Banijya News

बाणिज्य

कति छ विदेशी मुद्राको विनिमय दरको मूल्य ?

कति छ विदेशी मुद्राको विनिमय दरको मूल्य ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ […]

प्रतिवद्धता अनुसार विदेशी लगानीकर्ताले ल्याएनन् वास्तविक लगानी

प्रतिवद्धता अनुसार विदेशी लगानीकर्ताले ल्याएनन् वास्तविक लगानी

नेपालमा विदेशी लगानीकर्ताले प्रतिवद्धता गरेअनुसार वास्तविक लगानी नल्याउने प्रवृत्ति दोहोरिँदै आएको छ । गत आर्थिक वर्षमा उद्योग विभागमार्फत ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भए पनि १२ अर्ब १ करोड रुपैयाँ मात्र नेपाल भित्रिएको छ । यो कुल प्रतिवद्धताको १८.५० प्रतिशत मात्र हो । नेपाल…


  • वाणिज्य बैंकहरुमा थपियो सात खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप

    वाणिज्य बैंकहरुमा थपियो सात खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप

    एक बर्षको अवधिमा वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी निक्षेप थपिएको छ। हाल सञ्चालनमा दर्ता रहेका २० वटा वाणिज्य बैंकहरूको कुल निक्षेप ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ पुगेको हो। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.७३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो…

  • डब्ल्यूटीओका महासचिवद्वारा विश्व व्यापार प्रणाली सुदृढ गर्न आह्वान

    डब्ल्यूटीओका महासचिवद्वारा विश्व व्यापार प्रणाली सुदृढ गर्न आह्वान

    विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महानिर्देशक डा. ङ्गोजी ओकोंजो–इवेलाले विश्व व्यापार प्रणालीलाई अझ बलियो र दिगो बनाउनुपर्नेमा जोड दिएका छन् । स्लोभेनियामा आयोजित ब्लेड रणनीतिक मञ्च (Bled Strategic Forum) को २०औँ संस्करणमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । डा. ओकोंजो–इवेलाले विश्व व्यापार प्रणाली अहिले अस्थिर सन्तुलनमा रहेको बताउँदै, “हाल…

  • भदौ ३० देखि ४६ जिल्लामा सहुलियत पसल सञ्चालन हुने, यी ठाउँमा खुल्दैछन् !

    भदौ ३० देखि ४६ जिल्लामा सहुलियत पसल सञ्चालन हुने, यी ठाउँमा खुल्दैछन् !

    आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा…

  • विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर उच्च हुने गरी सहयोग गर्ने

    विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर उच्च हुने गरी सहयोग गर्ने

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरूले अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल गरे। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय…

  • एक वर्षमै एक खर्ब बढी लगानीसहित ११ ठूला उद्योग दर्ता

    एक वर्षमै एक खर्ब बढी लगानीसहित ११ ठूला उद्योग दर्ता

    नेपालको औद्योगिक क्षेत्रमा पछिल्लो एक वर्षभित्र उल्लेखनीय उत्साह देखिएको छ। साउन २०८१ देखि साउन २०८२ सम्मको अवधिमा मात्रै ५ अर्ब रूपैयाँभन्दा बढी पुँजी भएका ११ वटा ठूला उद्योग दर्ता भएका छन्। यी उद्योगहरूको कुल पुँजी १ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी रहेको उद्योग विभागले जनाएको छ। दर्ता भएका उद्योगमध्ये सबैभन्दा…

  • कालीमाटीमा तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ बजारको मूल्य

    कालीमाटीमा तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ बजारको मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारीको मूल्य बढेको छ। डल्ले च्याउको मूल्य बढ्दा आज भन्टा, प्याजसहितका तरकारीको मूल्य भने घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको…

  • नेप्सेमा ३१ अंकको गिरावट, ५ अर्ब १० करोड माथिको कारोवार

    नेप्सेमा ३१ अंकको गिरावट, ५ अर्ब १० करोड माथिको कारोवार

    सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ अंकले बढेको छ । नेप्से १२.९१ अंक (०.४६ प्रतिशतले) बढेर परिसूचक २७६३.७४ विन्दुमा पुगेको छ । नेप्से बढ्दा समेत कारोबार सामान्य रहेको छ । दिनभरमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर…

  • नेपालमा उत्पादन हुने अण्डा अब ‘एन्टीबायोटिकरहित’

    नेपालमा उत्पादन हुने अण्डा अब ‘एन्टीबायोटिकरहित’

    पछिल्ला वर्षहरूमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित बनेका छन् । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि वैकल्पिक उपायमार्फत रोग नियन्त्रण गरी अण्डा उत्पादन भइरहेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अधिकांश पोल्ट्री फार्महरूले अब एन्टीबायोटिक प्रयोग नगरेका छन् । उनले नवलपरासीस्थित दाउन्ने एग्रो…

  • घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, कति कारोबार गर्नेलाई कति दस्तुर ?

    घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, कति कारोबार गर्नेलाई कति दस्तुर ?

    घरजग्गा कारोबारलाई नियमन र पारदर्शी बनाउन सरकारले अनिवार्य रूपमा लाइसेन्स लिएर मात्रै घरजग्गा कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था २०३६ सालको मालपोत नियमावलीलाई आठौँ पटक संशोधन गरेर लागू गरिएको हो । नवीनतम संशोधनसँगै मालपोत नियमावलीको परिच्छेद–६क पछि परिच्छेद–६ख थप गरिएको छ, जसमा घरजग्गा कारोबारका लागि अनिवार्य इजाजतपत्रसम्बन्धी प्रावधान…

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, डिजेल र मट्टीतेलको कति ?

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, डिजेल र मट्टीतेलको कति ?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट समायोजनसहितको नयाँ मूल्य प्राप्त भएपछि निगमले मूल्य समायोजन गरेको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपैयाँ ५० पैसा, १४४…

Scroll to Top