Banijya News

बाणिज्य

विद्युतीय सवारीसाधनको प्रवर्धनमा मन्त्री घिसिङको जोड: प्रदूषण नियन्त्रण र हरित अर्थतन्त्रको आधार

विद्युतीय सवारीसाधनको प्रवर्धनमा मन्त्री घिसिङको जोड: प्रदूषण नियन्त्रण र हरित अर्थतन्त्रको आधार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई प्रदूषणमुक्त र हरित अर्थतन्त्रतर्फ डोर्याउनका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन्। […]

साना उद्योगको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध छ : मन्त्री सिन्हा

साना उद्योगको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध छ : मन्त्री सिन्हा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएकाले सो क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँगको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत…


  • मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन

    मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन

    यहाँको लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले हालसम्म रु एक अर्ब ३७ करोड ७० लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौमा रसुवागढी र तातोपानी नाका बाढी पहिरोका कारण नाका अवरुद्ध हुँदा भन्सार विभागले यहाँको कोरलानाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोगमा ल्याएको थियो । यो नाका भदौ ३०…

  • मुग्लिन-नारायणगढ सडक खुलेसँगै पेट्रोलियम आपूर्ति सहज

    मुग्लिन-नारायणगढ सडक खुलेसँगै पेट्रोलियम आपूर्ति सहज

    नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गत पेट्रोलियम आपूर्ति समस्या नरहेको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले पृथ्वी राजमार्ग अन्तर्गत पेट्रोलियम आपूर्तिमा समस्या नभएको बताए । मुगलिन–नारायणगढ सडक खण्डमा देखिएको अबरोधका कारण पृथ्वी राजमार्ग अन्तर्गतका विभिन्न पेट्रोल पम्पहरूमा केही दिनदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएको थियो। हाल उक्त सडक खण्ड…

  • कर्जा पुनर्तालिकीकरणका लागि व्यवसायीले थप सयम पाउने

    कर्जा पुनर्तालिकीकरणका लागि व्यवसायीले थप सयम पाउने

    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको असामान्य परिस्थितिका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै पुनर्तालिकीकरणको समय पुस मसान्तसम्मका लागि लम्ब्याएको हो । निर्देशन अनुसार…

  • जेनजी आन्दोलनका कारण खाद्यले यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने

    जेनजी आन्दोलनका कारण खाद्यले यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो । कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा…

  • चिउराको माग ५० प्रतिशतले घट्यो

    चिउराको माग ५० प्रतिशतले घट्यो

    भक्तपुरका चिउरा व्यवसायीले यस वर्ष विगतको वर्षमा भन्दा ५० प्रतिशतले चिउराको माग घटेको बताएका छन्। जेनजी पुस्ताको आन्दोलनको प्रभाव, पैसा बजारमा नहुनुले पनि चिउराको मागमा कमी आएको हुनसक्ने व्यवसायीहरूको अनुमान छ। परम्परागत परिकारको रूपमा चिउराले दशैँमा विशिष्ट स्थान ओगट्दै आएको छ। यसलाई धार्मिक, सांस्कृतिक र पारिवारिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ।…

  • पर्सा-बारा औद्योगिक करिडोरमा विद्युतको चरम अभाव

    पर्सा-बारा औद्योगिक करिडोरमा विद्युतको चरम अभाव

    चाडपर्वको मुखमा देशकै ठूलो औद्योगिक करिडोर पर्सा-बारा औद्योगिक करिडोरमा विद्युतको चरम अभाव सुरु भएको छ। दुई साताअघि नेपाल विद्युत प्राधिकरणको परवानीपुरस्थित भलुही सबस्टेशनमा भएको आगलागीपछि करिडोरका उद्योगले नियमित रुपमा विद्युत पाउन सकेका छैनन् । चाडपर्वमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री जस्ता वस्तुको पनि माग तुलनात्मक रुपमा वृद्धि हुन्छ…

  • वीरगञ्ज नाकाबाट पछिल्लो दुई महिनामा १७ अर्बको सामान निर्यात

    वीरगञ्ज नाकाबाट पछिल्लो दुई महिनामा १७ अर्बको सामान निर्यात

    चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो दुई महिनामा यस नाकाबाट…

  • शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

  • प्रत्यक्ष वैदेशिक लगानी सञ्चित तीन खर्ब ३२ अर्ब नाघ्यो

    प्रत्यक्ष वैदेशिक लगानी सञ्चित तीन खर्ब ३२ अर्ब नाघ्यो

    नेपालले प्राप्त गर्ने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सञ्चित लगातार वृद्धि भई आर्थिक वर्ष २०८०/८१ मा तीन खर्ब ३२ अर्ब ७० करोड रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आव २०७९/८० मा यो रकम दुई खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ थियो । यसरी हेर्दा पछिल्लो आवमा…

  • नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

    नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

    नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ…

Scroll to Top