५ प्रतिशत क्षति पुगेको अनुमान गरिएको छ । आन्दोलनका क्रममा निजी र सार्वजनिक संरचनामा व्यापक क्षति पुगेपछि उत्पादनशील क्षेत्रमा प्रत्यक्ष असर परेको आकलन गरिएको हो । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानसम्बन्धी छलफल कार्यक्रममा प्रस्तुत विवरणअनुसार लगानीकर्ताको…

  • यस वर्ष दशैं लक्षित ६० हजार खसीबोका उपत्यकामा भित्र्याइँदै

    यस वर्ष दशैं लक्षित ६० हजार खसीबोका उपत्यकामा भित्र्याइँदै

    काठमाडौं उपत्यकामा यस वर्षको दशैं बजारलाई लक्षित गर्दै करिब ६० हजार गोटा खसीबोका भित्र्याउने तयारी गरिएको छ । नेपाल व्यवसायिक बाख्रापालक महासंघका अनुसार यो परिमाणको खसीबोकाको मूल्य करिब १ अर्ब ५ करोड रुपैयाँबराबर पर्छ । यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुख्य सडक खण्ड अवरुद्ध र राजनीतिक…

Scroll to Top