Banijya News

बाणिज्य

प्रदूषण विवादले एक साता देखि दुई उद्योगको उत्पादन ठप्प

प्रदूषण विवादले एक साता देखि दुई उद्योगको उत्पादन ठप्प

सुनसरी-मोरङ औद्योगिक करिडोर अन्तर्गत मोरङको कटहरी-४, जामुनगाछीमा रहेका दुई ठूला उद्योगको उत्पादन विगत एक सातादेखि ठप्प भएको छ। उद्योगको आसपासका […]

नेप्सेमा बस्याल र ‘नेपाल रि’ मा पौडेल

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल र नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार बस्याललाई नेप्सेको अध्यक्ष र नेपाल रिको अध्यक्षमा पौडेललाई नियुक्त गरिएको हो । पौडेल नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक हुन् । पौडेलले यसअघि…


  • लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

    लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

    लम्कीमा रहेको जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो…

  • गत महिना घरजग्गा कारोबारमा २८ प्रतिशतले गिरावट

    गत महिना घरजग्गा कारोबारमा २८ प्रतिशतले गिरावट

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा घरजग्गा कारोबारमा उल्लेख्य गिरावट आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार, गत वर्षको सोही अवधिको तुलनामा यस पटक कारोबार २८ प्रतिशतले घटेको छ। गत वर्ष साउन २०८१ मा देशभर ४३,८३५ वटा घरजग्गा कारोबार भएकोमा यस वर्ष साउन २०८२ मा यो संख्या…

  • काठमाडौं उपत्यकाका उद्योग बाहिर सार्ने योजना कहिले हुन्छ कार्यान्वयन ?

    काठमाडौं उपत्यकाका उद्योग बाहिर सार्ने योजना कहिले हुन्छ कार्यान्वयन ?

    सरकारले काठमाडौं उपत्यकाका उद्योगहरूलाई बाहिर सार्ने घोषणा गरेको दशक पुग्न लागिसके पनि कार्यान्वयनमा भने सरकार उदासीनता देखिएको छ। पटक-पटक बजेट वक्तव्यमा यो घोषणा दोहोरिए पनि त्यसका लागि आवश्यक कार्यविधि अझै बनेको छैन। अर्थमन्त्री विष्णु पौडेलले यस वर्षको बजेटमार्फत उपत्यकाभित्रका उद्योगलाई बाहिर सार्न प्रोत्साहन गर्ने घोषणा गरेका थिए। यसअन्तर्गत नि:शुल्क लिजमा…

  • तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

    तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु…

  • आज कुन विदेशी मुद्राको मूल्य कति ?

    आज कुन विदेशी मुद्राको मूल्य कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

  • सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय

    सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय

    सरकारले सूचीकरणका हुन नआएका विदेशी सामाजिक सञ्जाललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको अवधि भित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सरकारले गत भदौ १२ गते सात दिनको अवधि…

  • देशको वैदेशिक व्यापार १८.८ प्रतिशतले वृद्धि भई १६६.९७ अर्व

    देशको वैदेशिक व्यापार १८.८ प्रतिशतले वृद्धि भई १६६.९७ अर्व

    चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार १८.८ प्रतिशतले वृद्धि भई १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यो वृद्धि विशेषगरी निर्यातमा भएको भारी उछालका कारण सम्भव भएको हो । साउन…

  • कति छ विदेशी मुद्राको विनिमय दरको मूल्य ?

    कति छ विदेशी मुद्राको विनिमय दरको मूल्य ?

    नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर…

  • कात्तिक मसान्तसम्म भुक्तानीको सहमति सँगै रोकियो दूध किसानको आन्दोलन

    कात्तिक मसान्तसम्म भुक्तानीको सहमति सँगै रोकियो दूध किसानको आन्दोलन

    दूध किसानहरूले सुरु गरेको आन्दोलन रोकिएको छ । बुधबार आन्दोलनरत सङ्घ संस्था र सरकारबिच कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम…

  • प्रतिवद्धता अनुसार विदेशी लगानीकर्ताले ल्याएनन् वास्तविक लगानी

    प्रतिवद्धता अनुसार विदेशी लगानीकर्ताले ल्याएनन् वास्तविक लगानी

    नेपालमा विदेशी लगानीकर्ताले प्रतिवद्धता गरेअनुसार वास्तविक लगानी नल्याउने प्रवृत्ति दोहोरिँदै आएको छ । गत आर्थिक वर्षमा उद्योग विभागमार्फत ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भए पनि १२ अर्ब १ करोड रुपैयाँ मात्र नेपाल भित्रिएको छ । यो कुल प्रतिवद्धताको १८.५० प्रतिशत मात्र हो । नेपाल…

Scroll to Top