Banijya News

बाणिज्य

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ […]

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ…


  • दसैंका लागी काठमाडौं आइपुगे खसी-बोका

    दसैंका लागी काठमाडौं आइपुगे खसी-बोका

    दसैं लागेसँगै काठमाडौंको खसी बजारमा खसी, बोका, भेडा, च्याङ्ग्रा ल्याइएको छ। दसैंको बेला माग बढी हुने हुँदा देशका विभिन्न भागबाट काठमाडौंमा खुसी बोका तथा भेडा, च्याङ्ग्राको आपूर्ति बढ्ने गर्छ। यो वर्ष हिमाली जिल्ला मनाङ, मुस्ताङबाट भेडा, च्याङ्ग्रा काठमाडौं ल्याइएको कलंकी खसी बजारका एक व्यापारीले जानकारी दिए। त्यस्तै, सिन्धुली, धनुषा, सिराहा,…

  • क्षतिग्रस्त उद्योग व्यवसायलाई सरकारी राहत

    क्षतिग्रस्त उद्योग व्यवसायलाई सरकारी राहत

    प्रदर्शनका बेला गरिएको तोडफोड र आगजनीमा परेका उद्योग, व्यवसाय, व्यावसायिक प्रतिष्ठान पुनर्निर्माणमा सरकारले राहत घोषणा गरेको छ । पुनर्निर्माणका क्रममा सामग्री आयात गर्दा भन्सार तथा अन्तःशुल्क ५० प्रतिशत छुट दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । ‘उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको…

  • औद्योगिक ग्रामदेखि निजी केबलकार सम्मका आयोजना राष्ट्रिय प्राथमिकताको सूचीमा

    औद्योगिक ग्रामदेखि निजी केबलकार सम्मका आयोजना राष्ट्रिय प्राथमिकताको सूचीमा

    सरकारले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइनदेखि निजी क्षेत्रले निर्माण गर्न लागेको ६ वटा केबलकार आयोजनासहित २० परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारी लगानीमा निर्माणाधीन औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह…

  • राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा २० वटा, ६ वटा केबलकार पनि सूचीमा

    राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा २० वटा, ६ वटा केबलकार पनि सूचीमा

    सरकारले २० वटा परियोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको छ, जसमा निजी क्षेत्रले निर्माण गर्न लागेका ६ वटा केबलकार पनि परेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विभिन्न औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह र पेट्रोलियम पाइपलाइन लगायतका परियोजनाले यो सूचीमा स्थान पाएका हुन्।…

  • अमेरिकामा फिन्येको अध्यक्षमा सविन्द्र थापा चयन

    अमेरिकामा फिन्येको अध्यक्षमा सविन्द्र थापा चयन

    नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेकाे थियाे । कार्यक्रमको उद्घाटन एक विशेष शैलीमा गरिएको थियो। आठ वर्षीया बालिका अन्या…

  • सरकारको कालोसूचीमा १२ निर्माण कम्पनी

    सरकारको कालोसूचीमा १२ निर्माण कम्पनी

    सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो । कालोसूचीमा परेका…

  • नयाँ सरकारको निर्णय: १० लाखमाथिका आयोजना अब उपभोक्ता समितिबाट गर्न नपाइने

    नयाँ सरकारको निर्णय: १० लाखमाथिका आयोजना अब उपभोक्ता समितिबाट गर्न नपाइने

    सरकारले १० लाख रुपैयाँभन्दा बढी लागतका आयोजनाहरू अब उपभोक्ता समितिबाट गर्न नपाउने निर्णय गरेको छ। संघीय सरकारबाट वित्तीय हस्तान्तरण भएका प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने यस्ता सबै आयोजनाहरू अब ठेक्का प्रक्रिया मार्फत मात्रै सञ्चालन गर्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले जारी गरेको १५ बुँदे निर्देशनमा यो कुरा स्पष्ट पारिएको छ।…

  • तोडफोड र आगजनीका कारण बीमा कम्पनीमा २२ अर्ब २५ करोड रुपैयाँको दाबी

    तोडफोड र आगजनीका कारण बीमा कम्पनीमा २२ अर्ब २५ करोड रुपैयाँको दाबी

    गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूमा कुल २२ अर्ब २५ करोड रुपैयाँ बराबरको दाबी परेको छ। बीमा प्राधिकरणले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दाबी द ओरियण्टल इन्सुरेन्स कम्पनीमा परेको छ, जहाँ पाँच अर्ब २२ करोड रुपैयाँको क्षति भएको अनुमान छ। यस्तै, सबैभन्दा…

  • साल्ट ट्रेडिङ कर्पोरेसन झापामा दुई सय २८ मेट्रिक टन मल मौज्दात

    साल्ट ट्रेडिङ कर्पोरेसन झापामा दुई सय २८ मेट्रिक टन मल मौज्दात

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरेकोे छ । तीमध्ये एक हजार ३५५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी मल छन् । मल स्थानीय सहकारी र कृषि संस्थामार्फत वितरण गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद…

  • जेन जेड आन्दोलमा भाटभटेनीलाई कति भयो क्षति ? बुझायो प्रधानमन्त्रीलाई क्षतिको विवरण

    जेन जेड आन्दोलमा भाटभटेनीलाई कति भयो क्षति ? बुझायो प्रधानमन्त्रीलाई क्षतिको विवरण

    जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते देशव्यापी रूपमा भएको तोडफोड र आगजनीबाट भाटभटेनी सुपरस्टोरलाई १० अर्ब ८५ करोडभन्दा बढीको क्षति भएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर क्षतिको विस्तृत विवरण बुझाएका हुन् । बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोरमा पूर्ण क्षति पुगेको…

Scroll to Top